काठमाण्डू,२४ जेठ– अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति तुर्माखाँद गाउँपालिका–३ निवासी २६ वर्षका पुष्प बुढाले चलाएको से १ ज ६१३ नम्बरको जीप दुर्घटना हुँदा कमलबजार नगरपालिका–७ का ३४ वर्षीय कर्ण भाटको मृत्यु भएको प्रहरीले...
काठमाण्डू,२४ जेठ– पूर्व मन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले पार्टीको कार्यविभाजन र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन । एमाले नेता बास्कोटाले सामाजिक सञ्जालमा धारणा राख्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निर्णय प्रक्रिया र कार्यकर्ताको भूमिकालाई लिएर प्रश्न उठाएका हुन । उनले फेसबुक पोस्टमार्फत आफूलाई खगोलशास्त्र, भौतिकशास्त्र,...
काठमाण्डू,२४ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार ढकाल पुनः चयन भएका छन । तेह्र सदस्यीय कार्यसमितिमा सचिवबाहेक सबै सर्वसम्मतिमा चयन गरीएको हो । अधिवेशनले उपसभापतिमा पुण्यमाता घिमिरे, सहसचिवमा प्रकाश तिमल्सिना तथा सदस्यहरुमा नवरान बोलखे, सरिता केसी, सुशीला खत्री, साजन श्रेष्ठ, विकास...
काठमाण्डू,२४ जेठ– सरकारले संसदबाट पास भइसकेको आर्थिक विधेयकमा आफूखुसी संशोधन गरी करका दरमा मनलाग्दी हेरफेर गरेकोप्रति नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कडा टिप्पणी गरेका छन । आर्थिक विधेयक टेबल भइसकेपछि अर्थमन्त्रीले ‘त्रुटि सुधार’को नाममा पत्र पठाएर करका दर परिवर्तन गर्नु विधायिकालाई छलेर कार्यपालिकाले जति...
काठमाण्डू,२४ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । ९ वटै जिल्ला सभापतिहरू पुरुष रहेका छन् । काठमाण्डू जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी,...
पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम कास्की जिल्ला अधिवेशनबाट यदुनाथ अधिकारी असभापतिमा निर्वाचित भएका छन् । शनिबार भएको मदानमा अर्का प्रत्यासी एकराज न्यौपानेलाई १ मतले पराजित गर्दै अधिकारी विजयी भएका हुन् । अधिकारी यसअघि पनि जिल्ला सभापति थिए । अधिकारीले १ सय १५...
सुनसरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सुनसरी जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । लौकही सिटी हलमा शनिबार आयोजित अधिवेशनमा दुई समूहबीच कुटाकुट भएको हो । असन्तुष्ट पक्षले आफूहरुलाई पेलेर जान खोजेको भन्दै विवाद गरेको थियो । केही जेनजी युवालाई प्रतिनिधिबाटै हटाएर निर्वाचन प्रक्रिया...
पर्सा– जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पर्सा विवाद भएको छ । जिल्लाका दुई गुटबीचको विवाद उत्कर्षमा पुगेको हो । पर्सामा रास्वपाभित्र संस्थापक जिल्ला सभापति एवं क्षेत्र नम्बर–१ का सांसद हरि पन्त तथा २, ३ र ४ नम्बर निर्वाचन क्षेत्रका सांसदहरू सुशील...
दाङ–सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य एवं सांसद् सुरेन्द्र चौधरीले सरकारी कर्मचारी र प्रहरीमाथि गम्भीर आरोप लगाएका छन् । रास्वपाको दाङ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै शनिबार उनले प्रमुख सिडिओ, एसपी र सरकारी वकिल मिलेर जो कोहीलाई अपराधी बनाउने काम गरिरहेको आरोप...
काठमाण्डू– काँग्रेस नेता अर्जुननरसिंह केसीले मुलुक निर्वाचित अधियानकवादको बाटोतर्फ उन्मुख भएको बताएका छन् । शनिबार पछिल्लो राजनीतिक अवस्थाबारे सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै केसीले निर्वाचित अधिनायकवादको स्पष्ट संकेत देखिन थालेको बताएका हुन् । केसीले सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै बहुमतको...
काठमाण्डू– काठमाण्डूको दक्षिणकालीमा बोलेरो जिप र टाटासुमो ठोक्किएर दुर्घटना भएको छ । हेटौंडाबाट काठमाण्डू आउँदै गरेको ना१ज ७२०७ नम्बरको टाटासुमो र विपरीत दिशामा रहेको बी–ए–ए ९७६८ नम्बरको बोलेरो आपसमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धारा ढोलामा आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बालेरोका...
काठमाण्डु- अर्थमन्त्री स्वर्णिम वाग्लेको सचिवालयले अर्थमन्त्रीलाई जोडेर गरिएका गलत प्रचारबाजीमा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रीको सचिवालयले एक प्रेस नोट जारी गर्दै भन्सार छली गरेर चीनबाट नेपाल गाडी भित्र्याइएको प्रकरणमा वाग्लेले करको दरबारे सूचना चुहाएको भन्ने आरोपको प्रतिवाद गरेको छ । प्रचार गर्नेमध्ये केहीमाथि...