रोल्पा, २७ पुस– डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमा रहेकी रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला श्रीमानको लास हेर्न नपाउँदै मृत्युवरण गर्न पुगेकी छिन् । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २...
पाँचथर, २७ पुस– पाँचथरको सिदिन–४ मा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ । स्थानीयवासी २१ वर्षीया रमिला राईले जन्माएर फालेको भन्दै उनलाई र घटनामा संलग्न फिदिम–१ बस्ने २८ वर्षीय केवर राईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई मङ्गलबार जिल्ला अदालत...
दमक, २७ पुस– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम...
काठमाण्डु, २६ पुस– सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महत्तोले नेपालमा टोपी लगाउनेले राष्ट्रघात गरेको तर, धोती लगाउनेबाट कहिल्यै राष्ट्रघात नभएको बताएका छन् । mahato प्रेस मञ्च नेपालको प्रथम महाधिवेशनको मंगलबार वीरगञ्जमा उदघाटन गर्दै महतोले त्यस्तो बताएका हुन् । ‘धोती लगाउनेले कहिल्यै पनि राष्ट्राती काम गरेका...
काठमाण्डु, २६ पुस– पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले राजगद्धी त्यागे पनि मुलुकप्रतिको जिम्मेवारी नत्यागेको बताएका छन् । पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले तत्कालीन परिस्थितिलाई दृष्टिगत गरेर नारायणहिटी छाडेको, तर मुलुकप्रतिको जिम्मेवारी नछाडेको उल्लेख गरेका छन् । ‘नेपाली जनताको इच्छा नै राजइच्छा हुने...
काठमाण्डु, २६ पुस–राप्रपाको कमल थापा पक्ष र विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने करिब पक्का भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाबीच थापा र गच्छदारलाई संविधान संशोधन विधेयकमा मतदान हुनुअघि नै सरकारमा ल्याउने सहमति...
काठमाण्डु, २६ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की (राम कार्की) लाई पदबाट हटाउने भएका छन् । कार्कीको कामबाट प्रधानमन्त्री प्रचण्डसहित माओवादीको कोही पनि नेता सन्तुष्ट थिएनन् । पार्टी निकट प्रेस सेन्टरसमेत कार्कीको विपक्षमा छ । कार्कीमाथि सरकारका राम्रा कामको जस...
काठमाण्डु, २६ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहलाई स्वाभिमानी नेपालीले आदर गर्नुपर्ने बताएका छन् । पार्टीले मंगलबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उनले शाहको जन्मजयन्तीलाई औपचारिक रुपमा सरकारले एकता दिवस मनाउन आवश्यक रहेको बताए । अध्यक्ष थापाले भने, ‘दोस्रो...
चितवन, २६ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता दिवसमा सार्वजनिक बिदा दिने विषयमा राजनीतिक रुपले टुङ्गो लगाएर मात्रै निक्र्योल गरिने बताएका छन् । भरतपुर उपमहानगरपालिकाको तेस्रो नगर परिषद्को आज यहाँ उद्घाटन गर्दै उनले पृथ्वीनारायण शाहले राज्य निर्माणमा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।...
बाँके, २५ पुस– युवा सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि खुकुरी प्रहार गरी फरार भएका मुख्य आरोपी लक्ष्मण मल्ललाई प्रहरीले मंगलबार पक्राउ गरी सार्वजनिक गरेको छ । कोहलपुर इलाका प्रहरी कार्यालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा खुकुरी प्रहार गर्ने बाजुरा रुगिन गाविस–१ घर भई...
झापा, २६ पुस– एमाले अध्यक्ष केपी ओलीले रहुञ्जेल कसैले नेपाल टुक्रिन नदिने बताएका छन् । गृह जिल्ला झापामा मंगलबार आयोजित एका कार्यक्रममा ओलीले कुनै हालतमा मुलुक खण्डित हुन नदिने बताएका हुन् । ओलीले सत्ता पक्ष नै जात, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई बिखण्डन...
चितवन, २६ पुस– सौराहामा मंगलबार जङ्गली हात्तीको आक्रमणबाट एक पर्यटकको मृत्यु भएको छ । सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बिहान साढे दश बजे हात्तीको...