काठमाण्डू, १८ वैशाख– केहि समय अधि मात्रै पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरेका पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली यति बेला घरमै आराम गरिरहेका छन् । केही दिनयता ओलीको शल्यक्रिया गरेको घाउमा संक्रमण बढेको छ। यसले बाह्य भेटघाट बन्द गरिएको छ । परिवारका सदस्यबाहेक...
काठमाण्डू, १८ वैशाख– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजभन्दा करिब २६५० वर्षअघि आजकै दिन मानव इतिहासले करुणाको उज्यालो देखेको तर्क गरेका छन । बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले शान्तिका अग्रदूत सिद्धार्थ गौतमले आजकै दिन बोध प्राप्त गरेको र बुद्धलाई...
काठमाण्डू, १८ वैशाख– काठमाण्डू महानगरपालिका– १४ को बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर चलेको छ । काठमाण्डू महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टहरा भत्काउन सुरक्षाकर्मीहरु र नगरप्रहरी परिचालन गरिएको छ । डोजर चल्दै...
काठमाण्डू, १८ वैशाख– सरकारले बहालवाला प्रधानमन्त्रीदेखि उपसचिव वा त्यो सरहका सार्वजनिक पदाधिकारीहरुको सम्पत्ति अनुसन्धान हुनसक्ने गरी सम्पत्ति छानबिन आयोगलाई कार्यादेश दिएको छ । दुई साताअघि गठित आयोगका लागि जारी भएको कार्यादेश बिहीवार राजपत्रमा प्रकाशित भएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यादेश तोकेपछि...
काठमाण्डू, १८ वैशाख– काठमाण्डू महानगरपालिका वडा नम्बर १४ को बल्खु क्षेत्रमा अनाधिकृत रुपले बनाइएका घर टहरामा पनि डोजर चलेको छ । काठमाण्डू महानगरपालिकाले आज बिहानदेखि डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टहरा भत्काउन सुरक्षाकर्मीहरु र नगरप्रहरी परिचालन गरिएको छ ।...
काठमाण्डू, १८ वैशाख– काठमाण्डू महानगरपालिका– ११ मा पर्ने वंशीघाट क्षेत्रका घरहरुमा डोजर चलेको छ । आज बिहान काठमाण्डू महानगरपालिकाले डोजर लगाएर अनाधिकृत बस्ती हटाउन सुरु गरेको हो । घर टहरा भत्काउन ट्रकमा लोड डरेर करिब आधा दर्जन डोजर बस्तीमा पुर्याइएको थियो । आज वंशीघाटसहित...
काठमाडौं, १७ वैशाख — नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्यासको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नयाँ दरअनुसार अब पूर्ण सिलिण्डर ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ कायम गरिएको छ भने आधा सिलिण्डरको मूल्य...
काठमाडौं — नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलमा १२ रुपैयाँले कम गरिएको छ । यता हवाई इन्धनको मूल्य भने...
काठमाण्डू, १७ वैशाख– सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे राष्ट्रपति रामचन्द्र पौडेलले कानुनविद्हरूसँग छलफल सुरु गरेका छन । अहिले राष्ट्रपति कार्यालय, शीतलनिवासमा छलफल जारी रहेको प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन । उनले भने, ‘अहिले छलफल भइरहेको छ ।’ राष्ट्रपति पौडेलले शम्भु थापा, टिकाराम भट्टराई, पुर्णमान...
काठमाण्डू, १७ वैशाख– गोरखाको आरुघाट गाउँपालिका–१० मंगलटारस्थित सप्तकोशी बचत तथा ऋण सहकारी संस्थाका सुरक्षागार्डमाथि आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा स्थानीय ४२ वर्षका अम्बिर ढकाल (हाल चितवन बस्ने) र बागलुङ घर भई हाल नवलपरासी बस्दै आएका ३९ वर्षीय पदमबहादुर...
काठमाण्डू, १७ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन । पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यलयले जनाएको छ । सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन । नेपालको संविधानको धारा ११४...
काठमाण्डू, १७ वैशाख– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दक्षिणपन्थी लोकप्रियतावादी पार्टी भएको निष्कर्ष निकालेको छ । १२ र १३ वैशाखमा काठमाण्डूमा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले रास्वपालाई दक्षिणपन्थी लोकप्रियतावादी पार्टी भएको...