बागलुङ, ९ पुस– एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बढी नबोल्न चेतावनी दिएका छन् । एमाले आठौं जिल्ला अधिवेशनको शनिबार बागलुङमा उदघाटन गर्दै ओलीले प्रचण्ड जथाभावी बोल्न थालेको आरोप लगाए । यद्यपि देशमा उपद्रो मच्चाएको मानिसले बढी बोल्नुलाई अस्वाभाविक भन्न नमिल्ने...
बागलुङ, ९ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विदेशीले प्रधानमन्त्री बनाएको आरोप लगाएका छन् । एमाले बागलुङको आठौं जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै ओलीले भारतको नाम नलिई प्रचण्ड सरकार विदेशीले बनाएको आरोप लगाएका हुन् । उनले सरकार...
काठमाण्डु, ९ पुस– सभामुख ओनसरी घर्तीले देश र जनताको हितका पक्षमा कीर्ति राख्ने गरी काम गर्न संसद् सेवाका कर्मचारीलाई निर्देशन दिएकी छन् । उमेर हदका कारण सेवानिवृत्त हुन लागेका व्यवस्थापिका–संसद् सचिवालयका सचिव सोमबहादुर थापाको बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक र जनताको हितमा काम...
काठमाण्डु, ९ पुस– हाल मुलुकमा भइरहेको संसद्को गतिरोधले देशमा निरङ्कुशता र अतिवादलाई फाइदा पुग्ने खतरा रहेको परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मन्त्री महतले भने, ‘संसद् प्रजातान्त्रिक अभ्यास गर्ने थलो भएकाले यसलाई बन्द गराउन खोजिनु कुनै पनि निकास वैधानिक र सर्वमान्य हुँदैन ।’...
काठमाण्डु, ९ पुस–नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेपनि तत्काल काठमाडौँ उपत्यकामा ल्याउन समस्या हुने बताएको छ । निर्माणको क्रममा रहेको खिम्ती–ढल्केबर प्रसारण लाइन र हेटौँडा–सयूचाटार प्रसारण लाइनको काम जारी रहेका कारण भारतबाट थप विद्युत् आयात भए पनि काठमाडौँ ल्याउन समस्या हुने भएको...
काठमाण्डु, ९ पुस– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले काठमाण्डु–तराई दु्रुतमार्ग ‘फास्ट ट्रयाक’ निर्माणको काम एक महिनाभित्रै सुरु हुने बताएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । फास्ट ट्रयाक निर्माणका लागि कार्यदल गठन गरिसकेको बताउँदै भने, ‘७ सदस्यीय...
काठमाण्डु, ९ पुस– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहले हालै जारी गरेको प्रेस वक्तव्यलाई लिएर मन्त्रिपरिषदमा सचेतनापूर्ण ढंगले छलफल भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा मन्त्री लेखकले मन्त्रिपरिषदको बैठकमा प्रेस वक्तव्यलाई लिएर कुनै आधिकारिक निर्णय नभए पनि त्यसबारेमा...
काठमाण्डु, ९ पुस– विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन बनाउने तयारी गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा जन्मकैदको व्यवस्था गरिएको छ । मुलुकको हवाई क्षेत्रलाई सुरक्षित...
काठमाण्डु, ९ पुस– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अंगीकृत नागरिकताको प्रावधान संविधानबाटै हटाउनुपर्ने प्रस्ताव गरेका छन् । अंगीकृत नागरिकताको प्रावधानले अनावश्यक आशंका पैदा गराएकाले त्यसलाई संविधानबाटै हताउनुपर्ने उनको भनाइ छ । अन्य मधेस केन्द्रित दलका नेताले अंगीकृतले राज्यको प्रमुख पदमा जान पाउनुपर्ने...
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो भनाइ हतियार कारोबारका सन्दर्भमा पनि लागू हुन्छ । कुनै काम गर्नुपर्यो भने त्यसको सफलता वा असफलता मानिसको इच्छाशक्तिमा निर्भर हुन्छ । इच्छाशक्ति भएपछि जति कठिन काम पनि सहज हुन्छ । जति डरलाग्दो...
मोरङ, ८ पुस– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको कार्यक्रम बहिस्कार गरेका छन् । निधिले विराटनगरमा शुक्रबार सातौं वृहत राष्ट्रिय खेलकुद उदघाटन समारोह बहिस्कार गरेका हुन् । आयोजक राष्ट्रिय खेलकुद परिषदले कार्यक्रममा निधि आउने सूचना सार्वजनिक गरेको थियो । यद्यपि...
गोरखा, ८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारले जनताको...