समाचार

मन्त्री ज्ञवालीद्धारा दुःख व्यक्त

२०७१ माघ १७ गते १३:०५

ललितपुर,१७ माघ– ऊर्जामन्त्री राधा ज्ञवालीले विश्वको ऊर्जा क्षेत्रमा नेपाल दोस्रो धनी राष्ट्र भएर पनि समस्याको समाधान हुन नसकेकोमा दुःख व्यक्त गरेकी छन्। चम्पापुर जेसिजद्वारा शनिबार आयोजित संस्थाको १६ औँ पदस्थापना तथा व्यक्तित्व सम्मान कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।  देशमा भइरहेको...

सक्छौँ भने दुई तिहाईबाटै संविधान बनाएर देखाउः अध्यक्ष झा

२०७१ माघ १७ गते १२:३०

भक्तपुर, १७ माघ– संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सत्तारुढ दल काँग्रेस र एमालेले दुई तिहाईबाटै संविधान बनाउनचाहे बनाएर देखाउन चेतावनी दिएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपाल भक्तपुर शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा झाले काँग्रेस र एमालेका नेताहरुले गोजीबाट संविधानका विवादित विषयमा डा«फ्ट...

२४ कन्याको सामूहिक वेलविवाह

२०७१ माघ १७ गते १२:२९

काठमाण्डु, १७ माघ– बसन्तपुरस्थित महादेव पार्वती पूजा व्यवस्थापन समितिले २४ कन्याको सामूहिक वेलविवाह गराएको छ । नेवारी समुदायमा रजस्वला हुनु अगाडि कन्याको वेलविवाह गर्ने चलन छ, सामूहिकरुपमा गर्दा कम खर्चमा पूजाको विधि गर्न सकिन्छ । कन्याले विधिपूर्वक पीठ, कुमारी, नारायणको पूजा गरी चामल, कपडा,...

यथास्थितिवादी संविधान जारी गर्ने षड्यन्त्रः भट्टराई

२०७१ माघ १७ गते १२:२०

गोरखा, १७ माघ– एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले फेरि पनि उत्पीडित वर्गका आँखामा छारो हाल्ने कोशिस हुँदै गरेको उल्लेख गर्दै त्यसप्रति सबै उत्पीडितहरु सचेत हुनुपर्ने बताएका छन्। गोरखाको तातोपानीमा आयोजित कृषि तथा पर्यटन प्रवद्र्धन मेलाको उद्घाटन समारोहमा नेता भट्टराईले ‘छिटो संविधान’को नाममा बहिष्करणमा परेका...

रमेश लेखकको संयोजकत्वमा कार्यविधि निर्माण समिति

२०७१ माघ १७ गते १०:२१

काठमाण्डु,१७ माघ– विपक्षी मोर्चाको सहभागिताविनै शनिबार प्रश्नावली समितिको पहिलो बैठक बसेको छ । प्रश्नवाली समितिको बैठक लगत्तै सभासद रमेश लेखकको संयोजकत्वमा  सात सदस्यीय कार्यविधि निर्माण समिति समेत निर्माण गरिएको छ । गत आइतबार विपक्षी मोर्चाको असहमतिका बीचमै संविधानसभाका सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समितिको अनूमोदन...

फोरमका पूर्व अध्यक्ष पार्टीबाट निष्कासित

२०७१ माघ १७ गते १०:१५

मोरङ, १७ माघ– मधेसी जनाधिकार फोरम नेपाल मोरङका पूर्व जिल्ला अध्यक्ष उमेश यादवलाई साधारण सदस्य नहरने गरी पार्टीको जिल्ला कमिटीले निष्कासन गरेको छ । गत बिहीबार साँझ मदिरा सेवन गरी पार्टी कार्यालय अगाडि सार्वजनिक रुपमा केन्द्रीय तथा मोरङ जिल्ला कार्यसमितिका नेतामाथि हातपात तथा दुव्र्यवहार...

प्रचण्ड वैद्य र चन्दको बाटो हिंड्न सक्दैनन्

२०७१ माघ १७ गते ९:२२

बुटवल, १७ माघ– एमाले नेता सुरेन्द्र पाण्डेले एमाओवादी शान्तिपूर्ण राजनीतिमा आए पनि नयाँ राजनीतिक बाटोबारे अभ्यस्त हुन नसकेको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले शनिबार बुटवलमा गरेको कार्यक्रममा पाण्डेले संवैधानिक र युद्धको बाटोमा फरक छुट्टाउन नसक्दा एमाओवादी संकटमा फसेको टिप्पणी गरे । एमाओवादी आफ्नो...

बेहुली लिएर फर्केको गाडी पल्टियो

२०७१ माघ १७ गते ९:०५

दोलखा, १७ माघ– दोलखा मिर्गेबाट बेहुला बेहुलीसहित जन्ती लिएर फर्किएको बस दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा मेलुङ–२ की चार वर्षीया कृति खड्का रहेकी छिन् । रामेछापको बेतालीबाट शुक्रबार बेलुकी...

नेपाली रोप्छन्, भारतीय खान्छन्…

२०७१ माघ १७ गते ९:०४

पर्सा, १७ माघ– पर्साको पिडारीगुठी क्षेत्रका स्थानीयले आफ्नै जग्गामा पनि खनजोत र उपभोग गर्न पाउँदैनन् । सीमावर्ती भारतीय क्षेत्र बङ्गाहा स्थानीयले नेपालीले लगाएको अन्नपातसमेत आफ्नो भूभागमा परेको भन्दै खोसेर लान थालेपछि स्थानीय मारमा परेका हुन् । सो स्थान भएर बहने ओरिया नदीमा राखिएको सीमा...

राजधानीको महाबौद्धमा आगलागी

२०७१ माघ १७ गते ९:०३

काठमाण्डु, १७ माघ– राजधानीको महाबौद्धस्थित एक घरमा विद्युत सर्ट भई आगलागी भएको छ ।  शनिबार करिब १२ बजे लागेको सो आगालागीबाट महाबौद्धस्थित लक्ष्मणसिंह श्रेष्ठको सात तले घर र वरिपरि रहेका पसलहरुमा क्षती पुगेको प्रहरीले जनाएको छ । आगो स्थानीय, प्रहरी र दमकलको सहयोगले निभाइएको...

गृहकार्य नपुगेको भन्दै माओवादी बैठक स्थगित

२०७१ माघ १७ गते ७:२०

काठमाण्डु, १७ माघ– एकीकृत नेकपा माओवादीको शनिबार बस्ने भनिएको केन्द्रिय समितिको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरिएको छ । सत्ता पक्षले संविधानसभामा प्रश्नावली समिति गठन गरेपछि त्यसको बिरुद्द माओवादीले आन्दोलनका कार्यक्रम तय गर्न भन्दै शनिबारका लागि बैठक बोलाएको थियो । माओवादी पोलिटब्युरो सदस्य जोख...

दुर्घटनामा उर्मिलाको मृत्यु

२०७१ माघ १७ गते ६:११

महोत्तरी, १७ माघ– मोटरसाइकल दुर्घटनामा परी महोत्तरीको बर्दिबास नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–२ की उर्मिला बराकोटी रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । आफ्ना पति अमरबहादुर रानामगर र आफन्त टीका पुलामीसँगै गएराति ज३प २५१८ नम्बरको मोटरसाइकलमा सिन्धुलीबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us