बाँके, ५ माघ– नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्थानीय तहको निर्वाचनको मिति एक साताभित्रै घोषणा हुने बताएका छन् । narayan प्रेस सेन्टर नेपाल बाँकेद्वारा बुधबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएको बताए । उनले भने, ‘संविधानप्रति असन्तुष्ट पक्षलाई...
काठमाण्डु, ५ माघ– नेपाल शिक्षक महासङ्घले शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था हटाउन माग गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलसँग बुधबार शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै महासङ्घले शिक्षकलाई राजनीतिक दलको सदस्यता लिएमा अवकाश दिने र शिक्षा विभागबाट सोझै शिक्षकको सरुवा गर्न सक्ने जस्ता...
काठमाण्डु, ५ माघ– उपराष्ट्रपति नन्दबहादुर पुनले सभ्य समाज निर्माणका लागि राज्यले जनतालाई समय सापेक्ष सूचना उपलब्ध गराउनुपर्ने बताएका छन् । राष्ट्रिय सूचना आयोगद्वारा आयोजित महत्वपूर्ण आदेश तथा फैसलाको सङग्रह सार्वजनिक कार्यक्रममा उनले नागरिकले सूचना प्राप्त गर्ने अधिकारलाई संरक्षण गर्न सकेमा भ्रटाचाररहित राष्ट्रको परिकल्पनाका लागि...
मोरङ, ५ माघ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् । मोरङको विराटनगरमा बुधबार दिउँसो कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पाखा लगाएर मुलुकले निकास नपाउने भएकाले उसलाई सहमतिमै ल्याएर निकास खोज्नुपर्ने...
काठमाण्डु, ५ माघ– नेकपा एमालेले स्वास्थ्य क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराखी काम गर्न स्वास्थ्यमन्त्री गगन थापालाई ध्यानाकर्षण गराएको छ । सो दलका स्वास्थ्य विभागका प्रमुख सुचिता शाक्य र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गएको टोलीले मन्त्री थापालाई आज उहाँकै कार्यकक्षमा भेट गरी विगतमा स्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डु, ५ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न महाधिवेशनको प्रचारप्रसार गर्ने क्रममा काठमाडौँ उपत्यकामा भित्तेलेखन नगर्ने भएको छ । काठमाडौँ उपत्यकाको सौन्दर्यतालाई कायम राख्न भित्तेलेखन नगरी त्यसको विकल्पमा होडिङ्ग बोर्ड, फेलेक्स्, पर्चा पम्पलेटको प्रयोग गर्ने भएको छ । पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले महाधिवेशनको प्रचारका लागि काठमाडौँ...
काठमाण्डु, ५ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वका लागि अन्तरदेशीय तथा संगठित अपराध मुख्य चुनौतीका रुपमा अगाडि आएको बताएका छन् । प्रहरीहरुको अन्तर्राष्ट्रिय पराध संगठन (इन्टरपोल) को २३ औं एसिया प्यासिफिक सम्मेललाई बुधबार राजधानीमा उदघाटन गर्दै उनले सबै मिलेर मात्र उक्त चुनौतीको सामाना...
दाङ, ५ पुस– सूचना तथा सञ्चारमन्त्री एवं सरकारमा प्रवक्ता सुरेन्द्र कार्कीले अब केही दिनमै मुलुकका प्रमुख राजनीतिक दलहरु एकै ठाउँमा आउने दाबी गरेका छन् । त्यसका लागी दलीय सहमति नजिक पुगिसकेको पनि उहाँले खुलासा गरे । रिपोर्टर्स क्लब जिल्ला शाखा दाङले बुधबार तुलसीपुरमा आयोजना...
दाङ ५ माघ– राष्ट्रिय समाचार समिति (रासस) को राप्ति अञ्चल कार्यालय भवनको मंगलबार शिलान्यास गरिएको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दाङ तुल्सीपुरस्थित अञ्चल कार्यालय भवनको मंगलबार बिहान एक समारोहबीच शिलान्यास गरेका छन् । विसं २०३७ सालमा स्थापना गरिएको अञ्चल कार्यालयको नयाँ भवन...
गाइघाट, ५ माघ– उदयपुर जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिलास्थित माछापुछ्रे सामुदायिक वनमा हालै १३ फिट लम्बाइ भएको ठूलो सर्प प्रजातिको अजिङ्गर फेला परेको छ । रामपुर ठोक्सिलाको माछापुछ्रे वनको बीचको सखुवाको रुखको फेदको सानो खाल्डामा उक्त अजिङ्गर हालै स्थानीय वन हेरालुले फेला पारेको कुरा...
चितवन, ५ माघ– काठमाण्डुबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा गएराति खस्दा चालक र ट्याङ्कर बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको...
काठमाण्डु, ५ माघ– उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकमा तस्कर राज चल्न थालेको संकेत गर्दा आफूमाथि गलत आरोप लगाइएको दाबी गरेका छन् । महराले आफूले ‘राज्य भुरा भएको र तस्कर ठूला भएको’ अभिव्यक्ति दिएकामा सञ्चार माध्यमले बंग्याएर समाचार सम्प्रेषण गरेको दाबी गरेका छन् ।...