काठमाण्डु, २ माघ– मानवीय त्रुटिका कारण फिस्टेल एयरको हेलिकप्टर दुर्घटना भएको दुर्घटना जाँच अनुसन्धान प्रतिवेदनले औँल्याएको छ । गत साउन २४ गते नुवाकोटको मदानपुर–९ बेतिनी जङ्गलको चुच्चेभिरमा दुर्घटनाग्रस्त फिस्टेल एयरको हेलिकोप्टरको जाँच अनुसन्धान प्रतिवेदनले पाइलटले बढी आत्मविश्वासका साथ अवस्थाको चेतना (सिचुवेसनल अवेरनेस) गुमाएकाले दुर्घटना...
भक्तपुर, २ माघ– नेकपा (एमाले) का नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निर्वाचनको मिति घोषणा गर्ने कुरामा सरकार गम्भीर नभएको बताएका छन् । आज यहाँ समय समाज साप्ताहिक पत्रिकाको १२औँ वर्ष प्रवेश एवम् ‘सपनाको राजधानी’ पुस्तकको विमोचन कार्यक्रममा नेता नेपालले सरकारले छिटो निर्वाचनको मिति घोषणा...
विराटनगर, २ माघ– चर्चित गायक अनील अधिकारी ‘यमबुद्ध’ को रहस्यमय मृत्यु भएको छ । हाल लण्डनमा बस्दै आएका २९ वर्षीय अधिकारी शनिबार बिहान साउथह्यारोस्थित डेराको बाथरुममा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले आत्महत्या गरे वा हत्या भन्नेबारे खुलेको छैन । लण्डनस्थित नेपाली...
विराटनगर, २ माघ– सूचना तथा सञ्चारमन्त्री राम कार्कीले तत्काल मन्त्रिपरिषद विस्तार नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग उनले मन्त्रिपपरिषद विस्तारको चर्चा हावादारी भएको दाबी गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल युएईबाट फर्केलगत्तै यही साता सरकार विस्तारको चर्चा चलिरहेका बेला कार्कीको यस्तो दाबी आएको...
काठमाण्डु, २ माघ– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले उपाध्यक्ष भीम रावललाई जेल हाल्न माग गरेका छन् । यादवले रावललाई तत्काल पक्राउ गरी हथ्कडी लगाउन माग गरे । मधेसी मोर्चाका नेता र सिके राउतसहित तराईमा सशस्त्र संघर्षरत २६ वटा भूमिगत समूहका प्रतिनिधिले...
काठमाण्डु, २ माघ– संविधानविद् काशीराज दाहाल र प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ । उनकी आमा सकुन्तला दाहालको गएराति ८३ वर्षको उमेरमा निधन भएको हो । मिर्गौला र श्वासप्रश्वास रोगको उपचार गराइरहनुभएकी दाहालको आफ्नै निवास रातोपुलमा स्वस्थानी कथा सुनिरहेकै अवस्थामा निधन भएको थियो ।...
पाल्पा, २ माघ- गएराति पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको...
वासिङ्टन डिसी , २ माघ– परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकामा रहेका गैरआवासीय नेपाली समुदायलाई नेपालमा लगानी भित्र्ययाउन र यहाँ सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा के कसरी प्रयोग गर्न सकिन्छ भनेर गम्भीर रुपमा सोच्न आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ...
काठमाण्डु, २ माघ– कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले भूकम्पको पुनः निर्माणको कामलाई सरकारले तीव्रता दिने बताएका छन् । काठमाण्डु महानगरपालिकाले आइतबार १९ औं भूकम्प स्मृति दिवस’का अवसरमा राजधानीमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी...
काठमाण्डु, १ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार संयुक्त अरब इमिरेट (युएर्इ) को राजधानी अवुधावी प्रस्थान गरेका छन् । युएइका उपराष्ट्रपति एवम् प्रधानमन्त्री मोहम्मद विन रसिद मोक्तुमको विशेष...
काठमाण्डु, १ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ‘वल्र्ड फ्युचर इनर्जी समिट’ मा भाग लिन शनिबार संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्ने गरी तोकेका छन् । नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको...
काठमाण्डु, १ माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिके राउतसहित मधेसका सशस्त्र समूह र मधेसी मोर्चाका दोश्रो तहका नेताबीच भारतको पटनामा बैठक भएको र त्यसमा भारतीय नेताहरुको समेत सहभागिता रहेको भन्ने एमाले उपाध्यक्ष भीम रावलले गरेको दाबीबारे भारतीय नेतृत्वसँग चासो राखेका छन् । प्रचण्डले मधेसी...