काठमाण्डू, २७ भदौ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल एक्समार्फत मोदीले कार्कीलाई बधाई दिएका हुन् । जेन–जी आन्दोलनकारीको प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनमा प्रतिनिधिसभाको नयाँ निर्वाचन गराउने कार्यादेशसहित प्रधानमन्त्री नियुक्त...
काठमाण्डू, २७ भदौ– सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएसँगै देशभरबाट निषेधाज्ञा र कर्फ्यु हटाइएको छ । २३ र २४ भदौमा जेन–जी आन्दोलन उग्र भएपछि देशका ७७ वटै जिल्लामा निषेधाज्ञा र कर्फ्यु लगाइँदै आएको थियो भने सेना परिचालित थियो । शनिबार बिहानबाट निषेधाज्ञा हटेसँगै...
फाइल तस्बिर काठमाण्डू, २७ भदौ– प्रमुख राजनीतिक दलले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनको तयारी गरेका छन् । जेन–जी आन्दोलनकारीको मागअनुसार अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति प्रतिनिधिसभा भंग गरेका थिए । त्यसबारे प्रारम्भिक प्रतिक्रिया दिँदै ठूला तीन दल काँग्रेस, एमाले...
काठमाण्डू, २७ भदौ– संयुक्त अधिराज्य नेपालले सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनु महत्वपूर्ण कदम भएको जनाएको छ । काठमाण्डूस्थित बेलायती दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत कार्की प्रधानमन्त्री बन्नु महत्वपूर्ण कदम भनेको हो । सबैभन्दा पुरानो मित्रको रूपमा आगामी चुनौतीहरूलाई स्वीकार गर्दै जवाफदेहीता र समावेशी...
काठमाण्डू, २७ भदौ– भारतले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकामा स्वागत गरेको छ । भारतको विदेश मन्त्रालयको एक विज्ञप्ति जारी गर्दै कार्कीको नियुक्तिको स्वागत गर्दै बधाई तथा शुभकामना दिएको हो । जेन–जी आन्दोलनकारीको प्रस्तावमा राष्ट–जी आन्दोलनकारीको प्रस्तावमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति...
काठमाण्डू, २७ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन् । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा पौडेलले शुक्रबार राति प्रतिनिधिसभा विघटन गरेका हुन् । पथ तथा गोपनियताको सपथलगत्तै शीतलनिवासमै बसेको पहिलो मिन्त्रपरिषद निर्णयबाट कार्कीले राष्ट्रपति पौडेलसमक्षा प्रतिनिधिसभा विघटन विघटनको सिफारिस गरेकी हुन् । जेन–जीले...
काठमाण्डू, २७ भदौ– निवर्तमान प्रधानमन्त्री केपी ओलीले नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्न सिफारिस गरेको खुलासा भएको छ । जेन–जी समूहद्वारा अघि सारिएकी कार्कीलाई शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए । त्यसअघि बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले ओली, काँग्रेस सभापति शेरबहादुर देउवा...
काठमाण्डू, २७ भदौ– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले जेन–जी आन्दोलनकारीलाई मुलुकलाई निकास दिएको भन्दै धन्यवाद दिएका छन् । जेन–जी आन्दोलनकारीको मागअनुसार पूर्वप्रधान्यायाधीश सुशीला कार्की चुनावी सरकारको प्रधानमन्त्री नियुक्त भएसँगै बालेनलाई उनीहरुलाई धन्यवाद दिएका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जेनजीहरूको योगदान र...
काठमाण्डू, २७ भदौ– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) डिएसपी निशान थापा हटाइएका छन् । कार्की शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रहरी मुख्यालयले थापालाई पिएसओ खटाएको हो । थापा यसअघि महाराजगञ्जस्थित प्रहरी प्रतिष्ठानमा कार्यरत थिए ।...
काठमाण्डू, २७ भदौ– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनावी सरकारको प्रधानमन्त्रीमा नियुक्त गरिएसँगै आगामी ६ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन गर्ने मिति तय गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी कार्कीलाई शुक्रबार राति प्रधानमन्त्री नियुक्त गरेका हुन् । कार्कीलाई नयाँ जनादेशका लागि...
काठमाण्डू, २७ भदौ– माओवादी केन्द्रले प्रतिनिधिसभा विघटनमा गम्भीर आपत्ति जनाएका छन् । पार्टी पदाधिकारीको आकस्मिक बैठकले शुक्रबार साँझ उक्त निर्णय गरेको हो । बैठकले प्रतिनिधिसभा विघटनमा गम्भीर आपत्ति जनाएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । संवैधानिक व्यवस्थाविपरीत संसद विघटन गरिएको ठहर माओवादीको छ ।...
काठमाण्डू, २७ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुमना श्रेष्ठ सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्री हुने भएकी छन् । श्रोतका अनुसार श्रेष्ठले शनिबार मन्त्री पदको सपथ लिनेछिन् । श्रेष्ठ नवनियुक्त प्रधानमन्त्री कार्कीको सपथग्रहण समारोहमा सहभागी हुन शुक्रबार साँझ शीतलनिवास पुगेकी थिइन् । उनले...