काठमाण्डू, १६ भदौ– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताएका छन । आज (सोमबार) काठमाण्डूमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिस्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उपमहासचिव ज्ञवालीले यस्तो बताएका हुन । उनले पार्टीका केही पदाधिकारीहरूले...
काठमाण्डू, १६ भदौ– कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले मन्त्रालयका सचिव शरणकुमार पाण्डेले प्रयोग गर्दै आएको गाडीको चाबी खोसेका छन् । आफूलाई असहयोग गरेको भन्दै मन्त्री हाङ्गामले मुख्यमन्त्री कार्यालय पुगेका सचिव पाण्डेको गाडीको चाबी चालकमार्फत खोसेका हुन् । सचिव पाण्डेले...
काठमाण्डू, १६ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् । सोही सम्मेलनमा भाग लिन गत शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले आज सम्मेलनमा सम्बोधन गरेका हुन् । प्रधानमन्त्री ओलीले यसबीचमा चिनियाँ राष्ट्रपति...
काठमाण्डू, १६ भदौ– विगतका बर्षहरुमा झैँ यस बर्ष पनि काठमाण्डूको टुँडिखेलमा गौरा पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । सुदूरपश्चिम प्रदेशको भूगोलको पर्व भए पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा योपटक गौरामा सहभागी भएनन् । स्रोतका अनुसार सुरक्षाको कारण देखाउँदै देउवा गौरामा नगएका हुन्...
काठमाण्डू, १६ भदौ– विगतका बर्षहरुमा झैँ यस बर्ष पनि काठमाण्डूको टुँडिखेलमा गौरा पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । सुदूरपश्चिम प्रदेशको भूगोलको पर्व भए पनि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा योपटक गौरामा सहभागी भएनन् । स्रोतका अनुसार सुरक्षाको कारण देखाउँदै देउवा गौरामा नगएका हुन्...
काठमाण्डू, १६ भदौ– विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक भोलि पास हुने बताएकी छन । आज बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बसेको विधायन व्यवस्थापन समितिको बैठकमा कुरा नमिलेपछि निजामती सेवा विधेयक पास हुन सकेको थिएन् ।...
काठमाण्डू, १६ भदौ– डा. अञ्जान शाक्यलाई संसदीय सुनुवाइ समिति मा ल्याइएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य हुने समितिमा राष्ट्रियसभाबाट डा. शाक्यलाई ल्याइएको हो । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायण दाहालले डा. शाक्यलाई संसदीय सुनुवाइ समितिमा लैजाने प्रस्ताव गरेका थिए । उनको प्रस्ताव...
काठमाण्डू, १६ भदौ– चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग १ ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग १२ प ६९९२ नम्बरको मोटरसाइकल आज बिहान ९ः४० बजे चितवनको भरतपुर महानगरपालिका–२९ स्थित...
काठमाण्डू, १६ भदौ– दार्चुलाको नौगाड खोलामा अटो खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । नौगाड गाउँपालिका—५ स्थित सौकेबगर नजिकै सोमबार साढे १ बजेको समयमा म १ ह ११४८ नम्बरको अटो नौगाड खोलामा खसेको दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले...
काठमाण्डू, १६ भदौ– आगामी–१७ कार्तीकमा रुपन्देही– ३ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनको लागि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटी रुपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव तथा पूर्वकृषिमन्त्री घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस...
काठमाण्डू, १६ भदौ– गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन । आज (सोमबार) नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । उनले छिमेकी राष्ट्र भारत र चीनले...
काठमाण्डू, १६ भदौ– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाण्डू आउँदा उनका समर्थकहरुले र्यालीनै निकालेका छन । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाण्डूमा आइपुगेका साम्पाङलाई स्वागत गर्न समर्थकको भीड लागेको थियो । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै र्यालीसहित स्वागत गरे । यसअघि पनि उनी काठमाण्डू...