काठमाण्डु, २५ चैत–एमाओवादी नेतृ एवं नेता बाबुराम भट्टराई पत्नी हिसिला यमीलाई प्रहरीले पक्राउ गरेको फोटोले अहिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा भाईरलको रुप लिएको छ । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले मंगलबार गरेको आम हड्ताल सफल बनाउन बिजुली बजारमा आर्क बनाएर बसेका आन्दोलकारीसँग प्रहरीको झडप...
काठमाण्डु, २५ चैत– विश्व शान्ति र मित्रताको भावना जनाउने उद्देश्यले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट विश्वका झण्डाहरू फहराइने भएको छ । विश्व शान्ति मितेरी मञ्च नेपालको ‘विश्वशान्ति र मित्रताको लागि सगरमाथा आरोहण–२०१५’ नामक अभियानअन्तर्गत संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूका राष्ट्रिय झण्डा सगरमाथाको सर्वोच्च बिन्दुबाट फहराउन लागिएको...
काठमाण्डु, २५ चैत–नेपालको राजनाीतिका ‘बलात्कार’ शब्द बढी नै प्रयोग हुन थालेको छ । राजनीतिमा जोडिएर आउने ‘बलात्कार’ लाई खास गरी वैचारिक स्खलनको प्रतिबिम्बको रुपमा प्रयोग गर्ने गरिएको छ । एमाले महासचिव ईश्वर पोखरेलले मंगलबार सामाजिक सञ्जाल फेसबुक मार्फत एमाओवादी नेता बाबुराम भट्टराइलाई ‘बलात्कारी’को आरोप...
काठमाण्डु, २५ चैत– एनेकपा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले तीस दलीय मोर्चामा बस्न नसक्नेले छुट्टिदा कुनै फरक नपर्ने बताएका छन् । काठमाण्डुमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै रायमाझीले उद्देश्य एउटै हुँदासम्म मोर्चामा बस्ने हो, उद्देश्य फरक वा कुरा नमिलेपछि छुट्टिदा फरक नपर्ने बताएका...
काठमाडौ, २५ चैत – नेकपा–माओवादीका सचिव देब गुरुङले हेटौडा महाधिवेसनको कार्यदिशा परिवर्तन नगरेसम्म एमाओवादीसंग एकता असम्भव रहेको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव गुरुङले भने, ‘ पालुङटार र खरिपाटीसम्म हामीसँगै थियौं । हेटांैडा महाधिवेशनको राजनीतिक कार्यदिशा नमिलेर...
भक्तपुर, २५ चैत– भक्तपुरको चाँगुनारायण नगरपालिका तत्कालीन छालिङ गाविस–१ बस्ने वर्ष २३ का विशाल भनिने विश्वराम थापाको हत्यामा संलग्न रहेका एक जनालाई सर्वस्वसहित जन्मकैदको फैसला भएको छ । हत्या गरिएको पाँच दिन पछि २०६८ साल भदौ २९ गते पुरिएको अवस्थामा शव भेटिएको थापाको हत्यामा...
भक्तपुर, २५ चैत– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ वर्षको आगमनसँगै नौ दिनसम्म मनाइने बिस्केट जात्रा २७ चैतबाट सुरु हुँदैंछ । बिस्केटको लागि भक्तपुरको टौमढीस्थित पाँच तले मन्दिर परिसरमा भैरव र भद्रकालीको रथ निर्माण गुठी संस्थान कार्यालय भक्तपुरले...
झापा, २५ चैत– पक्राउ परेका आफ्ना कार्यकताको रिहाइको माग गर्दै एकीकृत नेकपा माओवादीसहित ३० दलीय मोर्चाले आह्वान गरेको बन्द फिर्ता भएको छ । संवाद समूहको सचिवालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयमा भएको वार्तापछि तीनबुँदे सहमति भएको थियो । सहमतिअनुसार मङ्गलबार र बुधबार बिहान पक्राउ परेका...
भक्तपुर, २५ चैत– नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेंले रौतहटको गौरमा सीमापारबाट भएको गोली प्रहार भारतीय सेनोले गरेको बताएका छन् । बुधबार भक्तपुरको रफ्त सञ्चार क्लबमा आयोजित अन्तरसंवादमा बोल्दै अध्यक्ष बिजुक्छेंले नेपालमा गोली वर्षाएर भारतले नेपालको संवेदनशिलता परिक्षण गरेको दावी गरे । भारतले नेपालको हरेक क्षेत्रमा...
काठमाण्डु, २५ चैत– एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले गोरखाका राउटे परिवारका लागि राहत संकलन गर्न लागेको बताएका छन् । भट्टराईले आज आफ्नो फेसबुक पेजमार्फत राहत संकलनको कार्य सुरु गरेको बताएका हुन् । गोरखा जिल्ला क्षेत्र नं. १ बाट सभासद्समेत रहेका भट्टराइले आफ्नो निर्वाचन...
काठमाण्डु, २५ चैत– बन्दका क्रममा घाइते भएका आफ्ना कार्यकर्ता भेट्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् । उनले बुधबार त्रिवि शिक्षण अस्पताल पुगेर घाइतेको अवस्था बुझेका छन् । मंगलबारको आमहड्तालका क्रममा घाइते भएका एमाओवादी कार्यकर्ता अशोककुमार राई, बाजेन्द्र राई र श्याम राईलाई...
काठमाण्डु, २५ चैत– सत्तारुढ दल कांग्रेस र प्रमुख प्रतिपक्षी एमाओवादीबीच बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । वार्ता ३० दलीय मोर्चाद्वारा सञ्चालित आन्दोलन र संविधान निर्माणका विषयमा केन्द्रित रहेको थियो । बैठकपछि सञ्चरकर्मीसँग कुरा गर्द एमाओवादीका महासचिव कृष्णबहादुर महराले सत्तापक्षीय दलहरुको अग्रसरतामा...