समाचार

वैद्यले गरे प्रचण्डले सुन्नुपर्ने भाषण

२०७३ पुष २९ गते १८:०४

काठमाण्डु, २९ पुस– नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले सशस्त्र द्वन्द्वका क्रममा सहिदबाट भएको बलिदानी त्यत्तिकै खेर नजाने बताएका छन् । सहिद रचना प्रकाशन केन्द्रले शुक्रबार आयोजना गरेको ‘कालजयी योद्धाहरु’ पुस्तक सार्वजनिकीकरण कार्यक्रममा उनले भने, ‘ जनयुद्ध आफैँमा किताब हो । जनयुद्धले पैदा गरेका...

माओवादी विद्यार्थीलाई लाग्यो चुनाव, आयो यस्तो निर्णय

२०७३ पुष २९ गते १६:००

काठमाण्डु, २९ पुस– माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले अध्यक्ष नरेन्द्र न्यौपानेको संयोजकत्वमा ५४५३ सदस्यीय स्ववियु मुल निर्वाचन परिचालन समिति गठन गरेको छ । निर्वाचत समितिमा ककेन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिबा सबै सदस्यहरुका साथै देशभरका सबै इकाई अध्यक्षहरु सदस्य रहनेछन् । बागबजारस्थित केन्द्रीय...

बाबुरामले प्रचण्डलाई पठाए एकै दिन ७५ वटा चिठ्ठी

२०७३ पुष २९ गते १५:२७

काठमाण्डु, २९ पुस– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले जनसरोकारका मुद्धामा उदाशीन रहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएको छ । नयाँ शक्तिले मुलुकका ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई शुक्रबार ज्ञापनपत्र पठाएको हो । तीन बुँदे ज्ञापनपत्रमा राजनीतिक दलहरुको चरम सत्ता...

छक्का पञ्जा चलचित्रका कारण अनाहकमा गयो युवकको ज्यान

२०७३ पुष २९ गते १५:१२

काठमाण्डु, २९ पुस– सुपरहिट चलचित्र छक्का पन्जाको पाइरेसी गरेको आरोप लागेका युवकले आत्महत्या रेका छन् । नवलपरासीका २५ वर्षीय कृष्ण सुवेदीले बिहीबार साँझ राजधानीमा आत्महत्या गरेका हुन् । अध्ययनका सिलसिलामा काठमाण्डु भिमसेनगोला बस्दै आएका सुवेदीले डेराको फ्यानमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।...

बालुवाटार बैठकमा गर्जिए बादलः मधेसी मोर्चालाई बादलको चेतावनी- भारतीय मध्यस्थतामा नेपालमा गडबढ गर्ने सोचेको भए ठीक हुँदैन

२०७३ पुष २९ गते १४:५१

काठमाण्डु, २९ पुस– प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र माओवादी केन्द्र तथा मधेसी मोर्चाको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ कडा रुपमा पेस भए । थापाले मधेसी मोर्चाका नेताले भारतीय नेताको मध्यस्थतामा भारतीय मध्यस्थतामा पटनामा भएको भनिएको मोर्चा,...

भीम रावलको रिपोर्ट शतप्रतिशत झुठोः सेना/प्रहरी

२०७३ पुष २९ गते १४:३४

काठमाण्डु, २९ पुस– शुक्रबार सत्तारुढ काँग्रेस–माओवादी केन्द्र र मधेसी मोर्चाको बालुवाटारमा भएको बैठकमा एउटा गम्भीर विषयले प्रवेश पायो । त्यो विषय थियो, मधेसी मोर्चा र तराईमा सशस्त्र संघर्ष गरिरहेका समूह तथा मधेस टुक्र्याउने अभियानमा रहेका सीके राउतबीच केही भारतीय नेताको मध्यस्थतामा भारतको पटनामा भएको...

नारायणगढ–मुग्लिन सडक एक दिनका लागि खुला

२०७३ पुष २९ गते १३:४८

काठमाण्डु, २९ पुस–  चितवन, २९ पुस– हरेक दिन नियमित १०ः३० देखि ३ बजेसम्म बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक माघे सङ्क्रान्तिमा लाग्ने देवघाट मेलालाई ध्यानमा राखेर शनिबार एकदिन खुला रहने भएको छ । शुक्रबार साँझदेखि भोलि दिनभर मेला लाग्छ । मेलामा टाढाटाढाबाट भक्तजन आउने...

सत्तापक्ष र मोर्चाबीच बालुवाटारमा छलफलः आयो सकारात्मक संकेत

२०७३ पुष २९ गते १३:३९

काठमाण्डु, २९ पुस– व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्नेबारे सत्तारुढ प्रमुख दल र मधेसी मोर्चाबीच सकारात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको छलफलमा सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीचको बैठकले...

एमाले मोरङ अध्यक्षमा ढकाल

२०७३ पुष २९ गते १२:३०

विराटनगर, २९ पुस– नेकपा एमाले मोरङको आठौँ जिल्ला अधिवेशनले अध्यक्ष पदमा विनोद ढकाललाई निर्वाचित गरेको छ । गएराति सार्वजनिक गरिएको मत परिणामअनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी महेश रेग्मीलाई २०६ मतको अन्तरले पराजित गरेका हुन् । कूल ८८३ मत खसेकामा ढकालले ५४० मत प्राप्त गर्नुभएको थियो...

दलीय भागबण्डामा उच्च अदालतमा ८० न्यायाधीश सिफारिस (नामसहित)

२०७३ पुष २९ गते १२:२६

काठमाण्डु, २९ पुस– न्याय परिषद् बैठकले उच्च अदालतका लागि ८० न्यायाधीशको नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार राति अबेरसम्म बसेको बैठकले ८० जनाको नाम सिफारिस गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले जानकारी दिए। सिफारिस भएका न्यायाधीशहरुमा सहसचिव र विशिष्ट श्रेणी...

प्रचण्डसँग विजुक्छेले राखे यो माग

२०७३ पुष २८ गते १९:५९

भक्तपुर, २८ पुस– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले स्थानीय निकायको निर्वाचन मिति छिटो घोषणा गर्नुपर्ने बताएका छन् । narayan बिहीबार भक्तपुरको चाँगुनारायण नगरपालिकाको तेस्रो नगरपरिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक समारोहमा उनले निर्वाचन ढिलाइ हुँदा स्थानीय निकायको विकासमा बाधा पुगेको बताए...

चीनबारे माधव नेपालले कोटेश्वरमा के भने ?

२०७३ पुष २८ गते १९:५१

काठमाण्डु, २८ पुस– नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत यु हङबीच भेटवार्ता भएको छ । कोटेश्वरस्थित नेता नेपालको निवासमा भएको भेटमा राजदूत हङलाई स्वागत गर्नुका साथै उनको पूर्ण कार्यकालको सफलताको कामना गरे । नेपाल–चीन तथा आफ्नो पार्टी (एमाले) र चिनियाँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us