समाचार

विष्टले दिए प्रचण्डलाई कडा चेतावनी

२०७३ पुष ८ गते १९:०७

काठमाण्डु, ८ पुस– नेकपा एमालेका सचिव गोकर्णराज विष्टले संविधान कार्यान्वयन गर्ने बेला सरकारले संशोधन विधेयक दर्ता गरेर मुलुकलाई थप सङ्कटतर्फ धकेल्न खोजेको आरोप लगाएका छन् । तनहुँका अगुवा कार्यकर्तालाई शुक्रबार प्रशिक्षण दिँदै नेता विष्टले संविधान सशोधन प्रस्ताव तत्काल फिर्ता नभए एमालेले आन्दोलन अझै चर्काउने...

५ सय प्रहरीले बुझाएनन् सम्पत्ति विवरण

२०७३ पुष ८ गते १५:०८

काठमाण्डु, ८ पुस– आर्थिक वर्ष २०७२/७३ मा करिब ५०० प्रहरीले सम्पत्ति विवरण बुझाएका छैनन् । प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताए ।   उनका अनुसार एक लाख नौ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये एक लाख आठ हजार ८७६ जनाले...

देउवाले भने–केपी ओलीको गैरलोकतान्त्रिक व्यवहार धेरै दिन टिक्दैन

२०७३ पुष ८ गते १४:४५

काठमाण्डु, ८ पुस– कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेले सत्ताबाट हट्नुपरेको पीडा संविधान संशोधन विधेयकको विरोध गरेर पोखिरहेको बताएका छन् । काँग्रेस कोषाध्यक्षहरुको भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले एमालेले संसदमा जारी राखेको अवरोध आलोकतान्त्रिक भएको आरोप लगाए । ‘एमालेले सत्ताबाट हट्नुपरेको रिस फेर्न संसमा...

ओलीलाई प्रचण्डले भने–मेराबारे भ्रम नछर्नुस्, चुनावमा प्रतिस्पर्धा गरौं

२०७३ पुष ८ गते १४:१५

काठमाण्डु, ८ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचन एकैसाथ गर्न नसकिने बताएका छन् । सरकारी वकिलहरुको भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उनले समय अभाव हुने अवस्थामा एकैपटक तीन निर्वाचन गर्न सकिने बताए । निर्वाचनको विकल्प नभएको उनको भनाइ थियो । प्रधानमन्त्रीले निर्वाचन नभए...

लोकमानले भने– मलाई कालोमोसो दल्नेहरु ‘अवोध कारिन्दा हुन्, कारबाही नगर्नु’

२०७३ पुष ८ गते १२:४२

काठमाण्डु, ८ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफूमाथि गालामा थप्पड हानेर कालोमोसो दल्ने विप्लव माओवादीका दुई कार्यकर्तालाई रिहा गर्न आग्रह गरेका छन् । कार्कीले उनीहरु कसैका गोटी मात्र भएकाले छाडिदिन भनेका छन् । पक्राउ परेकाहरु आफूलाई जेतोबध गर्न प्रयोग गरिएका...

आउन थाल्यो जनार्दन र कुलमानको असल कामको असल नतिजा

२०७३ पुष ८ गते १२:३२

कावासोती, ८ पुस- नेपाल विद्युत् वितरण केन्द्र, कावासोतीले विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काटेर एक करोड १७ लाख ९४ हजार एक सय १५ रुपैयाँ असुल गरेको छ । पाँच महिनाको अवधिमा कावासोती केन्द्रले पाँचसय ६२ ग्राहकको लाइन काटेको छ । हुकिङ गरी विद्युत् चोरी...

एन्टारटिका महादेशको उच्च हिमालमा फहराइने भयो नेपालको झण्डा

२०७३ पुष ८ गते १२:२८

काटमाण्डु, ८ पुस– एन्टारटिका महादेशको सर्वोच्च शिखर भिन्सन मासिफमा नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ । एन्टारटिका आरोहणको तयारीमा रहेका कीर्तिमानी विश्व पर्वतारोही सञ्जय पण्डितले राष्ट्रिय झण्डासहित आरोहणमा जान लागका हुन् ।   उपराष्ट्रपति नन्दबहादुर पुनले लैनचौरस्थित निवासमा आरोही पण्डितलाई राष्ट्रिय झण्डा र हिमालमा प्रयोग...

राउटेले लगाएको तरकारीले बजार पाएन

२०७३ पुष ८ गते १२:२१

डडेल्धुरा, ८ पुस– केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए । जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन्...

लोकमानलाई कालोमोसो दल्दा कमल थापाको चित्त दुःख्यो !

२०७३ पुष ८ गते ११:१४

काठमाण्डु, ८ पुस– राप्रपा अध्यक्ष कमल थापाले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि सर्वोच्च अदालतभित्रै कालोमोसो दलिएको घटनाप्रंति आपत्ति जनाएको छ । बिहीबार साँझ ट्वीट गर्दै उनले थापामाथिको ‘अभद्र व्यवहार निन्दनीय’ भएको उल्लेख गरेका हुन् । विधिको शासन र मर्यादित व्यवहार नै प्रनातन्त्रको आधारभूत मान्यता...

विप्लव माओवादीले भन्यो– लोकमानलाई कालोमोसो दल्नेलाई नछाडिए जानेका छौं

२०७३ पुष ८ गते ११:०१

काठमाण्डु, ८ पुस– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले अख्तियारका निलम्बित प्रमुख लोकमान सिंह कार्कीलाई कालो मोसो दलेको आरोपमा पक्राउ परेका आफ्ना दुई नेतालाई तत्काल रिहाई गर्न माग गरेको छ । क्रान्तिकारीका अध्यक्ष पूर्ण सिंहले शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरुलाई रिहा गर्न...

माधव नेपालले सार्वजनिक गरे सहमतिको सूत्र

२०७३ पुष ८ गते १०:४४

काठमाण्डु, ८ पुस– एमाले नेता माधवकुमार नेपालले संविधान संशोधन प्रक्रियालाई थाती राखेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । मोरङको विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले दलबीच छलफल गरी सहमतिमै संविधान संशोधन प्रस्ताव स्थगन गर्नुपर्ने र निर्वाचनमा जानु नै अहिलेको गतिरोध अन्त्यको...

केपी ओलीले तोके प्रचण्डविरोधी मोर्चाका १३ कमाण्डर

२०७३ पुष ७ गते १९:३२

काठमाण्डु, ७ पुस– प्रमुख विपक्षी एमालेले संविधान संशोधन प्रस्तावविरुद्ध आगामी २२ पुसमा गर्ने भनिएको जनप्रदर्शन तयारीका लागि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको छ । उच्च स्रतरीय कार्यदल नाम दिइएको उक्त समितिमा पार्टी उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु योगेश भट्टराई, प्रदीप...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us