समाचार

एक महिनाभित्रै सुरु हुने भो फास्ट ट्रयाक निर्माणको काम

२०७३ पुष ९ गते १६:४०

काठमाण्डु, ९ पुस– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले काठमाण्डु–तराई दु्रुतमार्ग ‘फास्ट ट्रयाक’ निर्माणको काम एक महिनाभित्रै सुरु हुने बताएका छन् । राजधानीमा शनिबार आयोजित कार्यक्रममा मन्त्री लेखकले उक्त कुरा बताएका हुन् । फास्ट ट्रयाक निर्माणका लागि कार्यदल गठन गरिसकेको बताउँदै भने, ‘७ सदस्यीय...

मन्त्री लेखकले भने– ज्ञानेन्द्रलाई के गर्ने भन्नेबारे कुरा भइरहेको छ

२०७३ पुष ९ गते १६:३०

काठमाण्डु, ९ पुस– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहले हालै जारी गरेको प्रेस वक्तव्यलाई लिएर मन्त्रिपरिषदमा सचेतनापूर्ण ढंगले छलफल भएको बताएका छन् । शनिबार रिपोर्टर्स क्लबले गरेको साक्षात्कारमा मन्त्री लेखकले मन्त्रिपरिषदको बैठकमा प्रेस वक्तव्यलाई लिएर कुनै आधिकारिक निर्णय नभए पनि त्यसबारेमा...

अब नेपालमा विमान अपहरण गर्नेलाई यस्तो यस्तो कारबाही

२०७३ पुष ९ गते १६:१९

काठमाण्डु, ९ पुस– विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ऐन बनाउने तयारी गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा जन्मकैदको व्यवस्था गरिएको छ । मुलुकको हवाई क्षेत्रलाई सुरक्षित...

केपी ओलीले भन्दा राष्ट्रवादी कुरा गरे उपेन्द्र यादवले !

२०७३ पुष ९ गते १४:०३

काठमाण्डु, ९ पुस– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अंगीकृत नागरिकताको प्रावधान संविधानबाटै हटाउनुपर्ने प्रस्ताव गरेका छन् । अंगीकृत नागरिकताको प्रावधानले अनावश्यक आशंका पैदा गराएकाले त्यसलाई संविधानबाटै हताउनुपर्ने उनको भनाइ छ । अन्य मधेस केन्द्रित दलका नेताले अंगीकृतले राज्यको प्रमुख पदमा जान पाउनुपर्ने...

सनसनीपूर्ण खुलासाः माओवादीले यसरी ल्याउँथ्यो भारतबाट जनयुद्धका लागि हतियार !

२०७३ पुष ९ गते १२:३८

उद्देश्य के लिनु उडी छुनु चन्द्र एक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो भनाइ हतियार कारोबारका सन्दर्भमा पनि लागू हुन्छ । कुनै काम गर्नुपर्‍यो भने त्यसको सफलता वा असफलता मानिसको इच्छाशक्तिमा निर्भर हुन्छ । इच्छाशक्ति भएपछि जति कठिन काम पनि सहज हुन्छ । जति डरलाग्दो...

राष्ट्रपति सहभागी कार्यक्रम गृहमन्त्री निधिद्वारा बहिस्कार

२०७३ पुष ८ गते २०:२८

मोरङ, ८ पुस– उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको कार्यक्रम बहिस्कार गरेका छन् । निधिले विराटनगरमा शुक्रबार सातौं वृहत राष्ट्रिय खेलकुद उदघाटन समारोह बहिस्कार गरेका हुन् । आयोजक राष्ट्रिय खेलकुद परिषदले कार्यक्रममा निधि आउने सूचना सार्वजनिक गरेको थियो । यद्यपि...

प्रधानमन्त्रीले गरे यस्तो घोषणा, कार्यान्वयन भए खुसी हुन्छन् नेपाली

२०७३ पुष ८ गते १९:५८

गोरखा, ८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार गोरखाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारले जनताको...

रक्षामन्त्रीले दिए ज्ञानेन्द्रलाई झड्का लाग्ने सन्देश

२०७३ पुष ८ गते १९:५०

बुटवल, ८ पुस– रक्षामन्त्री बालकृष्ण खाँडले नेपालमा अब राजतन्त पुनस्र्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । बुटवलमा शुक्रबार औद्योगिक व्यापार मेला उद्घाटन गर्दै मन्त्री खाणले कुनै प्रकारको मुकुण्डो लगाएको राजतन्त्र फर्कने सम्भावना नरहेको बताए । ‘राजतन्त्र नेपालको आवश्यकता होइन’, मन्त्री खाणले भने, ‘इतिहास भइरहेको...

जापानका नेपालीलाई ऋषि धमलालेदिए गफ

२०७३ पुष ८ गते १९:४१

जापान– जापान भ्रमणमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले शुक्रबार पानको ओसाकामा रहेका नेपाली समूदायहरुसँग विशेष अन्र्तक्रिया गरेका छन् । शुक्रबार ओसाका पुगेका पत्रकार धमलासँगको अन्तरक्रियामा यहाँ रहेका नेपालीहरुले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा आफूहरुले नजिकबाट नियाँलिरहेको जनाउँदै चिन्ता व्यक्त गरेका थिए ।...

योगेशले पनि दिए अीलीकै लाइनमा प्रचण्डलाई चेतावनी

२०७३ पुष ८ गते १९:३१

धनकुटा, ८ पुस– संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने नेकपा एमालका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । आज प्रेस चौतारी धनकुटाको आठौ‌ं अधिवेशनको उद्घाटन कार्यक्रममा नेता भट्टराईले आफूलाई मधेसको ठेकेदार ठान्ने केही पार्टीले मधेसी जनताको नाममा व्यक्तिगत...

कुलमान गरे खतरनाक खुलासा, बिजुली बिगारेर राजधानी अन्धकार बनाउन खोज्ने तत्व फेला प-यो

२०७३ पुष ८ गते १९:२४

काठमाण्डु, ८ पुस–काठमाण्डु उपत्यकामा विद्युत्भार कटौतीमुक्त गरिएपछि नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा चुनौति थपिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले नेविप्रा, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठनको एकता सम्मेलनलाई आज सम्बोधन गर्दै विद्युत्भार कटौती अन्त्य भएको सहन गर्न नसक्ने केही तत्वले...

गगन थापाले गरे सबै नेपाली खुसी हुने काम

२०७३ पुष ८ गते १९:१७

काठमाण्डु, ८ पुस– सरकारले पुर्वविशिष्ट पदाधिकारी तथा विशिष्ट नागरिकलाई निश्चित अवस्थामा प्रदान गर्ने आर्थिक सहायताको व्यवस्थालाई पारदर्शी र न्यायोचित तुल्याउन नयाँ कार्यविधि पारित गरेको छ । आर्थिक सहायताका नाममा भइरहेको राज्यकोषको दुरुपयोग नियन्त्रण र व्यवस्थित गर्न स्वास्थ्यमन्त्री गगनकुमार थापाको सक्रियतामा बनाइएको कार्यविधिलाई शुक्रबार मन्त्रिपरिषदको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us