समाचार

गुड्दै गरेको जिपबाट खसेर बालिकाको मृत्यु

२०७२ चैत ३० गते ११:१६

भीमदत्तनगर, ३० चैत – बझाङमा गुड्दै गरेको जिपबाट खसेर एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । सोमबार बझाङको मोरीबगरबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गरेको नम्बर नभएको नयाँ जिपबाट खसेर जयपृथ्वी नगरपालिकाकी १३ वर्षीया राजकुमारी गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । स्थानीय...

खोटाङ बस दुर्घटनामा १३ को मृत्यु २६ घाइते

२०७२ चैत ३० गते १०:५७

काठमाण्डु, ३० चैत – दिक्तेलबाट यात्रु लिएर काठमाण्डु आउँदै गरेको यात्रुबाहक बस खोटाङ अर्खौलेको बर्खेटारमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको खोटाङ प्रहरीले जनाएको छ । दुर्घटनामा २१ जना पुरुष र ५ महिला घाइते भएको प्रहरीले जनाएको छ । विहान ५ बजे काठण्डुका लागि...

खोटाङमा बस दुर्घटना, धेरैको ज्यान गएको अनुमान

२०७२ चैत ३० गते ९:५४

काठमाण्डु, ३० चैत– खोटाङको हलेसी–१ काभ्रे गाउँमा मंगलबार बिहान सवा आठ बजे बस दुर्घटना भएको छ । खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाण्डु आउँदै गरेको बा २ ख ६३७६ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ । घटनास्थलमा...

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

२०७२ चैत ३० गते ९:१३

काठमाण्डु, ३० चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् । सरकार गठन भएको छ महिना बितिसक्दा पनि सरकारले उल्लेख्य केही काम गर्न नसकेको शन्दर्भमा प्रधानमन्त्रीले सम्बोधन गर्न...

आगलागी पीडितलाई आपतकालीन राहत वितरण

२०७२ चैत ३० गते ८:३७

इटहरी, ३० चैत– दुई दिनअघि भीषण आगलागी भई घरवारविहीन बन्न पुगेका सुनसरी भोक्राहाका अग्नीपीडितलाई सरकारका तर्फबाट सोमबार प्रतिपरिवार पाँच हजारका दरले आपतकालीन राहत प्रदान गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईंको नेतृत्वमा गएको सुरक्षा टोलीले अग्नीपीडितलाई राहत वितरण गरेको हो । गत...

बालमन्दिर उच्च माविमा आइटी एजुकेसन सेन्टर स्थापना

२०७२ चैत ३० गते ८:०२

कास्की, ३० चैत– बालमन्दिर उच्च मावि नदीपुरमा आइटी एजुकेसन सेन्टर स्थापना गरिएको छ । क्यान हेल्प अस्ट्रेलिया, सूर्योदय युवा क्लब, पुन युनाइटेड क्लब र विद्यालयको संयुक्त पहलमा आइटी एजुकेसन सेन्टर स्थापना गरिएको हो । एजुकेसन सेन्टरमा इन्टरनेटसहित २० वटा कम्प्युटर रहेका छन् । सेन्टर...

सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनेपछि २८ टोली खुम्बु भित्रिए

२०७२ चैत ३० गते ७:४७

सोलुखुम्बु, ३० चैत – सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्मको बाटो बनाउने काम सम्पन्न भएको छ । हिमनदी, हिमखाल्डा तथा दरार प्रशस्त रहने भएकाले बाटो बनाउनु चुनौतीपूर्ण मानिने आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो बनाउने काम सम्पन्न भएको हो । दोस्रो शिविरसम्म बाटो बनाउने जिम्मेवारी लिएको...

राष्ट्रपति भण्डारीद्वारा भारतका राष्ट्रपतिलाई समवेदना व्यक्त

२०७२ चैत २९ गते १९:०९

काठमाण्डु, २९ चैत– राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको केरला प्रान्त, कोल्लाम जिल्लाको पारावुरस्थित पुत्तिङ्गल मन्दिरमा भएको आगलागीबाट ठूलो सङ्ख्यामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरिन् ।   राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एक सन्देश पठाउँदै पीडित जनता, शोक सन्तप्त परिवारजनका साथै भारतीय जनता र...

मिनिट्रकको ठक्करबाट एक युवकको मृत्यु

२०७२ चैत २९ गते १८:४९

चितवन, २९ चैत-पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुर उपमहानगरपालिका–१२ स्थित टिकौली वनमा सोमबार दिउँसो मिनिट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ का सुरज कार्की रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जान...

भारतबाट सल्केको आगोले दाङको खिड्की नाकाका १२ घर ध्वस्त

२०७२ चैत २९ गते १८:४८

दाङ, २९ चैत– भारतीय जंगलमा लागेको डढेलो दाङको राजपुर–९ भैसाहीको खिड्की नाकाको एउटा बस्तीमा सल्किँदा १२ घरगोठ जलेर नष्ट भएका छन् । जंगलको आगो बलबहादुर खड्काको घरबाट सल्किएको भैसाहीबाट अमृत खड्काले जानकारी दिए । आगोले १० घर र दुई गोठ जलेर पूर्णरुपमा नष्ट भएका...

अहिलेको समाबेशीकरण बैज्ञानिक छैनः प्याकुरेल

२०७२ चैत २९ गते १८:३१

काठमाण्डु, २९ चैत– चीअर्स नेपालदरा राजधानीको वर्ल्ड ट्रेड सेन्टरमा आयोजित नेपालमा समाबेशीकरण सम्बन्धि युवासंगको एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी तथा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले अहिले नेपालमा लागु भईरहेको समाबेशीकरण बैज्ञानिक नरहेको बताएका छन्। जाति, वर्ग र लिङ्गलाई बिशेष प्राथमिकता दिएर अहिले भएरहेको समाबेशीकरण...

सरकारमा आउन कांग्रेसलाई गच्छदारको आव्हान !

२०७२ चैत २९ गते १८:२६

बुटवल, २९ चैत-उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वनका लागि मुख्य दलबीच सहमतिको आवश्यकता रहेको बताएका छन् । पश्चिम नेपाल बस व्यवसायी सङ्घ वुटवलको २१ औँ साधारणसभाको सोमबार उद्घाटन गर्दै उनले संविधान कार्यान्वयन, भूकम्पले ध्वस्त बनाएको मुलुकलाई पुनःनिर्माणको दिशामा अघि बढाउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us