समाचार

१५ नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

२०८२ कार्तिक ७ गते १३:२९

काठमाण्डू, ७ कात्तिक– निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको बताएको छ । आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा हुनुअघि १० र घोषणापछि पाँच वटाले दल दर्ताका लागि निवेदन दिएको र ती...

आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु

२०८२ कार्तिक ७ गते १३:१८

काठमाण्डू, ७ कात्तिक– केहि दिन अधि मात्रै आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा पौयेलको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिएका छन । भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८...

अनुमतिबिना बेचेको औषधि बरामद

२०८२ कार्तिक ७ गते १२:२८

काठमाण्डू, ७ कात्तिक– प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ । काठमाण्डूको टोखा नगरपालिका–५ बसुन्धरामा रहेको तक्षक फार्मेसीमा चिकित्सकको अनुमतिले बिक्री वितरण गर्नुपर्ने औषधि मापदण्ड विपरीत बिक्री बितरण गरेको भन्ने सूचनाका आधारमा औषधि बरामद गरिएको वृत्तमहाराजगञ्जका प्रहरी...

ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

२०८२ कार्तिक ७ गते १२:१५

काठमाण्डू, ७ कात्तिक– मकवानपुरमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । आज (शुक्रबार) मकवानपुरको मनहरी गाउँपालिका–७, निर्मलबस्तिमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतान रहेको मकवानपुर प्रहरीले जनाएको छ । चितवनबाट हेटौँडा आउँदै गरेको ना...

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०८२ कार्तिक ७ गते १२:०५

काठमाण्डू, ७ कात्तिक– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाधाम नगरपालिका–९ बस्ने ३९ वर्षीय लोबसाङ होइदेन रहेको प्रहरीले जानकारी दिएको छ । इम्बोस्ड नम्बर प्लेटको ए ए ए २०७० नम्बरको मोटरसाइकल आफैं...

मधेशका मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने

२०८२ कार्तिक ७ गते ११:४७

काठमाण्डू, ७ कात्तिक– मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले छठपछि विश्वासको मत लिने तयारी गरेका छन । उनी गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । यसबीचमा चाडपर्व...

कुनै पार्टीमा आबद्ध हुने विषयको छलफलमा सहभागी भएको छैनः कुलमान

२०८२ कार्तिक ७ गते १०:५२

काठमाण्डू, ७ कात्तिक–ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू कुनै पार्टीमा आबद्ध हुने विषयमा छलफल नभएको स्पष्ट पारेका छन् । मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीको आबद्धता र उक्त पार्टीको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चार माध्यममा जोडेर प्रकाशन...

राष्ट्रपति पौडेलद्वारा बहिनीहरूबाट तिहारको टीका ग्रहण

२०८२ कार्तिक ६ गते १४:२१

काठमाण्डू,६ कात्तिक – राष्ट्रपति रामचन्द्र पौडेलले  शुभसाइतमा आफ्नी बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट भाइटीका ग्रहण गरेका छन् । बिहीबार बिहान ११ः३९ बजे शीतल निवासमा बहिनीहरूले राष्ट्रपति पौडेललाई टीका र माला लगाएका हुन् । राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो समयलाई...

बालेनको प्रश्न: भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ ?

२०८२ कार्तिक ६ गते ९:५१

काठमाण्डू, ६ कात्तिक– काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश व्यक्त गरेका छन । मेयर शाहले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको तर्क गरेका छन । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको...

बालेनको प्रश्न: अरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ?

२०८२ कार्तिक ६ गते ९:४६

काठमाण्डू, ६ कात्तिक– काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश व्यक्त गरेका छन । मेयर शाहले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको तर्क गरेका छन । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको...

आज भाइटीका, उत्तम साइत ११:३९ बजे

२०८२ कार्तिक ६ गते ९:३९

काठमाण्डू, ६ कात्तिक– नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका लगाएर मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार...

गृहमन्त्रीले मसँग व्यक्तिगत दुस्मनी लिन खोजेका छन् : ओली

२०८२ कार्तिक ५ गते १५:५०

काठमाण्डू ,५ कात्तिक — एमाले अध्यक्ष केपी  ओलीले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूविरुद्ध व्यक्तिगत दुष्मनी लिएको आरोप लगाएका छन् । जेन-जी आन्दोलनकारीले जलाएको बालकोटस्थित निवासको अवलोकनपछि बुधबार सन्चारकर्मीसँग कुरा गर्दै ओलीले गृहमन्त्री अर्यालले राजनीतिक मर्यादा उल्लंघन गर्दै व्यक्तिगत रिसीईबी साँध्ने  काम गरिरहेको आरोप लगाए ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us