समाचार

रास्वपा दक्षिणपन्थी लोकप्रियतावादी पार्टी होः प्रलोपा

२०८३ वैशाख १७ गते १६:४३

काठमाण्डू, १७ वैशाख– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दक्षिणपन्थी लोकप्रियतावादी पार्टी भएको निष्कर्ष निकालेको छ । १२ र १३ वैशाखमा काठमाण्डूमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले रास्वपालाई दक्षिणपन्थी लोकप्रियतावादी पार्टी भएको...

रोल्पाको जलजलामा जिप दुर्घटना, १५ गम्भीर घाइते

२०८३ वैशाख १७ गते १६:१६

काठमाण्डू, १७ वैशाख– रोल्पाको थवाङ गाउँपालिका १ जलजलामा मेला भर्न गएका व्यक्तिहरू चढेको जिप दुर्घटनामा परेको छ । दुर्घटनामा १५ जना गम्भीर घाइते भएको समेत प्रहरीले जनाएको छ । जिप सडकबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइतेहरूको...

शेखरले बोलाएको छलफलको समीक्षाः विशेष महाधिवेशनका कारण पार्टी एकता कमजोर

२०८३ वैशाख १७ गते १५:१३

काठमाण्डू, १७ वैशाख– कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा धेरैजसो नेताहरूले विशेष महाधिवेशनकै कारण पार्टी एकता कमजोर भएको बताएका छन । कांग्रेस नेता कोइरालाले पार्टी र देशका राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा बनाउनका लागि राय लिन बिहीबार बालुवाटारको ओपेरा होटलमा बागमती प्रदेश स्तरीय छलफल...

सय रुपैयाँ बढीको सामानमा भन्सार लगाएर मधेशको भान्सामा राज्यले अवरोध खडा गर्‍योः गगन थापा

२०८३ वैशाख १७ गते १५:०२

काठमाण्डू, १७ वैशाख– कांग्रेसका सभापति गगनकुमार थापाले एक सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार बुझाउनुपर्ने सरकारको निर्णय अव्यवहारिक भएको तर्क गरेका छन । चुनावी क्षेत्र सर्लाही पुगेर फर्किएको बताउँदै कांग्रेस सभापति थापाले सरकारको नयाँ निर्णयले जनतालाई थप समस्या भएको बताएका हुन् । उनले भने, ‘सर्लाहीको...

रविविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

२०८३ वैशाख १७ गते १४:४४

काठमाण्डू, १७ वैशाख– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्धको मुद्दा सुनुवाइ स्थगित भएको छ । रवि लामिछानेका कानुन व्यवसायीले निवेदन दिएर आजको सुनुवाइ स्थगित गराएका हुन् । सर्वोच्च...

त्रिविका उपकुलपतिसहित तीन जनाले दिए राजीनामा

२०८३ वैशाख १७ गते १४:२८

काठमाण्डू, १७ वैशाख– त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित पदाधिकारीले राजीनामा दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले राजीनामा पठाए हुन् । बिहीवार आफूहरुले पत्र लेखेर राजीनामा पठाएको केसीले रातोपाटीलाई जानकारी दिएका छन...

शेखर समूहको भेला बालुवाटारमा

२०८३ वैशाख १७ गते १४:१५

काठमाण्डू, १७ वैशाख– कांग्रेसको डा. शेखर कोइराला समूहको बागमती प्रदेशका नेताहरूको भेला बालुवाटारमा जारी छ । बालुवाटारको ओपेरा होटलमा बैठक जारी रहेको कोइरालाको सचिवालय स्रोतले जानकारी दिएको छ । बैठकमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रिय सदस्य, संसद् पूर्वसांसद, प्रदेश सांसद तथा बागमती प्रदेश...

विपक्षी दलहरूको संयुक्त बैठकः ९ बुँदे मागसहित सरकारको संयुक्त ध्यानाकर्षण

२०८३ वैशाख १७ गते १३:४८

काठमाण्डू, १७ वैशाख– प्रतिपक्षी दलहरूले सरकारसमक्ष विभिन्न ९ बुँदे माग राख्दै संयुक्त ध्यानाकर्षण गराएका छन । आज (बिहिबार) बसेको कांग्रेस, नेकपा एमाले, र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो । बैठकमा एमाले राष्ट्रिय...

त्रिविका पदाधिकारीले राजीनामा दिने

२०८३ वैशाख १७ गते १३:४१

काठमाण्डू, १७ वैशाख– त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्नेगरी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेपछि त्रिविका पदाधिकारीले राजीनामा दिने तयारी गरेका हुन । त्रिविका उपकुलपति प्रा.डा दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा...

धमाधम सामान सार्दै बल्खु क्षेत्रका सुकुमवासी

२०८३ वैशाख १७ गते १३:३५

काठमाण्डू, १७ वैशाख– बल्खु र वंशीघाट क्षेत्रका सुकुमवासीहरूले धमाधम सामान हटाउन सुरु गरेका छन । जिल्ला प्रशासन कार्यालय काठमाण्डूले हिजो (बुधबार) एक विज्ञप्ति जारी गर्दै १८ वैशाख बिहान ७ बजेदेखि काठमाडौं नदी किनाराका सुकुमवासी बस्ती एकै पटक खाली गराउने सूचना निकालेसँगै त्यस क्षेत्रका सुकुमवासीहरूले...

महान्यायाधिवक्ताविरुद्ध दायर मुद्दामा आज सुनुवाइ हुँदै

२०८३ वैशाख १७ गते ११:५४

काठमाण्डू, १७ वैशाख– महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर भएको तीन वटा रिटमा आज (बिहीबार) सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । अधिवक्ताहरू माधवकुमार...

एकैपटक धेरै अध्यादेश आएपछि राष्ट्रपति दबाबमा, कानुनविद्लाई बोलाइयो

२०८३ वैशाख १७ गते ११:३२

काठमाण्डू, १७ वैशाख– सरकारले संसद छलेर एकैपटक ६ अध्यादेश सिफारिस गरेपछि दबाबमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूलाई शीतलनिवासमा बोलाएका छन । जनताको म्यान्डेटअनुसार काम गर्ने भन्दै सरकारले ६ अध्यादेश एकैपटक राष्ट्रपतिसमक्ष पेस गरेको छ । ती अध्यादेशबारे कानुनी परामर्शका लागि राष्ट्रपति पौडेलले बिहीबार अपराह्न...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us