काठमाण्डु, ११ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनमार्फत् सम्पूर्ण देशलाई एकताबद्ध गर्न तथा संविधान क्रार्यान्वयनको चुनौती सामना गर्दै अगाडि बढ्न निर्देशन दिएका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक माओत्सेतुङको १२४ औं जन्मजयन्तीका अवसरमा सोमबार विज्ञप्ति जारी गर्दै...
काठमाण्डु, ११ पुस– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले १ सय २४ औं माओजयन्तीका अवसरमा शुभकामना दिँदै नेपालमा क्रान्तिकारी तयारी गरिरहेको बताएका छन् । वैद्यले विज्ञप्तिमार्फत नेपालमा ‘विश्व साम्राज्यवाद र दक्षिणपन्थी संशोधनवादको हैकम प्रवल रुपमा बढ्दै गएकाले विश्व र नेपालमा क्रान्तिले गम्भीर धक्का खाएको...
काठमाण्डु, १० पुस– थरुहट–तराई पार्टी नेपाल विभाजित भएको छ । साँसद गांगा चौधरी सत्गौवाले नयाँ पार्टी गठन गरेकी हुन् । उनी संसदको विधायन समिति सभापतिसमेत हुन् । सो पार्टीको केन्द्रीय उपाध्यक्षसमेत रहेकी चौधरीले नयाँ पार्टीको नाम थरुहट तराई पार्टी लोकतान्त्रिक राखेकी छन् । त्यसबारे...
दाङ, १० पुस– नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पूर्वराजा ज्ञानेन्द्र शाहले गणतन्त्र र संघीयताविरुद्ध गतिविधि गर्दै गए सरकारले पक्राउ गर्ने चेतावनी दिएका छन् । दाङको घोराहीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा पुनले राजनीतिमा स्पेस बनाउने प्रयास नगर्न भने । ज्ञानेन्द्रले बाह्य शक्तिको आडमा गणतन्त्र...
जापान– रिपोर्टर्स क्लब नेपालको जापान शाखा गठन गरिएको छ । शाखा अध्यक्षमा सन्तोष चोखाल मनोनित भएका छन् । जापान भ्रमणमा रहेका क्लबका अध्यक्ष ऋषि धमलालाई सम्मात तथा बधाई दिन र अन्र्तक्रिया कार्यक्रमका लागि आइतबार टोकियोमा आयोजित कार्यक्रममा चोखाललाई अध्यक्ष घोषणा गरिएको हो । टक...
गोरखा, १० पुस– गोरखा महोत्सवको मञ्चमा एकाएक नरेन्द्र मोदी देखिए । अमस्मात मोदीको आगमनले दर्शक केहीबेर अक्क न वक्क परे । मोदी हिन्दीमा बोल्न थाले । ‘कल मैने प्रचण्डजीको भेजा था । मित्रों, आरोप है कि मोदीजी नेपालके विरोधमे है । लेकिन मित्रों, नेपालके...
भक्तपुर, १० पुस– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले संयुक्त राष्ट्रसंघीय मिसनमा खटिने नेपाली सैनिकको नेतृत्व आफ्नो सेनाबाट गराउने भारतीय षड्यन्त्रको विरोध नगरेर प्रमुख दलले भारत भक्ति देखाएको आरोप लगाएका छन् । पार्टी निकट किसान संगठन नेपाल क्रान्तिकारी किसान संघको छैठौं भक्तपुर जिल्ला...
भक्तपुर, १० पुस– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतको सेवा गरिरहेको आरोप लगाए । पार्टी निकट किसान संगठन नेपाल क्रान्तिकारी किसान संघको छैठौं भक्तपुर जिल्ला सम्मेलनको आइतबार उदघाटन गर्दै विजुक्छेले भारतको सेवा गर्नु प्रचण्डको धर्म भएको आरोप...
काठमाण्डु, १० पुस– सत्तारुढ नेपाली कांग्रेसले तत्काल स्थानीय निकाय निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिने भएको छ । सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आइतबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले उक्त निर्णय गरेको हो । महामन्त्री शशांक कोइरालाले पूरानै संरचनाअनुसार स्थानीय निकाय निर्वाचनको मिति...
काठमाण्डु, १० पुस– पूर्वराजा ज्ञानेन्द्र शाह कट्टर हिन्दूवादी हुन् । उनले पछिल्लो समय राजतन्त्रसँगै हिन्दू राज्य फर्काउन प्रयत्न समेत गरिरहेका छन् । त्यसका लागि गत महिना मात्र सिंगापुर हुँदै भारत र बेइजिङ पुगे । भारत र चीनका उच्च नेतृत्वसँग जुनसुकै नामको राजतन्त्र चाहियो भन्दै...
kp oli काठमाण्डु, १० पुस– एमाले अध्यक्ष केपी ओलीले माओवादी जनयुद्धलाई असफल वितण्डाको संज्ञा दिएका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रचण्डले अहिले १० वर्षे वितण्डाको जयजयकार गर्न राज्य कोषको दुरुपयोग गरिरहेको आरोप लगाए । उनले प्रधानमन्त्री निर्वाचनको...
काठमाण्डु, १० पुस– एमालेसहित विभिन्न साना दलले सत्तापक्षले विपक्षीप्रति उदण्ड व्यवहार देखाउन थालेको बताएका छन् । सिंहदरबारस्थित एमाले मुख्यालयमा आइतबार पत्रकार सम्मेलन गरी उनीहरुले अब चुप लागेर नबस्ने बताए । उनीहरुले सरकारले मुलुकमा हिंसाको वातावरण बनाइरहेको आरोप लगाए । पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी...