काठमाण्डू, १७ भदौ– डा.गोविन्द केसीले आफ्नो अनसन तोडेका छन् । डा. केसीले गेटा मेडिकल कलेजमा उपचारत बिरामी पृतम चौधरीको हातबाट जुस खाएर २ बजे अनसन तोडेका हुन् । गत आइतबारदेखि अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या बढ्दै गएको थियो । मंगलबार बिहान केसीको मुटुको...
काठमाण्डू, १७ भदौ– रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोसाइँकुण्ड–६ ठाडे बस्ने २४ वर्षीय सुदिप घले र २३ वर्षीय दावा डेण्डुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ । घले र डेण्डुप...
काठमाण्डू, १७ भदौ– एमाले नेता ऐन महरविरुद्ध जिल्ला सरकारी वकिलको कार्यलय काठमाण्डूले मुद्दा दर्ता गरेको छ । महरविरूद्ध सोमबार साइबर अपराधअन्तर्गत काठमाण्डू जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा महरमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७...
काठमाण्डू, १७ भदौ– हिजो (सोमबार) काठमाण्डूमा आयोजित एक कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले एक अर्थपूर्ण अभिव्यक्ति दिए । एमाले उपमहासचिव ज्ञवालीले आफ्नो वडामा वडाध्यक्ष समेत जिताउन नसक्ने पार्टीका पदाधिकारीहरुले ठुला कुरा गर्ने गरेको भन्दा कडा रुपमा प्रस्तुत भए । एमाले उपमहासचिव ज्ञवालीले भनेका थिए,...
काठमाण्डू, १७ भदौ– सर्वोच्च अदालतले एमाले केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधातामाथि प्रश्न उठाउँदै दायर भएको रिटलाई पूर्ण सुनुवाइमा पठाउने आदेश गरेको छ । न्यायाधीहरू तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासले प्रधानमन्त्रीलाई समर्थन प्राप्त भएका कागजातहरू झिकाउने र अग्राधिकारसहित पूर्ण इजालासमा सुनुवाइ गर्ने...
काठमाण्डू, १७ भदौ– राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट निजामती सेवा विधेयक सर्वसम्मत पारित भएको छ । आज (मंगलबार) बसेको विधायन समिति बैठकले निजामती सेवा विधेयक सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधिसभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष ५८ वर्षमा अवकाश हुने, अर्को वर्ष ५९ वर्ष र...
काठमाण्डू, १७ भदौ– आज (मंगलबार) गोरखा केन्द्रविन्दु भएका भूकम्प गएको छ । गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर आज बिहान सवा ६ बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । भूकम्पले क्षति पुर्याएको जानकारी भने छैन । यद्यपि...
काठमाण्डू, १७ भदौ– प्रहरीले त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलको भन्सार एरियाबाट अवैध लागुऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । एक किलो ७०८ ग्राम गाँजासहित भारतीय नागरिक ४० वर्षीय मत्रा पथरत अली अकबरलाई पक्राउ गरीएको हो । विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको...
एजेन्सी– ट्रम्पका व्यापार सल्लाहकार पीटर नवारोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रूस र चीनका नेतासँग नजिकिएको विषयमा आपत्ति व्यक्त गरेका छन । उनले भनेका छन, ‘मोदीको सी जिनपिङ र भ्लादिमिर पुटिनसँग उभिनु लज्जास्पद छ । थाहा छैन उनी के सोचिरहेका छन्। हामीलाई आशा छ उनी...
काठमाण्डू, १७ भदौ– छिमेकी देश चीनको थियानजिन सहरमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ पुगेका छन् । उनी थियाजिनको कार्यक्रम सकाएर रेलमार्गबाट बेइजिङ पुगेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीलाई चिनियाँ अधिकारीहरूले स्वागत...
काठमाण्डू, १७ भदौ–प्रधानमन्त्री केपी ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा चीनमा रहेका ओलीले तियान्जिनमा सोमबार साँझ पुटिनसँग भेटेका हुन् । ओलीले रुसी महासंघसँग नेपालले सम्बन्ध थप विस्तार र सुदृढ गर्न चाहेको...
काठमाण्डू, १६ भदौ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबिचको सीमा विवाद कूटनीतिक संवादका माध्यमबाटै समाधान गर्ने स्पष्ट पारेका छन । सोमबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायत अन्य सीमा...