काठमाण्डू, १९ भदौ– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको स्रोतले पुष्टि गर्याे । ०८२ भदौ ९...
काठमाण्डू, १९ भदौ– प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भारत भ्रमणमा जाँदा लिपुलेकबारे कुरा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एकीकृत समाजवादीका सांसद पाण्डेले प्रधानमन्त्री ओलीलाई यस्तो आग्रह गरेका हुन । उनले...
काठमाण्डू, १९ भदौ– प्रहरीले नक्कली दुर्घटना देखाएर बीमा रकम हत्याउन खोजेको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने ३६ वर्षीय सुनिल महर्जन, सोही ठाउँका ३३ वर्षीय विकेश कुँवर, काठमाण्डू महानगरपालिका–१२ का ५१ वर्षीय विनोद डंगोल, सर्लाहीको ईश्वरपुर नगरपालिका–३...
काठमाण्डू, १९ भदौ– अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत भेटिएका छन । अछामको तुर्माखाँद गाउँपालिका–६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अछामले जानकारी दिएको छ । दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत...
काठमाण्डू, १९ भदौ– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अधि सार्ने तयारी गरेको छ । सांसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडालाई अधि सार्ने निर्णय भएको कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिएका छन । संसदीय सुनुवाइ समितिमा नेकपा एमालेले...
काठमाण्डू, १९ भदौ– सत्ता घटक दल एमालेका स्थायी कमिटी सदस्द कर्ण थापाले पार्टीमा फरक मत दर्ता गराउने भएका छन । पार्टीका निर्णयहरूप्रति थापाले फरक मत दर्ता गराउन लागेका उनी निकट स्रोतले जानकारी दिएको छ । उनी निकट स्रोतका अनुसार उनले अहिले २ बजे केन्द्रीय...
काठमाण्डू, १९ भदौ– सत्ता घटक दल एमालेका स्थायी कमिटी सदस्द कर्ण थापाले पार्टीमा फरक मत दर्ता गराउने भएका छन । पार्टीका निर्णयहरूप्रति थापाले फरक मत दर्ता गराउन लागेका उनी निकट स्रोतले जानकारी दिएको छ । उनी निकट स्रोतका अनुसार उनले अहिले २ बजे केन्द्रीय...
काठमाण्डू, १९ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । माओवादीको पदाधिकारी बैठक केहिबेर अधि मत्रै पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । बैठकमा कात्तिक १७ गते रुपन्देही क्षेत्र...
काठमाण्डू, १९ भदौ– वसन्तपुर दरबार स्क्वायरबाट इन्द्रजात्रा सुरु गरीएको छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याएर जात्राको सुरुआत गरिएको हो । भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर जात्रा सुरु गर्ने प्रचलन छ । त्यसपछि विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी...
काठमाण्डू, १९ भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका एमाले उपमहासचिव विष्णु रिमालले अब सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरु निष्क्रिय हुने संकेत गरेका छन । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो संकेत गरेका हुन ।...
काठमाण्डू, १९ भदौ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका इन्दिरा गोले गुरुङको निधनप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत गायिका गोलेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकगीतका पारखी र उनका परिवारजनमा समवेदना व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल...
काठमाण्डू, १९ भदौ– नेपाल प्रहरीले काठमाण्डूमा उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यका साथ शान्त तथा अवरोधमुक्त छिमेकी अभियान सुरु गरेको छ । काठमाण्डू उपत्यका प्रहरी कार्यालयले सुरु गरेको अभियानका अनुसार अनावश्यक आवाज उत्पन्न गर्ने गतिविधिमा रोक लगाइने छ । विशेषगरी, रात्रिकालिन समयमा लाउडस्पीकर,...