समाचार

सिटिसी मलमा सामसुङ मोबाइल एक्स्पो सुरु

२०७१ चैत २७ गते १०:५९

काठमाण्डु, २७ चैत– राजधानीको सुन्धारास्थित सिटिसी मलमा सिटिसी मोबाइल बजार शुरु भएको छ । शुक्रबार सुचना तथा सञ्चार मन्त्री डा.मिनेन्द्र रिजालले सिटिसी मोबाइल बजारसँगै एकसाता लामो सामसुङ जे १ सिटिसी मोबाइल एक्स्पोको शुभारम्भ गरेका हुन् । २२ जना व्यवसायीले संयुक्तरुपमा सञ्चालन गर्ने सिटिसी मोबाइल...

गृहमन्त्री लेखा समितिमा नजाँदा एमाले सभासद्हरुबीच नै चर्काचर्की

२०७१ चैत २७ गते १०:४६

काठमाण्डु, २७ चैत– गृहमन्त्री वामदेव गौतमले व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिलाई अटेर गरेपछि एमाले सभासद्हरुबीच नै चर्काचर्की भएको छ । शुक्रबार लेखा समितिले गृहमन्त्री गौतमलाई भिसा प्रोसेसिङको जिम्मा विदेशी कम्पनीलाई दिने गृहको प्रस्तावबारे छलफलका लागि बोलाएको थियो । तर गौतमले लेखा समितिको सो बोलावटलाई...

पौडेलले भने,‘संविधान निर्माणको विषयमा विदेशीले छलफल गर्ने होइन’

२०७१ चैत २७ गते १०:३३

काठमाण्डु, २७ चैत– नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेपाल भ्रमणमा रहेको यूरोपियन यूनियनका प्रतिनिधिले दोस्रो संविधानसभा सफल हुनेमा आशंका गरेको विषय कुटनीतिक मर्यादा विपरित भएको भन्दै आपत्ति प्रकट गरेका छन् । रिपोटर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सो...

मधेसवादी दलद्वारा प्रचण्डले बोलाएको बैठक बहिस्कार

२०७१ चैत २७ गते १०:१५

काठमाण्डु, २७ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ३० दलीय मोर्चाभित्रको विवाद चुलिएको छ । आन्दोलनमा जाने वा वार्तामार्फत संविधानमा सहमति खोज्ने भन्नेमा मोर्चामा विवाद भएको हो । विवादकै कारण एमाओवादी, मधेस केन्द्रित दल र संघीय समाजवादीसहित सात दलीय संघीय लोकतान्त्रिक मोर्चा...

रेडक्रसको ४४ औं महाधिवेशन शनिबारदेखि सुरु हुँदै

२०७१ चैत २७ गते १०:०५

काठमाण्डु,२७ चैत- नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको ४४औँ महाधिवेशन चैत २८ गतेदेखि ३० गतेसम्म कैलालीको धनगढीमा आयोजना हुन गइरहेको छ ।   देशका ७५ वटै जिल्लाबाट रेडक्रसका तीनरतीनजना प्रतिनिधि,केन्द्रीय कार्यसमिति र मनोनित सभासद्हरु गरी करिब ३ सय जना प्रतिनिधिले महाधिवेशनमा वैधानिक तवरमा भाग लिनेछन्...

हिउँदे अधिवेशन बोलाउन कमल थापाको माग

२०७१ चैत २७ गते १०:०४

काठमाण्डु, २७ चैत– प्रधानमन्त्री सुशील कोइरालासंग राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले भेट गरीे व्यवस्थापिका संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । भेटका अवसरमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका विषयलाई टुंगोमा पु¥याउन आफूले अधिकतम लचकता अपनाएको बताएका थिए ।...

जाजरकोटमा ६ दिनदेखि बालक बेपत्ता

२०७१ चैत २७ गते ९:३७

जाजरकोट,२७ चैत-जिल्लाको डाँडागाउँ गाविस–३ चिउरीका १२ वर्षीय शेरबहादुर विक ६ दिनदेखि बेपत्ता भएका छन् ।   चैत २२ गते बिहान घरबाट बेपत्ता भएको र अहिलेसम्म कतै पनि फेला पार्न नसकिएको उनका बाबु चन्द्रबीर विकले बताए । नेरा प्राविमा कक्षा ४ मा पढ्ने बालक गुहँगोरो...

गौतमले भने, ‘पार्टीगत स्वार्थभन्दा माथि उठेर संविधान निर्माणमा लागौं’

२०७१ चैत २७ गते ९:०२

पोखरा,२७ चैत-उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले पार्टीगत स्वार्थभन्दा माथि उठेर सहमति र सहकार्यमा संविधान निर्माणलाई अघि बढाउन आग्रह गरेका छन् । सशस्त्र प्रहरी बल तालिम महाविद्यालयमा सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाली जनता र राष्ट्रको सर्वोपरि हित ठानेर सबैले...

बाग्मती सफाई अभियानका लागि निः शुल्क बस सेवा

२०७१ चैत २७ गते ८:५४

काठमाण्डु,२७ चैत- बाग्मती सफाइ महाअभियान एकसय हप्ताको कार्यक्रममा नदी किनारका विभिन्न स्थानमा जानका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पहलमा निःशुल्क बस सेवा सञ्चालन हुने भएको छ । महाअभियान एकसय हप्ता प्रवेश गरेको उपलक्ष्यमा शनिबार बिहान आयोजना गर्न लागिएको बाग्मती हातेमालो कार्यक्रममा जानका लागि...

तेस्रो संविधानसभाको निर्वाचनको कुरा गरेका थिएनौंः यूरोपेली सांसद

२०७१ चैत २७ गते ८:२६

काठमाण्डु, २७ चैत– नेपाल भ्रमणमा रहेको युरोपेली संसद्को प्रतिनिधिमण्डलले तेस्रो संविधानसभा निर्वाचनका विषयमा आफूहरुले बोल्दै नबोलेको कुरालाई समाचार बनाइएको भन्दै आश्चर्य व्यक्त गरेको छ । युरोपेली संसद्को प्रतिनिधिमण्डलले शुक्रबार बिहान प्रधानमन्त्री सुशील कोइरालासँगको भेटवार्तामा तेस्रो संविधानसभाको निर्वाचनको विषयमा आफूहरुले कसैसँग पनि कुराकानी नगरेको प्रष्ट...

चैत ३० अगावै सहमति हुनुपर्छः ज्ञवाली

२०७१ चैत २७ गते ८:२६

भद्रपुर,२७ चैत- नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डमा देखिएको द्विविधाका कारण राष्ट्रिय सहमति हुन नसकेको बताएका छन् ।   भद्रपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त कुराकानीमा उनले आम सहमतिमा नयाँ संविधान जारी गर्न ठूलो चुनौती रहेको बताए ।   संविधान...

जनकपुरमा रेलवे संरचनाको चोरी बढ्यो

२०७१ चैत २७ गते ७:५७

जनकपुरधाम,२७ चैत-भारत सरकारको सहयोगमा रेल्वे विस्तार गर्ने कार्य तीव्रताका साथ अगाडि बढाइएको भएपनि पुराना संरचनाको चोरी हुने कार्यसमेत अत्यधिक रुपमा बढेको छ । पुराना संरचनाहरुको संरक्षण नगरिएका कारणले चोरी हुने क्रम बढेको हो । सुरक्षाको जिम्मेवारी पाएका गार्डलाई सुरक्षाको सामग्री उपलब्ध नगराएका कारणले चोरी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us