समाचार

जापानका नेपालीलाई ऋषि धमलालेदिए गफ

२०७३ पुष ८ गते १९:४१

जापान– जापान भ्रमणमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले शुक्रबार पानको ओसाकामा रहेका नेपाली समूदायहरुसँग विशेष अन्र्तक्रिया गरेका छन् । शुक्रबार ओसाका पुगेका पत्रकार धमलासँगको अन्तरक्रियामा यहाँ रहेका नेपालीहरुले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा आफूहरुले नजिकबाट नियाँलिरहेको जनाउँदै चिन्ता व्यक्त गरेका थिए ।...

योगेशले पनि दिए अीलीकै लाइनमा प्रचण्डलाई चेतावनी

२०७३ पुष ८ गते १९:३१

धनकुटा, ८ पुस– संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने नेकपा एमालका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । आज प्रेस चौतारी धनकुटाको आठौ‌ं अधिवेशनको उद्घाटन कार्यक्रममा नेता भट्टराईले आफूलाई मधेसको ठेकेदार ठान्ने केही पार्टीले मधेसी जनताको नाममा व्यक्तिगत...

कुलमान गरे खतरनाक खुलासा, बिजुली बिगारेर राजधानी अन्धकार बनाउन खोज्ने तत्व फेला प-यो

२०७३ पुष ८ गते १९:२४

काठमाण्डु, ८ पुस–काठमाण्डु उपत्यकामा विद्युत्भार कटौतीमुक्त गरिएपछि नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा चुनौति थपिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले नेविप्रा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनको एकता सम्मेलनलाई आज सम्बोधन गर्दै विद्युत्भार कटौती अन्त्य भएको सहन गर्न नसक्ने केही तत्वले...

गगन थापाले गरे सबै नेपाली खुसी हुने काम

२०७३ पुष ८ गते १९:१७

काठमाण्डु, ८ पुस– सरकारले पुर्वविशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई निश्चित अवस्थामा प्रदान गर्ने आर्थिक सहायताको व्यवस्थालाई पारदर्शी र न्यायोचित तुल्याउन नयाँ कार्यविधि पारित गरेको छ । आर्थिक सहायताका नाममा भइरहेको राज्यकोषको दुरुपयोग नियन्त्रण र व्यवस्थित गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाको सक्रियतामा बनाइएको कार्यविधिलाई शुक्रबार मन्त्रिपरिषदको...

विष्टले दिए प्रचण्डलाई कडा चेतावनी

२०७३ पुष ८ गते १९:०७

काठमाण्डु, ८ पुस– नेकपा एमालेका सचिव गोकर्णराज विष्टले संविधान कार्यान्वयन गर्ने बेला सरकारले संशोधन विधेयक दर्ता गरेर मुलुकलाई थप सङ्कटतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । तनहुँका अगुवा कार्यकर्तालाई शुक्रबार प्रशिक्षण दिँदै नेता विष्टले संविधान सशोधन प्रस्ताव तत्काल फिर्ता नभए एमालेले आन्दोलन अझै चर्काउने...

५ सय प्रहरीले बुझाएनन् सम्पत्ति विवरण

२०७३ पुष ८ गते १५:०८

काठमाण्डु, ८ पुस– आर्थिक वर्ष २०७२/७३ मा करिब ५०० प्रहरीले सम्पत्ति विवरण बुझाएका छैनन् । प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताए ।   उनका अनुसार एक लाख नौ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये एक लाख आठ हजार ८७६ जनाले...

देउवाले भने–केपी ओलीको गैरलोकतान्त्रिक व्यवहार धेरै दिन टिक्दैन

२०७३ पुष ८ गते १४:४५

काठमाण्डु, ८ पुस– कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले सत्ताबाट हट्नुपरेको पीडा संविधान संशोधन विधेयकको विरोध गरेर पोखिरहेको बताएका छन् । काँग्रेस कोषाध्यक्षहरुको भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले एमालेले संसदमा जारी राखेको अवरोध आलोकतान्त्रिक भएको आरोप लगाए । ‘एमालेले सत्ताबाट हट्नुपरेको रिस फेर्न संसमा...

ओलीलाई प्रचण्डले भने–मेराबारे भ्रम नछर्नुस्, चुनावमा प्रतिस्पर्धा गरौं

२०७३ पुष ८ गते १४:१५

काठमाण्डु, ८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचन एकैसाथ गर्न नसकिने बताएका छन् । सरकारी वकिलहरुको भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले समय अभाव हुने अवस्थामा एकैपटक तीन निर्वाचन गर्न सकिने बताए । निर्वाचनको विकल्प नभएको उनको भनाइ थियो । प्रधानमन्त्रीले निर्वाचन नभए...

लोकमानले भने– मलाई कालोमोसो दल्नेहरु ‘अवोध कारिन्दा हुन्, कारबाही नगर्नु’

२०७३ पुष ८ गते १२:४२

काठमाण्डु, ८ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूमाथि गालामा थप्पड हानेर कालोमोसो दल्ने विप्लव माओवादीका दुई कार्यकर्तालाई रिहा गर्न आग्रह गरेका छन् । कार्कीले उनीहरु कसैका गोटी मात्र भएकाले छाडिदिन भनेका छन् । पक्राउ परेकाहरु आफूलाई जेतोबध गर्न प्रयोग गरिएका...

आउन थाल्यो जनार्दन र कुलमानको असल कामको असल नतिजा

२०७३ पुष ८ गते १२:३२

कावासोती, ८ पुस- नेपाल विद्युत् वितरण केन्द्र, कावासोतीले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल गरेको छ । पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी...

एन्टारटिका महादेशको उच्च हिमालमा फहराइने भयो नेपालको झण्डा

२०७३ पुष ८ गते १२:२८

काटमाण्डु, ८ पुस– एन्टारटिका महादेशको सर्वोच्च शिखर भिन्सन मासिफमा नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ । एन्टारटिका आरोहणको तयारीमा रहेका कीर्तिमानी विश्व पर्वतारोही सञ्जय पण्डितले राष्ट्रिय झण्डासहित आरोहणमा जान लागका हुन् ।   उपराष्ट्रपति नन्दबहादुर पुनले लैनचौरस्थित निवासमा आरोही पण्डितलाई राष्ट्रिय झण्डा र हिमालमा प्रयोग...

राउटेले लगाएको तरकारीले बजार पाएन

२०७३ पुष ८ गते १२:२१

डडेल्धुरा, ८ पुस– केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए । जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us