काठमाण्डु, ६ माघ– सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रेडियो नेपालको रिक्त कार्यकारी निर्देशक पदमा सुरेशकुमार कार्कीलाई नियुक्त...
काठमाण्डु, ६ माघ– कोसी अञ्चल अस्पताल विराटनगरमा सरकारको निर्देशनअनुरुप फार्मेसी सञ्चालनमा समस्या देखिएको छ । फार्मेसी सञ्चालनका लागि औषधि खरिद गर्न अस्पतालले दोस्रोपटक टेन्डर आह्वान गर्दासमेत पर्याप्त औषधिका लागि आवेदन नपरेपछि फार्मेसी सञ्चालनमा ढिलाइ भएको हो । सरकारले सरकारी अस्पताललाई आफै फार्मेसी सञ्चालन गर्न...
काठमाण्डु, ६ माघ– लमजुङ जिल्लामै पहिलो चोटी तामाङ बस्तीमा घरबास (होमस्टे) सञ्चालन गरिएको छ । भुलभुले गाविसअन्तर्गत भुस्मेको तामाङ बस्तीमा होमस्टे सुरु गरिएको हो । तामाङ संस्कृति र प्राकृतिक सुन्दरतालाई प्रवद्र्धन गर्न गाउँमा होमस्टे सुरु गरिएको होमस्टे सञ्चालन समितिका अध्यक्ष होमराज तामाङले बताए ।...
काठमाण्डु, ६ माघ– महोत्तरीका महिला मरहा नदीबाट नदीजन्य सामग्री सङ्कलन गर्न व्यस्त रहन्छन् । गौशाला नगरपालिका–७ स्थित मरहा नदीमा दिनहुँ बिहानदेखि साँझसम्म महिलाले सावल र बालुवा गिट्टी चाल्ने जाली लिएर नदीजन्य पदार्थ सङ्कलन गर्ने गरेका छन् । गौशाला नगरपालिका–७ का ३५ वर्षीया कमलीदेवी साह...
काठमाण्डु, ६ माघ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर भए पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिका छन् । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै बोलाएर उनले भने “एयरपोर्ट भन्सारमा एउटै कर्मचारी वर्षौंदेखि बसेको भन्ने मैले सुनेको छु,...
काठमाण्डु, ६ माघ– सिन्धुलीका ७३ जना भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ता वितरण गरिएको छ । पहिलो किस्ता लिएर पहिलो चरणको निर्माण सम्पन्न गरेका भूकम्पपीडितलाई दोस्रो किस्ता दिइएको हो । दोस्रो किस्ताको कार्यविधि संशोधनमा ढिलाइ हुँदा ढिला गरी शीतलपाटी गाउँ विकास समितिका भूकम्पपीडितले...
काठमाण्डु, ६ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका नेपालका लागि इन्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गरेको छ । सो अवसरमा दाहालले गत वर्षको भूकम्पको विपत्तिका बेला इन्डोनेसिया सरकारले नेपाली जनतालाई सहयोग...
काठमाण्डु, ६ माघ– नेपाः राष्ट्रिय पार्टीले सांसद लक्ष्मण रजवंशीलाई कारबाही गरेको छ । पार्टी नीतिविपरीतका गतिविधिमा लागेकाले राजवंशीलाई कारबाही गरिएको सो पार्टीले जनाएको छ । राजवंशीलाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको सो पार्टीका महासचिव विजयप्रकाश सैंजुले बताए । सैंजुले सरकारल संसदमा पेस गरेको...
काठमाण्डु, ६ माघ– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको चुनाव चिन्ह आँखा हुने भएको छ । सो पार्टीको बिहीबार बस्ने राजनीतिक समितिको बैठकले चुनाव चिन्ह आँखा राख्ने निर्णय गर्ने सम्भावना छ । प्रवक्ता खिमलाल देवकोटाले राजनीतिक समितिले आँखा चिन्ह प्रस्ताव गर्दै पार्टीभित्र सुझाव माग...
काठमाण्डु, ६ माघ– सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राईले जाँदाजाँदै अवकाशपछि पनि आफूले दुई वर्ष गाडी सुविधा पाउनुपर्ने प्रस्ताव पारित गराएका छन् । सशस्त्र प्रहरीको बुधबार बसेको ‘प्रिन्सिपल स्टाफ कमिटी’ को बैठकबाट राईले अवकासपछि पनि दुई वर्षसम्म सरकारी गाडी चढ्ने प्रस्ताव परित गराएका हुन्...
मोरङ, ६ माघ– नेपाल विद्युत प्राधिकरण, विराटनगरले विद्युत चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ गरेर विद्युत् चोरी गर्ने ९१ जनालाई कारबाही गरेको छ । विद्यतुको पोलबाट हुकिङ गरेर सिँचाइ तथा घरमा विद्युत् चोरी गर्ने कारबाहीमा परेको कार्यालय प्रमुख शम्भु कुसियतले बताए । विद्युत् चोरी गरेर प्रयोगमा...
काठमाण्डु, ६ माघ– समाजवादी जनता दलका अध्यक्ष प्रेमबहादुर सिंह बिहीबार पाँचौंपटक मन्त्री बन्दैछन् । सिंहले आफू मन्त्रीका लागि योग्य भएरै पटकपटक अवसर पाउँदै आएको दाबी गरेका गरे । काठमाण्डुटुडेसँग कुरा गर्र्दै उनले आफ्नो क्षमता, योग्यता र मुलुकका लागि गरेको योगदानको मूल्याङ्कन नेताहरुले गरेकाले पटकपटक...