समाचार

चित्रबहादुरको खतरनाक खुलासाः लेखेर राख्नुस, अब कि नेपाल रहेन, कि संघीयता रहेन

२०७३ पुष २६ गते १५:१८

भक्तपुर, २६ पुस– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कि संघीयता रहने कि नेपाल रहने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै केसीले पहाड र तराइलाई टुक्र्याएर आफ्नो लामो समयदेखिको योजना संघीयता नेपालीको घाँटीमा जबरजस्ती भिराएर कालान्तरमा नेपाललाई भारतमा गाभ्ने योजना...

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

२०७३ पुष २६ गते १४:३४

काठमाण्डु, २६ पुस– व्यवस्थापिका–संसद्को सोमबारको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । यसअघि बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सांसदहरुले विधेयककाबारेमा उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महराले बैकिङ क्षेत्रमा...

संसदमा उठेको एउटा मागले प्रचण्डलाई अप्ठेरो

२०७३ पुष २६ गते १४:२९

काठमाण्डु, २६ पुस– राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सांसदबाट माग भएको छ । व्यवस्थापिका–संसद्मा आजको शून्य समयमा भाग लिँदै नेकपा (एमाले) का नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता...

काँग्रेस, एमाले र माओवादीका ३६ जना राप्रपामा

२०७३ पुष २६ गते १३:०३

काठमाण्डु, २६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक समृद्धिका लागि आर्थिक उदारवाद र खुला बजार हुनुपर्ने बताएका छन् । kamal धूम्रबाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले सबै दलको साझा उद्देश्य देशको समृद्धि नै हो भन्दै अहिलेको...

इन्डोनेसियामा शक्तिशाली भुकम्प

२०७३ पुष २६ गते १२:५५

बेइजिङ – इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिएनइसी) ले जनाएको छ । भुकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षांश र १२२/६९ पूर्वी देशान्तरमा परेको सिएनइसीले जनाएको छ । भुकम्पबाट भएको...

ज्ञानेन्द्रको मनोबल बढ्ने भन्दै पृथ्वी जयन्तीमा बिदा नदिने निस्कर्ष !

२०७३ पुष २६ गते ११:४७

काठमाण्डु, २६ पुस– चौतर्फी दबाबका बीच पृथ्वीजयन्तीका अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा नदिने करिब पक्काजस्तै छ । राष्ट्रपति, उपराष्ट्रपतिदेखि प्रमुख दलका शीर्ष नेता नै आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान गरेका पृथ्वीनारायणको जन्मदिनका अवसरमा बिदा दिनुपर्ने पक्षमा छन् । तर, सरकारले भने त्यसबारे कुनै तयारी...

बिना कारण सात महिनादेखि भारतीय जेलमा बीस नेपाली

२०७३ पुष २६ गते ११:११

कञ्चनपुर, २६ पुस– भारतको हिमाञ्चल प्रदेशको किनौरामा रहेको स्पेसियल हाइड्रोपावर पटेल कम्पनीमा कार्यरत २० जनाभन्दा बढी कञ्चनपुरका मजदुरी गर्न गएका नेपाली सात महिनादेखि जेलमा रहेका छन् ।     मजदुरी गरेको पैसा बढाउनु पर्ने भन्दै मजदुर युनियन सि दुईमा लागेको आरोप लगाउँदै कम्पनी प्रशासनले...

प्रचण्डमाथि उपेन्द्रको आरोप–एमाले, काँग्रेस र हामीसँग छुट्टै डिल गर्छन, भोलीको भर छैन

२०७३ पुष २५ गते २१:१२

काठमाण्डु, २५ पुस– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन गर्ने गरी संशोधन नभए संविधान खारेज हुने चेतावनी दिएका छन् । फोरम नेपाल निकट नेपाल पेशागत बौद्धिक महासंघले सोमबार राजधानीमा आयोजना गरेको अन्तरक्रियाम उनले आदिवासी, जनजाति, मधेसी, मुस्लिमसहित उत्पीडित समुदायको हितमा...

लोकमानमाथि कालोमोसो दल्नेलाई एक महिना जेल

२०७३ पुष २५ गते १९:३०

काठमाण्डु, २५ पुस– मुद्दाको तारेख लिन सर्वोच्च अदालतमा आएका लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई व्यक्तिलाई जनही एक महिना कैद गर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सोमबार कार्कीलाई कालोमोसो दल्ने प्रशल भन्ने प्रकाश शाही...

२०४० मा विद्युत् माग ५० हजार मेगावाट

२०७३ पुष २५ गते १९:२३

काठमाण्डु, २५ पुस– सन् २०४० सम्म मुलुकको विद्युत् माग बढेर ५० हजार मेगावाटभन्दा बढी पुग्ने एक अध्ययनले देखाएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको अध्ययनअनुसार हरेक वर्ष विद्युत्को माग करिब १५ प्रतिशतको दरले बढ्दा सो अवधिमा विद्युत् माग उक्त विन्दुमा पुग्ने पाइएको...

लेखा समिति सभातिको चुनाव मंगलबार

२०७३ पुष २५ गते १९:१७

काठमाण्डु, २५ पुस– व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिको सभापतिको चयन यही पुस २७ गते गरिने भएको छ ।   समितिको सोमबारको बैठकले सभापति चयनको कार्यसूची सार्वजनिक गरेको हो ।   तत्कालीन सभापति जनार्दन शर्मा ऊर्जामन्त्री भएपछि खाली रहँदै आएको सभापति चयनका लागि प्रक्रिया अगाडि बढाइएको...

कमल थापा पनि मधेसी दलको पक्षमा !

२०७३ पुष २५ गते १९:१४

धनुषा, २५ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले राजनीतिक दलसँग समझदारी कायम गरी मुलुकलाई सङ्कटबाट पार लगाउनुपर्ने बताएका छन् । राप्रपा धनुषाको सोमबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले राजनीतिक दलसँग समझदारी कायम नगरी सरकार आफ्नै गतिमा अगाडि बढेमा देश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us