काठमाण्डु, १० पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इसाई धर्मावलम्बीहरुको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बीलाई शुभाकामना दिएका छन् । प्रधानमन्त्रीले आइतबार एक सन्देश जारी गर्दै सो समुदायको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त...
पाल्पा, १० पुस- मुस्लिम समुदायका लागि मात्र स्थापना भएको रामपुर नगरपालिका–६ इस्लामपुरमा रहेको मदरसा नुरुल हुँदा अहले सुन्नत प्राथमिक विद्यालयमा हिन्दू समुदायका बालबालिका पनि पढ्ने गरेका छन् । मुस्लिम समुदायको भाषा संरक्षण गर्नका लागि स्थापना भएकाे विद्यालयमा हिजोआज हिन्दू समुदायका बालबालिकाले उर्दू र अरबी...
काठमाण्डु, १० पुस– संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले हिन्दी नेपालकै भाषा भएको दाबी गर्दै हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । यादवले हिन्दी भारतीयहरुको मात्र नभई नेपालका तराईबासीको समेत भाषा भएको तर्क गरे । यादवले बरु अहिले नेपाली भनेर बोलीचालीमा प्रयोग भएको...
काठमाण्डु, १० पुस– नेपाली इसाई धर्माबलम्बीले पनि आज विभिन्न कार्यक्रम आयोजना गरी क्रिसमस दिवस मनाउँदै छन् । जिसस क्राइस्टको जन्म भएको डिसेम्बर २५ तारिखका दिन हरेका वर्ष यो दिवस मनाइने गरिन्छ । सूर्यभक्त रोमका तत्कालीन बादशाह कन्स्टेन्टाइनले सन् ३५० देखि यो महोत्सव मनाउन सुरु...
भक्तपु, १० पुस– विवाह गरेर २३ वर्ष लामो जीवन बिताएका चाँगुनारायण नगरपालिका–३ छालिङ थापागाउँका ४४ वर्षीय ज्योतिराज थापाले आफ्नी श्रीमती बुना थापाको हत्या गरी आत्महत्या गरेका छन् । शनिबार दिउँसो ४० वर्षीया श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेपछि महानगरीय प्रहरी प्रभाव खरिपाटीलाई आफूले श्रीमतीको...
बुटवल, ९ पुस– नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेलले उर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङविरुद्ध लड्ने चेतावनी दिएका छन् । उपत्यकालाई लोडसेडिङमुक्त गरेको र मुलुकका अन्य क्षेत्रमा समेत लोडसेडिङ हटाउन सक्रिय रहेकामा शर्मा र घिसिङको प्रशंसा भइरहेका...
विराटनगर, ९ पुस– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केही सीमित व्यक्तिले बनाएको एकल जातीय संविधान नस्वीकार्ने चेतावनी दिएका छन् । मधेशी जनजाति लगायत समग्र उत्पीडित समुदायको मागलाई उपेक्षा गरेर जारी गरिएको संविधान मुलुकको हितमा नभएकोले यसलाई स्वीकार गर्न नसकिने यादवले बताए ।...
काठमाण्डु, ९ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार दरबार हत्याकाण्ड छानबिनका लागि उच्चस्तरीय आयोग गठनको तयारी भइरहेको खुलासा गरेका छन् । शनिबार दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले ज्ञानेन्द्रले विज्ञप्ति जारी गर्नुलाई सरकारले गम्भीर रुपमा लिएको बताए । त्यसबारे मन्त्रिपरिषद बैठकमा गम्भीर छलफल भएको...
सिन्धुली, ९ पुस– ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाएर अब नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । प्रेस सेन्टर नेपाल सिन्धुलीले शनिबार गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले अब लोडसेडिङको तालिका नबनाउने र ‘बत्ती कतिबेला आउँछ’ भनेर तालिका हेर्ने दिनको अन्त्य हुन...
काठमाण्डु, ९ पुस– सरकारले क्रिसमस दिवसका अवसरमा भोलि (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह प्रवक्ता बालकृष्ण पन्थीद्वारा शनिबार जारी विज्ञप्तिमा आइतबार बिदा दिने निर्णय गरेको उल्लेख छ । ‘सम्वत २०७३ साल पौष १ गते तदनुसार सन् २०१६ डिसेम्बर २५ तारेख आइतबारको...
दाङ, ९ पुस- प्रधानमन्त्री पुष्पकमल दाहालले छिटोछरितो, पारदर्शी तथा सुशासन कायम गर्ने गरी सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । आज जिल्ला प्रशासन कार्यालय दाङमा सरकारी कार्यालयका कार्यालय प्रमुखलाई निर्देशन दिदैं उनले विकास निर्माणका कामलाई योजना बनाएर तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।...
काठमाण्डु, ९ पुस– माओवादी केन्द्रंनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले क्याम्पस प्रमुखलाई खुकुरी देखाएर हप्ता असुल्न पल्केकाहरुले स्ववियुमा २८ वर्षे उमेरहदको विरोध गरेको आरोप लगाएका छन् । महेन्द्ररत्न क्याम्पस ताहाचलद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै न्यौपानेले भने, ‘वर्षौंसम्म कलेज ढुकेर बस्ने र क्याम्पस...