काठमाण्डु, ४ माघ– नेपाली काँग्रेस रोल्पाले आधुनिक पार्टी कार्यालय निर्माण थालनी गरेको छ । करिब तीन करोड ५० लाख रुपैयाँको लगानीमा निर्माणाधीन सो कार्यालय तीन वर्षभित्र सम्पन्न गरिने नेपाली काँग्रेस रोल्पाले जनाएको छ । सांसद विकास कोषबाट ५० लाख, पार्टी गाउँ कमिटीबाट एक÷एक लाखका...
काठमाण्डु, ४ माघ– उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफूलाई ‘भुरे माछा’ भनी अभिव्यक्ति दिएको भन्दै सञ्चार माध्यममा आएको समाचारको खण्डन गरेको छ । महराको निजी सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै चरित्र हत्या गर्ने समाचार प्रकाशित गरेको दाबी गरेको छ । ‘केही दिनयता माननीय उपप्रधानमन्त्री...
काठमाण्डु, ४ माघ– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ गतेभित्रै निर्वाचन आयोगलाई ऐन/कानूनहरु दिएमात्रै जेठको पहिलो हप्ता स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै प्रमुख आयुक्त यादवले यस्तो बताएका हुन् । उनले भने,‘अहिले स्थानीय तहको निर्वाचनको...
काठमाण्डु, ४ माघ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमाले उपाध्यक्ष भीम रावलमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । मध्यबानेश्वरस्थित सदभावना पार्टी कार्यालयमा सोमबार बसेको मोर्चा सचिवालय बैठकले रावलमाथि राज्य विप्वलको कारबाही गर्न माग गरेको हो । रावलले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गत साता शीतलनिवासमा...
बारा ३, माघ– संघीय समाजवादी फोरम नेपालमा बाराबाट विभिन्न पार्टी परित्याग गरी चार सय बढी प्रभावशाली नेता कार्यकर्ताहरु प्रवेश गरेका छन् । गणतन्त्र, संघीयता, धर्म निरपेक्षा लगायत परिवर्तनको पक्षमा फोरम नेपाल अग्रपंक्तिमा रहेको भन्दै उनीहरु उपेन्द्र यादव नेतृत्वको फोरमको सदस्यता लिएका हुन् । सोमबार...
काठमाण्डु, ३ माघ– पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रपति विदादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको बिहेको निम्तो मान्न सोमबार शीतलनिवास गए । निर्धारित समय अपराह्न १२ बजे शीतलनिवास पसेका ज्ञानेन्द्रले करिब २० मिनेट त्यहाँ बिताए । बरबधुलाई आशिर्वाद दिएपछि ज्ञानेन्द्रले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नमस्कार गर्र्दै भने, ‘शुभकामना’...
काठमाण्डु, ३ माघ– ऊर्जामन्त्री जनार्दन शर्माले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जामन्त्री सुहेल महम्मद अल मजौरीलाई आग्रह गरेका छन् । युएइको राजधानी अबुधाबीस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा नेपालमा जल ऊर्जा उत्पादनका क्षेत्रमा लगानी गर्न मन्त्री शर्माले आग्रह गरेको...
काठमाण्डु, ३ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टीले महाधिवेशनको तयारीलाई तीव्र पारेको छ । उसले महाधिवेशन तयारीका लागि अध्यक्ष कमल थापा नेतृत्वमा एकता महाधिवेशन मुल समारोह समिति गठन गरेको हो । राप्रपा केन्द्रीयकार्य समितिको सोमबारको बैठकले अध्यक्ष थापाको नेतृत्वमा ५ सय १ सदस्यीय मुल आयोजक समिति...
काठमाण्डु, ३ माघ–बामदेव गौतम आफूलाई राष्ट्रवादी र बाँकी दललाई राष्ट्रघाती, भारतीयका लागि काम गर्ने, भारतकै इशारामा देश टुक्र्याउन खोजेकोसम्म आरोप लगाउँदै आएको एमालेका उपाध्यक्ष हुन् । सार्वजनिक कार्यक्रममै बामदेवले धेरैपटक वर्तमान सरकार, सत्तारुढ गठबन्धन र प्रधानमन्त्री प्रचण्डमाथिसमेत राष्ट्रघातिको आरोप लगाउँदै आएका छन् । तर,...
काठमाण्डु, ३ माघ– राष्ट्रपति विद्यादेवी भण्डारी पुत्री निशाकुसुमको बिहेको निम्तो मान्न गएका पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वपञ्च भनेर चिनिएका राप्रंपाबाहेक अरु दलका नेताले भेटेनन् मात्र होइन, सिधा आँखाले हेरेनन् पनि । ज्ञानेन्द्रसँगै टेबलमा रहेका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र भीम रावल थिए...
काठमाण्डु, ३ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेको निम्तो मान्न सोमबार शीतलनिवास पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले देश नरहे कोही पनि नरहने बताएका छन् । राप्रपा अध्यक्ष कमल थापा, थापाका भाई समेत रहेका साँसद गणेश थापा र पूर्वमुख्यसचिव घिमिरेलगायतसँग उनले त्यस्तो बताएका हुन् । ‘व्यक्ति...
काठमाण्डु, ३ माघ– राष्ट्रपति विद्यादेवी देवी भण्डारीले कान्छी छोरी निशाकुसुमलाई शीतलनिवासबाट अन्माएकी छन् । निशाकुसुमको विवाह पूर्वराष्ट्रपति रामवरण यादवकी भतिजी एवं सांसद किरण यादवा छोरा अभिषेकसँग सम्पन्न भएको हो । भण्डारी र यादव विगत सात वर्षदेखि प्रेममा थिए । नवविवाहित दम्पत्तिलाई शुभकामना...