समाचार

सकेको राम्रो गर्छु तर, नराम्रो गर्दिनँः आईजीपी खापुङ

२०८२ भदौ १९ गते ११:२०

काठमाण्डू, १९ भदौ– नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेको राम्रो गर्ने बताएका छन । आज (बिहिबार) गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा आईजीपी खापुङले यस्तो बताएका हुन । उनले भने, ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन ।’ स्वेच्छाले रोजेर प्रहरी बनेको...

सामाजिक सञ्जाल नखुल्दासम्म खल्बलिएका सामाजिक परम्परा पुनर्स्थापनाको कोसिस गरौं: महासचिव पोख्रेल

२०८२ भदौ १९ गते १०:४६

काठमाण्डू, १९ भदौ– एमाले महासचिव शंकर पोख्रेलले सामाजिक सञ्जाल बन्द भएर नखुल्दासम्म खल्बलिएका सामाजिक परम्पराहरू पुनर्स्थापनाको कोसिस गर्न आग्रह गरेका छन । यसो गरे सुखद् अनुभूति हुने महासचिव पोखरेलको तर्क छ । सरकारले सूचीकरण प्रक्रियामा आउन आह्वान गर्दा पनि अटेर गरेका सामाजिक सञ्जालहरुलाई आजदेखि...

खानेपानी मन्त्री यादवले भन्छन्ः मलाई धम्की दिने महिलाप्रति पूर्वाग्रह छैन

२०८२ भदौ १९ गते १०:२९

काठमाण्डू, १९ भदौ– खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई फोन गरेर ज्यान मार्ने धम्की दिने बाराकी किरण साहमाथि पूर्वाग्रह नराखेको तर्क गरेका छन । हाल प्रहरी हिरासतमा रहेकी साहमाथि नरम व्यवहार गर्न र उनी पक्राउ पर्नुसँग आफूलाई नजोड्न पनि मन्त्री यादवले अनुरोध समेत...

बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान

२०८२ भदौ १९ गते ८:१२

काठमाण्डू, १९ भदौ– मौसमविद्हरूले बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने जनाएका छन् । आज देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको र आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ ।...

मोदीसँगको भेटमा पनि ओली कडा रुपमा प्रस्तुत हुनुहुन्छः पररारष्ट्र सचिव राई

२०८२ भदौ १९ गते ८:०२

काठमाण्डू, १९ असोज– सरकारले त्रिदेशीय भूमिमा लिपुलेक भएर भारत र चीनले व्यापारिक नाका सञ्चालन गर्न लागेको विषयमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा पनि आपत्ति जनाउने तयारी गरेको छ । ओली चीन भ्रमणबाट बुधबार राति स्वदेश फर्किएका छन् । उनी यही महिनाको अन्तिममा भारत...

रास्वपा नेता भण्डारीमाथि रड प्रहार, टाउकामा १० टाँका लगाइयो

२०८२ भदौ १९ गते ७:४६

काठमाण्डू, १९ भदौ– राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) नेता बदन भण्डारीमाथि आक्रमण भएको छ । रास्वपा सार्वजनिक मामिला विभाग सचिवसमेत रहेका भण्डारीमाथि बुधबार राति करिब ८ बजेतिर आक्रमण भएको प्रवक्ता मनिष झाले जानकारी दिए । झाका अनुसार कपनस्थित पार्टी कार्यालयबाट घर जाने क्रममा उनीमाथि मोटरसाइकलमा...

अनुमति नलिएका सामाजिक सञ्जाल र ओटीटीमाथि रोक लगाउन सर्वोच्चको परमादेश

२०८२ भदौ १८ गते १८:१२

काठमाण्डू, १८ भदौ– सर्वोच्च अदालतले कानुनबमोजिम इजाजत नलिएका सामाजिक सञ्जाल र विभिन्न माध्यम ओटीटी एप्सलगायत इन्टरनेट ब्राउजरको माध्यमबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि रोक लगाउन दायर भएको रिटमा परमादेश दिएको छ । न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार दुई वटा रिटमाथि सुनुवाइ...

एमालेको दोस्रो विधान महाधिवेशनः प्रतिनिधिबाट शुल्क नलिने, आवासको व्यवस्था पनि नगर्ने

२०८२ भदौ १८ गते १७:४७

काठमाण्डू, १८ भदौ– सत्ता घटक दल एमालेको आगामी २० भदौबाट सुरु हुने दोस्रो विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूबाट एमालेले कुनै शुल्क नलिने भएको छ । यसअघि निश्चित शुल्क लिएको एमालेले यो पटक शुल्क नलिने निर्णय गरेको हो । विधान महाधिवेशनमा सहभागी हुन प्रतिनिधिसँग कुनै...

वामपन्थी दलहरूबिच एकताको पहल भइरहेको छ, छिट्टै अर्को सम्मेलन हुनसक्छः प्रचण्ड

२०८२ भदौ १८ गते १७:१४

काठमाण्डू, १८ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीबिच छिट्टै एकता हुनसक्ने बताएका छन । आज (बुधबार) माओवादी निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सातौँ सम्मेलनलाई प्रज्ञाभवनमा सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले वामपन्थीहरूबिच एकता हुनसक्ने बताएका हुन् ।...

विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीको छापा

२०८२ भदौ १८ गते १७:००

काठमाण्डू, १८ भदौ– प्रहरीले गोंगबुमा ४ करोड २५ लाख नगद र साढे ९ केजी सुनसहित पक्राउ परेका विनोद श्रेष्ठको छोराको कार्यालयमा पनि प्रहरीले छापा मारेको छ । मंगलबार राति साढे ९ बजेतिर काठमाण्डू महानगरपालिका– १६ नयाँ बजारमा रहेको राजकुमार श्रेष्ठको कार्यालयमा प्रहरीले छापा मारेको...

दुर्गा प्रसाईंले बोलाए केन्द्रीय भेला

२०८२ भदौ १८ गते १६:३१

काठमाण्डू, १८ भदौ– ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानु नेपालका संयोजक एवं विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केन्द्रीय भेला बोलाएका छन् । अभियानको स्थापनाकालदेखि वर्तमानसम्म विभिन्न तह र जिम्मेवारीमा रहेर सक्रिय योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरूलाई समेटेर भेला गर्न लागिएको उनले जानकारी गराएका...

हामी कुरिरहेका छौ, अहिलेसम्म दर्ता गर्न कोही आएका छैनन्ः सञ्चार मन्त्रालय

२०८२ भदौ १८ गते १६:२४

काठमाण्डू, १८ भदौ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजको समयसीमा सकिँन लाग्दा पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा कुनै पनि सामाजिक सञ्जाल नआएको बताएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले कुनै पनि सामाजिक सञ्जालले अहिलेसम्म दर्ता प्रक्रिया सुरु नगरेको बताएका छन । प्रवक्ता ठाकुरले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us