समाचार

सहमतिमा चाँडो निर्वाचन मिति घोषणा गर्छौँ : मन्त्री पाण्डे

२०७३ माघ ३ गते १६:४६

काठमाण्डु, ३ माघ– सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले राजनीतिक दलहरुको सहमतिमा छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन्। मन्त्री पाण्डेले संविधानलाई आवश्यक परिमार्जन गरेर भए पनि निर्वाचनमा जाने बताए । उनले भने, “सबै समुदायको भावनालाई समेट्ने गरी संविधान संशोधन गछौँ...

पहिरो नियन्त्रणका लागि भू–संरक्षण कार्यालयमा ३३ आवेदन

२०७३ माघ ३ गते १६:३०

काठमाण्डु, ३ माघ– जिल्ला भू–संरक्षण कार्यालयमा पहिरो नियन्त्रणका लागि ३३ आवेदन परेको छ । पानी परेर वा सुख्खा याममा गएको पहिरो नियन्त्रण गर्नका लागि आर्थिक वर्ष २०७३/७४ को पुस मसान्तसम्म ३३ आवेदन परेको जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख मनोहरकुमार शाहले जानकारी दिए । शाहले भने,...

ट्र्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु

२०७३ माघ ३ गते १६:१३

गौशाला, ३ माघ– महोत्तरीको गौशाला नगरपालिका–७ हनुमानचोकमा आईतबार ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी जिल्लाको भरतपुर गाविस–४ का ५५ वर्षीय रामवृक्ष भगत रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । ज १ त १९५१...

मधेसी मोर्चाको पक्षमा देवाको यस्तो अभिव्यक्ति

२०७३ माघ ३ गते १३:४२

पोखरा, ३ माघ–  नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसलाई पनि मिलाएर लैजानु काँग्रेसको दायित्व भएको बताएका छन्।  नेपाली काँग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमा उनले पहाडी र मधेसी जनताबीच झगडा गराउने षड्यन्त्र भइरहेको बताउँदै हिमाल, पहाड र तराईबीचको एकता...

रेडियो नारायणीमा आगलागी, प्रसारण बन्द

२०७३ माघ ३ गते ८:५८

चितवन, ३ माघ- चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ । गएराति करिब ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए । भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको उनले बताए...

यस्तो छ भावी आईजिपीका दाबेदार चार डिआईजीको ‘जन्मकुण्डली’ !

२०७३ माघ ३ गते ८:५३

काठमाण्डु, ३ माघ– नेपाल प्रहरीले नयाँ नेतृत्व पाउन अब ठीक तीस दिन बाँकी छ ।  हालका प्रहरी महानिरीक्षक (आईजिपी) उपेन्द्रकान्त अर्याल आफ्नो नियमित कार्यकाल सकेर फागुन २ गते प्रहरी संगठनबाट बिदा हुँदैछन् । उनको कार्यकाल तुलनात्मक रुपमा कम विवादित भए पनि राजनीतिक नेतृत्वसँगको सम्वन्ध...

सन्दर्भ ‘महरा भुरे माछा’: माओवादी नेताकै प्रश्न, उहाँ अब कसरी सरकारमा बसिरह मिल्छ ?

२०७३ माघ ३ गते ८:४२

काठमाण्डु, ३ माघ– अवैध सुन तस्करीबारे विवादास्पद अभिव्यक्ति दिएपछि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा आलोचित बनेका छन् । अर्थ मन्त्रालयले शुक्रबार पोखरामा गरेको अन्तरक्रियामा महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफू भुरा माछा भएको बताएका थिए । अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको ३३ केजी...

विद्या भण्डारीले छोरीको बिहेमा ज्ञानेन्द्रलाई बोलाएपछि खैलाबैला

२०७३ माघ २ गते २०:२१

काठमाण्डु, २ माघ– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत निम्तो पठाएपछि राजनीतिक रुपमा चासोका साथ हेरिएको छ । राष्ट्रपतिकी कान्छी छोरी डा. निशाकुसुमको पूर्वराष्ट्रपति रामवरण यादवका भतिजीका छोरा डा. अभिशेष यादवसँग शीतलनिवासमा सोमबार हुँदैछ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति...

श्रीमतीसहित भारत पसे लोकमानः उपचारका लागि कि चाकडी गर्न ?

२०७३ माघ २ गते २०:१५

काठमाण्डु, २ माघ– बर्खास्तीमा परेका अख्तियार प्रमुख लोकमानसिंह कार्की भारत भ्रमणमा गएका छन् । कार्की आइतबार सपरिवार भारत गएका हुन् । उनी श्रीमती सुनीताका साथ आइतबार दिल्ली प्रस्थान गरे । सर्वोच्च अदालतले उनलाई अयोग्य फैसला गरेपछि केही समयअघि मात्र उनी बर्खास्तीमा परेका थिए ।...

विदेश विदेश बस्ने नेपालीका लागि प्रचण्डले दिए मिठो भाषण, तर कार्यान्यवन होला त ?

२०७३ माघ २ गते २०:०५

काठमाडौँ, २ माघ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको बताउनुभएको छ । ‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपाली दूतावासमा आज भएको अन्तक्र्रिया...

नेता न्यौपानेको निधन

२०७३ माघ २ गते २०:००

काठमाण्डु, २ माघ– नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा हरिप्रसाद न्यौपानेको ८७ वर्षको उमेरमा आज राजधानीमा निधन भयो । प्रजातान्त्रिक आन्दोलनमा २००७ सालदेखि सक्रिय नेता न्यौपानेले तनहुँ जिल्लाबाट लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुभएको थियो । तनहुँको ब्यास नगरपालिकाका स्थायी बासिन्दा न्यौपानेको निधनप्रति नेपाली काँग्रेसले गहिरो दुःख...

सरकार र मधेसीविरुद्ध अभियान चलाउने एमाले निर्णय

२०७३ माघ २ गते १९:५७

काठमाण्डु, २ माघ– नेकपा एमालेले संविधानको कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न र राष्ट्रिय एकता एवम् सामाजिक सद्भावलाई सुदृढ गर्न मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ ।   पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले फागुन २१ गतेदेखि चैत ५ गतेसम्म अभियान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us