समाचार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ भदौ १६ गते १५:२९

काठमाण्डू, १६ भदौ– नेपाल आयल निगमले डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको छ । नयाँ मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । डिजेल र मट्टितेल प्रतिलिटर ४ रुपैयाँले सस्तो भएको छ भने आन्तरिकतर्फ प्रयोग हुने हवाई...

चितवनका दुई हात्ती कतार पठाइँदै

२०८२ भदौ १६ गते १५:२२

काठमाण्डू, १६ भदौ– चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा.हरिभद्र आचार्यले...

विद्या भण्डारीको पार्टी सदस्यता रोक्न मिल्दैनः सुरेन्द्र पाण्डे

२०८२ भदौ १६ गते १५:०६

काठमाण्डू, १६ भदौ– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको संविधानले कोही पनि व्यक्तिलाई पार्टीमा निषेध नगरेकाले कुनै पार्टीले रोक्न नमिल्ने बताएका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तर–संवाद कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष यस्तो बताएका हुने । उनले पूर्वराष्ट्रपति...

दार्चुलामा अटो खोलामा खस्दा तीन जना बेपत्ता

२०८२ भदौ १६ गते १४:५४

काठमाण्डू, १६ भदौ– दार्चुलामा अटो खोलामा खस्दा तीन जना बेपत्ता भएका छन । दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ५ सौँकेबजार नजिक गोकुलेश्वर होपरी भित्री सडकखण्डमा सोमबार दिउँसो अटो खोलामा खसेको जिल्ला प्रहरी कार्यलय दार्चुलाले जनाएको छ । साथै उक्त दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि...

आइतबार खग्रास चन्द्रग्रहण लाग्ने

२०८२ भदौ १६ गते १४:५०

काठमाण्डू, १६ भदौ– भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । ग्रहणले भदौ २२ गते राति १० बजेर ११ मिनेटमा स्पर्श गर्ने समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग) मा उल्लेख...

लोकतान्त्रिकरणको अभावमा एमाले फुटेको होइनः उपाध्यक्ष पाण्डे

२०८२ भदौ १६ गते १४:४३

काठमाण्डू, १६ भदौ– पूर्व मन्त्री एवं एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले उमेर हद हटाउने विषय प्राविधिक भए पनि २ कार्यकारी पदमा कार्यकालको व्यवस्था उपयुक्त हुने तर्क गरेका छन । आज (सोमबार) काठमाण्डूमा भएको ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पाण्डेले यस्तो बताएका...

विमति नसमेटिए फरक मत अघि बढ्छः सुरेन्द्र पाण्डे

२०८२ भदौ १६ गते १४:३८

काठमाण्डू, १६ भदौ– पूर्व मन्त्री एवं एमाले उपाध्यक्ष सुरेन्द्रपाण्डेले आगामी विधान महाधिवेशनमा आफूहरूका फरक मत पार्टीका आधिकारिक दस्ताबेजमा नसमेटिए फरक मतकै रूपमा अघि बढाउने तयारी भएको घोषणा गरेका छन । आज (सोमबार) काठमाण्डूमा भएको ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पाण्डेले...

एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैनः शंकर पोखरेल

२०८२ भदौ १६ गते १४:०६

काठमाण्डू, १६ भदौ– एमाले महासचिव शंकर पोखरेलले एमालेको नीति राष्ट्रको नीति बनाउन सामर्थ्य राखेर पार्टी निर्माणमा लाग्नुपर्ने तर्क गरेका छन । एमाले नेता आनन्द पोखरेलको ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक सार्वजनिक समारोहमा आज सोमबार बोल्दै एमाले महासचिव पोखरेलले यस्तो तर्क गरेका हुन ।...

‘विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलन’ मा सहभागी हुन सुनिता डंगोल जेनेभा प्रस्थान

२०८२ भदौ १६ गते १३:३१

काठमाण्डू, १६ भदौ– काठमाण्डू महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोल स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व युवा नेता विश्वव्यापी शिखर सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गरेकी छिन् । ‘द फोरम अफ यङ् ग्लोबल लिडर्स’ ले नयाँ युगलाई हाँक्न नेतृत्व तयारीका लागि भदौ १७ गते देखि १९ (सेप्टेम्वर...

प्रधानमन्त्री ओली र कम्बोडियाका प्रधानमन्त्री महानेटबीच भेटवार्ता

२०८२ भदौ १६ गते १३:२४

काठमाण्डू, १६ भदौ– छिमेकी देश चीनको पाँच दिने औपचारीक भ्रमणमा रहेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबिच भेटवार्ता भएको छ । चीनको थियाजिनमा प्रधानमन्त्रीद्वयको सोमबार भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।...

रास्वपा उम्मेदवार थापाको पत्रकारसँगको भेटघाट स्थगित

२०८२ भदौ १६ गते १३:१९

काठमाण्डू, १६ भदौ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट आगामी २० कार्तीकमा रुपन्देही–३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि चयन भएको उम्मेदवार डा.लेखजंग थापाले आज पत्रकारसँग गर्ने भनिएको अन्तरक्रिया नहुने भएको छ । आइतबार उम्मेदवारमा चुनिएका थापाले आज दिउँसो २ बजे रास्वपाको मुख्यालय...

विधान महाधिवेशनअघि एमालेको केन्द्रीय कमिटी बैठक नबस्ने

२०८२ भदौ १६ गते १३:१५

काठमाण्डू, १६ भदौ– सत्ता घटक दल एमालेको दोस्रो विधान महाधिवेशनअघि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ । गत भदौ १३ गतेलाई बोलाइएको केन्द्रीय कमिटी बैठक आवश्यक तयारी नपुगेको बहानामा अन्तिम समयमा स्थगित भएको थियो । १३ गतेको बैठक स्थगित गरेपछि भदौ १९...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us