समाचार

शीर्ष नेताहरुलाई खिलराज रेग्मीले दिए यस्तो सुझाव !

२०७२ चैत २७ गते १७:१७

काठमाण्डु, २७ चैत-मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले व्यक्तिगत लाभ लिने लालसा नेतृत्वले त्याग्न सकेमा नेपालको विकासको बाटो खुल्ने बताएका छन् । नेपाल जेसिजले देशभरीका संस्थापक अध्यक्षको सम्मानका लागि राजधानीमा आयोजना गरेको कार्यक्रममा पूर्वअध्यक्ष रेग्मीले राजनीतिज्ञले आफूलाई भन्दा देश र जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।...

सु्रु भयो तान्त्रिक महत्वको बिस्केट जात्रा

२०७२ चैत २७ गते १६:४१

भक्तपुर, २७ चैत – नयाँ वर्षको आगमनसंँगै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । आज बिहानै गणेश कर्माचार्यबाट भैरवनाथको पूजा गरी बिहान ८ बजेसम्म टोलटोलमा पूजा गरियो । दिनभर विभिन्न चरणको...

काम गराइले नै सरकारको आयूको टुंगो लाग्छ: सिंह

२०७२ चैत २७ गते १५:४९

काठमाण्डु २७ चैत- नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले जनसरोकारका काम गर्न सरकार गम्भीर ढङ्गले लाग्नुपर्ने बताएका छन् । थर्ड आई युथ क्लबले शनिबार बुद्धनगरमा आयोजना गरेको सरसफाई कार्यक्रममा सहभागी हुँदै केन्द्रीय सदस्य सिंहले वर्तमान सरकारको कामकारबाहीले नै उसको आयुको टुङ्गो लाग्ने बताए ।...

प्रचण्ड पुत्रीलाई सत्तोसराप गर्दै झक्कु पुत्र विप्लवको शरणमा !

२०७२ चैत २७ गते १५:४५

काठमाण्डु, २७ चैत– एकीकृत माओवादी काठमाण्डु क्षेत्र नम्बर–४ का इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ नेत्रविक्रम चन्द नेतृत्वको माओवादीमा प्रवेश गरेपछि एमाओवादी नेता झक्कु सुवेदीको परिवारमा हल्लीखल्ली मच्चिएको छ । प्रयास झक्कुका दुई मध्ये जेठा छोरा हुन् । झक्कु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का विश्वासपात्र मानिन्छन्...

पररनिर्भरता न्यूनीकरण गर्नुपर्छ: आपूर्ति मन्त्री

२०७२ चैत २७ गते १५:४३

काठमाण्डु, २७ चैत-आपूर्ति मन्त्री गणनेशमान पुनले दैवीप्रकोप तथा विपदमा मानवीय जीवन जोखिममुक्त बनाउन सामुदायिक सङ्गठनको खाँचो रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी, सीतापाइला शाखाले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पुनले यसवर्ष भूकम्प तथा नाकाबन्दीजस्तो विपद सामना गर्नु परेकाले अब यस्ता घटनाबाट पाठ...

पाथीभरा मन्दिरमा दर्शनार्थीको भिड, प्रबन्ध मिलाउन समस्या

२०७२ चैत २७ गते १५:००

ताप्लेजुङ, २७ चैत – ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आउने दर्शनार्थीको चाप बढ्दै गएपछि मन्दिरमा पूजाआजा गर्न र खान, बस्नको व्यवस्थापन गर्न समस्या भएको छ । दर्शनार्थीको चाप बढेपछि मन्दिरमा पूजा गर्ने व्यवस्थापन मिलाउन कठिनाइ भएको साथै सो क्षेत्रका होटलमा तीर्थालुको व्यवस्थापन गर्न...

आगोले जलेर महिलाको मृत्यु

२०७२ चैत २७ गते १४:४१

मोरङ, २७ चैत – सुर्तीको चुर खाने क्रममा शरीरमा आगो सल्किँदा मोरङ इटहराकी एक महिलाको आज मृत्यु भएको छ । हिजो साँझ चुर खाने क्रममा हावाहुरीका कारण शरीरमा आगो सल्किँदा जलेर इटहरा–३ की ४२ वर्षीया कमला धिमालको मृत्यु भएको हो । आगोले जलेर गम्भीर...

बारका पूर्वअध्यक्ष हरिकृष्णकै कारण पराजय व्यहार्नु परेको प्रगतिशील समूहको निष्कर्ष

२०७२ चैत २७ गते १४:०७

काठमाण्डु, २७ चैत– नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रगतिशिल समूहको हारको प्रमुख कारण बारका अघिल्ला अध्यक्ष हरिकृष्ण कार्कीको लालची स्वभाव  भएको निष्कर्ष नजिक सो समूह पुगेको छ । निर्वातमान कार्यसमितिमा कार्की अध्यक्ष थिए । महान्यायधिवक्ताको प्रस्ताव आएपछि कार्कीले बारको अध्यक्ष त्यागेर नियुक्ति लिएका थिए ।...

थाहा पाइराख्नुस्, गर्भ नरहनुको मुख्य कारण यस्तो छ

२०७२ चैत २७ गते १३:५९

काठमाण्डु, २७ चैत – आजकल महिलाले गर्भपतनलाई अस्थायी साधनकै रुपमा लिन थालेकाले यसतर्फ ध्यान दिन आवश्यक देखिएको छ । महिलाले पटकपटक गर्भपतन गराउँदा पाठेघरमा गर्भ नरहन सक्ने खतरा बढी हुन्छ । गर्भ पाठेघरमा रहन्छ तर, धेरै गर्भपतन गराउँदा पछि पाठेघरमा मात्रै नरहेर नलीमा पनि...

दश बालश्रमिकको उद्धार गरी अभिभावकलाई जिम्मा

२०७२ चैत २७ गते १३:४५

दाङ, २७ चैत – तुलसी नगरपालिकाका दश जना बालश्रमिकलाई परिवारमा पुनःस्थापित गरिएको छ । तुलसीपुर नगरपालिका र न्यू सिपिसी तुलसीपुरले सर्वेक्षणबाट भेटिएका ५३ जना बालश्रमिक मध्ये १४ वर्ष मुनिका दश जना बालश्रमिकलाई शैक्षिक सामग्रीसहित अभिभावकको जिम्मा लगाएको हो । होटल, ग्रील उद्योग, रिक्सा, यातायात,...

युवकको हत्या गरी फालिएको

२०७२ चैत २७ गते १३:३६

पाँचथर, २७ चैत – आरुबोटेबाट सांस्कृतिक कार्यक्रम हरेर फर्कने क्रममा गए राति एक युवकको हत्या भएको छ । पाँचथर रवी–२ लिलियाखोलाको बाटोमा रवी–१ का सुखवीर राईको हत्या गरी फालेको अवस्थामा प्रहरीले शव फेला पारेको थियो । ओलने–९ घर भई रवी–१ स्थित आफन्तको घरमा बस्दै...

प्रधानमन्त्री ओलीले बल्ल चिने ‘पूर्वको रातो तारा’

२०७२ चैत २७ गते १३:००

काठमाण्डु, २७ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताका लागि जीवन उत्सर्ग गर्ने सहिदका विषयमा अध्ययन गर्न समिति बनाइएकाले ठोस काम हुने प्रतिबद्धता जनाएका छन् । सहिद रत्नकुमार बान्तवाको ३७ औँ स्मृति दिवसका अवसरमा शनिबार नेकपा एमाले इलाम–काठमाण्डु सम्पर्क मञ्चले पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आयोजना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us