समाचार

आफ्ना सहयोगीसँग लसपस भएको भन्दै राज्यमन्त्रीले लिइन् महिला प्रहरीको हुर्मत

२०७३ माघ १ गते १५:४३

काठमाण्डु, १ माघ– शिक्षाराज्यमन्त्री धनमाया विक खनालले आफ्नो सुरक्षामा खटिएकी महिला प्रहरीमाथि उनकै सचिवालयमा कार्यरत पुरुषले यौन हिंसा गरेको भन्दै सञ्चार माध्यममा समाचार आएकामा आपत्ति जनाएकी छन् । उनले महिला प्रहरीले आफ्ना सहयोगी पुरुषमाथि लगाएको आरोपको प्रतिवाद गरिन् । उनको अंगरक्षकले नै यौन हिंसामा...

उपराष्ट्रपति पुनले सम्झिए जनयुद्ध

२०७३ माघ १ गते १५:२५

दमौली, १ माघ– उपराष्ट्रपति नन्दबहादुर पुनले असमझदारी हटाएर संविधान कार्यान्वयनमा लाग्न दलहरुलाई आग्रह गरेका छन् । माघेसङ्क्रान्ति पर्वका अवसरमा नेपाल मगर सङ्घ तनहुँद्वारा दमौलीमा आयोजित छैठौँ तनहुँ महोत्सवको शनिबार उद्घाटन गर्दै उनले आपसी असमझदारी हटाएर दलहरु संविधान कार्यान्वयनमा जुट्ने विश्वास पनि व्यक्त गरे ।...

महराले भने– संशोधन प्रस्ताव पारित हुन्छ, देशको विकास अघि बढ्छ

२०७३ माघ १ गते १५:१७

बागलुङ, १ माघ– उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महाराले नेपाल बैंक लिमिटेड, गलकोट शाखाको शनिबार एक समारोहबीच उद्घाटन गरे । सशस्त्रद्वन्द्वमा विस्थापन भएपछि सो शाखा हालै मात्र पुनःस्थापन भएको हो । सो अवसरमा उपप्रधानमन्त्री महाराले मुलकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्ने अहिलेको आवश्यकता भएको बताउँदै बैंक तथा...

नेपालमा चिनियाँको खुसुखुसु यस्तो धन्दा !

२०७३ माघ १ गते ११:२५

काठमाण्डु, १ माघ– प्रहरीले करिब ३ लाख अवैध डलरसहित तीन चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीको अपराध महाशाखा टोलीले काठमाण्डुको नागढुंगावाट उनीहरुलाई प्रक्राउ गरेको हो । महाशाखाका अनुसार पक्राउ परेका चिनियाँलाई हिरासतमा राखेर अनुसन्धान जारी छ । उनीहरुका साथबाट अमेरिकन डलर, जापानी येन...

यी रहेछन् रसुवागढीबाट १५ केजी सुन भित्र्याउने

२०७३ माघ १ गते ११:०४

काठमाण्डु, १ माघ– चीनको केरुङ हुँदै रसुवा गढ नाकामार्फत राजधानी भित्रिएको सुन बोक्ने भरियाको पहिचान भएको छ । गाडी चालक भक्तपुर सूर्यविनायकका ३० वर्षीय रवीन्द्र भुजेलले उक्त सुन नुवाकोट हुँदै काठमाण्डु भित्र्याएका हुन् । महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले गएराति करिब १ बजेको समयमा...

कानूनमन्त्रीको यस्तो दाबी, तर कसले पत्याउने ?

२०७३ माघ १ गते १०:४९

काठमाण्डु, १ माघ– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले समावेशी ढङ्गले उच्च अदालतका ८० न्यायाधीश नियुक्त गरेको बताएका छन् । परिषद्का सदस्य नायकले रासससँग कुरा गर्दै २५ कानुन व्यवसायीमध्ये अतिरिक्त न्यायाधीशसहित छ महिला, आठ जनजाति, पाँच मधेसी, दुई कर्णाली...

सुदूरपश्चिममा आज काग तिहार

२०७३ माघ १ गते १०:४४

बैतडी, १ माघ– सुदूरपश्चिममा आज शनिबार काग तिहार मनाइँदैछ ।  यमपञ्चकमा कागको पूजा गर्ने प्रचलन रहिआए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा भने आज अलि फरक ढङ्गले काग तिहार मनाइन्छ ।   स्थानीय भाषामा ‘नरहरि’ भनिने यस चाडलाई माघे सङ्क्रान्ति पनि भन्ने गरिन्छ । ‘नर’ भनेको...

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

२०७३ माघ १ गते १०:३४

चितवन, १ माघ– रामपुर नगरपालिका–१५ मा ट्याक्टर दुर्घटना हुँदा शुक्रबार साँझ चालकको मृत्यु भएको छ । कालीगण्डकी नदीको बौडीघाटबाट बर्दलेतर्फ ढुङ्गा लिएर आउँदै गरेको लु २ त ५९५८ नंको ट्र्याक्टर रामटार नाङ्गेटारीमा दुर्घटना हुँदा गम्भीर घाइते बनेका चालक जीतेन्द्र थारुको उपचारका लागि रामपुर अस्पताल...

धारिलो हतियार प्रयोग गरी हत्या

२०७३ माघ १ गते १०:२७

गौशाला, १ माघ– महोत्तरी जिल्ला, हतिसर्वा गाविसमा गएराति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको आरोप लगाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार गए राति करिब १० बजेतिर हतिसर्वा–७ बस्ने २५ वर्षीय मिश्रको हत्या भएकोक हो ।...

ब्रेकिङ न्यूजः बालाजुका डिएसपीले पक्राउ गरे १५ केजी सुन

२०७३ माघ १ गते ९:१४

काठमाण्डु, १ माघ– हवाई मार्ग हुँदै तस्करले भित्र्याएको १३ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको घटना सेलाउन नपाउँदै प्रहरीले फेरि ठूलो परिमाणमा अवैध सुन बरामद गरेको छ । प्रहरीले बालाजु क्षेत्रबाट गएराति १५ केजी सुन बरामद गरेको हो । उच्च प्रहरी स्रोतका अनुसार...

बाबुराम भट्टराईले आविष्कार गरे नयाँ वादः भन्छन–नेपालमा ओलीवादको खतरा बढ्यो

२०७३ पुष २९ गते २०:०२

काठमाण्डु, २९ पुस– नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपालमा ‘ओलीजम’ (ओलीवाद) को खतरा रहेको बताएका छन् । एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले नेपालमा ओलीजमको हावा बग्ने खतरा बढेको बताए । विश्वमा ट्रम्जीजम (डोनाल्ड ट्रम्प) को खतराको हावा बगेको र नेपालमा ओलीजम्को हावा...

काँग्रेस नेता भण्डारी भन्छन्– शेरबहादुर र प्रचण्डलाई दिल्लीले डुबायो !

२०७३ पुष २९ गते १९:५०

काठमाण्डु, २९ पुस– कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नै सभापति शेरबहादुर देउवा र भारतीय डिजाइनमा फसेको आरोप लगाएका छन् । भण्डारीले ५ नम्बर प्रदेशबाट तराई र पहाडका जिल्ला अलग गर्ने योजना दिल्लीमा बनेको दाबी गर्दै त्यही योजनामा दुई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us