काठमाण्डु– हनुमानको जयजयकारमा प्रयोग हुने कविता हनुमानचालिसा हो । हुनमानचालिसा वाचन गर्ने धेरै श्रद्धालुहरू छन् । भगवानको जयजयकार गर्दै लेखिएका कविताहरूले धेरै धर्मशास्त्र भरिएका छन् । राजसंस्था हुँदा राजा, राजपरिवारको जयजयकार गर्दै धेरै कविता, गीत लेखिन्थे । किनभने राजाहरू आफ्नू जयजयकार सुन्न मन...
भक्तपुर,२७ चैत-नयाँ वर्षको आगमनसँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद् ऐतिहासिक एवम् सांस्कृतिकरुपमा मनाइने लिच्छवीकालीन बिस्केट जात्रा शुक्रबारदेखि सुरु भएको छ । भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने बिस्केट जात्रा शुक्रबार बिहान ८ बजे कर्माचार्य पुजारीद्वारा भैरवको पूजा सुरु भएसँगै...
काठमाण्डु, २७ चैत– प्रधानमन्त्री सुशील कोइराला र अस्ट्रेलियाली क्रिकेट सङ्घका अध्यक्ष वाली एडवार्डस्बीच शुक्रबार प्रधानमन्त्री निवासमा भेटवार्ता भयो । भेटवार्तामा नेपालमा क्रिकेट खेलको विकासका निम्ति आवश्यक पर्ने पूर्वाधारका विषयमा छलफल भएको नेपाल क्रिकेट सङ्घकी प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले बताइन् । अस्ट्रलियाली क्रिकेट संघका...
विराटनगर, २७ चैत–एमालेका महासचिव ईश्वर पोखरेलले चैत ३० गतेसम्म संविधानको विवादित विषयमा चैत मसान्तसम्ममा सहमति नभए प्रक्रियामा जाने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै महासचिव पोखरेलले सहमति भएका विषयमा सहमति र सहमति नभएका विषयलाई थाँती राखेर अगाडि बढ्ने बताएका...
काठमाण्डु, २७ चैत–राप्रपा नेपालले हिँउदे अधिवेसको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । पुस महिनामै आह्वान गरिनुपर्ने व्यवस्थापिका संसदको हिउँदे अधिवेशन अहिलेसम्म नबोलाइएको भन्दै उसले तत्काल अधिवेशन बोलाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको हो । शुक्रबार बिहान ११ राप्रपा नेपालका अध्यक्ष कमल...
नवलपरासी, २७ चैत– श्रीमतीको विभत्स हत्या गरेर फरार रहेका होमबहादुर विकलाई प्रहरीले शुक्रबार बिहान नवलपरासीमा पक्राउ गरेको छ । श्रीमतीको हत्यापछि मधेस हुँदै भारत छिर्ने योजना बनाएका विकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो । जिल्लाको अर्खला गाविसको कोखेका २४ वर्षीय विक आफ्नी श्रीमती...
काठमाण्डु, २७ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको ३० दलीय मोर्चाको बैठक बोलाएका छन् । तीन दिने आमहड्ताल फिर्ता लिएसँगै मोर्चा संकटमा परेका बेला प्रचण्डले बैठक बोलाएका हुन् । बैठक अपराह्न दुई बजेपछि सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा बस्ने प्रचण्डको...
चितवन, २७ चैत– चितवनको सौराहामा विश्वमै दुर्लभ मानिएको नयाँ चरा भेटिएको छ । कास्मिर फ्लाइक्याचर ९कास्मिर अर्जुनक० नामको चरा सौराहामा फेला परेको वर्ड एजुकेसन सोसाइटी चितवनले जानकारी दिएको छ । साताव्यापीरुपमा चराको गुण गणनामा निस्किएका चरा विज्ञकोे टोलीले उक्त चरा सौराहाको एक होटलको बगैंचामा...
म्याग्दी, २७ चैत– माछा मार्न नदीमा गएका यहाँका एक युवकको म्याग्दी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको कुहुँ–५ का ईश्वर किसानको बिहीबार साँझ बेनी नगरपालिका–६ मङ्गलाघाटस्थित म्याग्दी नदीमा माछा मार्ने जाल अड्किएपछि निकाल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...
सिरहा, २७ चैत– सिरहाको दक्षिणवर्ती गाविस इटाटार–७ मा शुक्रबार बिहान भएको आगलागीबाट रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । उक्त आगलागीमा परी एउटा मोटरसाइकलसमेत जलेको छ । इटाटार–७ का रामविलास यादवको एउटा फुसको घर र सोही घरमा राखेको स। ४ प ३५०४ नम्बरको...
काठमाण्डु, २७ चैत– सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि बिहीबार बसेको न्यायपरिषद्को बैठक निष्कर्षविहीन भएको छ । नियुक्तिका विषयमा थप छलफल र अध्ययन गर्नुपर्ने आवश्यकता भएकाले बैठकले न्यायाधीश नियुक्त नगरेको न्यायपरिषद्का निमिक्त सचिव कृष्ण गिरीले जानकारी दिए । सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि पटक–पटक बैठक बसे...
काठमाण्डु, २७ चैत– प्रमुख दलका बीचमा गत माघ ५ गते भएको अनौपचारिक सहमतिमा आधारित रहेर संविधान निर्माणमा विवादित विषयलाई पुनः वार्ताका माध्यमबाट अगाडि बढाउने तयारी भएको छ । संविधान निर्माणका विवादित विषयमध्ये सबैभन्दा पेचिलो बनेको राज्य पुनः संरचनाका विषयलाई थाँती राख्न नहुने विपक्षी एमाओवादीलगायतका...