काठमाण्डू, २२ वैशाख– घरदेखि पैदल १५ मिनेटको दूरीमा रहेको गाईगोठमा दीपेश मोदी र उनकी पत्नी सुशिला अधिकारी सधैंझैँ आइतबार बिहान पुगे । रगतले लत्पतिएको विभत्स अवस्थामा काली गाई लडिरहेको देखेर मोदी दम्पती स्तब्ध भए । गोठमा बाँधिएका अन्य ३ गाई र २ वटा बाछाबाछीलाई...
काठमाण्डू, २२ वैशाख– राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन । सरकारले अध्यादेश जारी गर्न पुनः राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता...
काठमाण्डू, २२ वैशाख– प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोली (बुधबार)का लागि दलको बैठक बोलएका हुन । बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनी निकट स्रोतले जानकारी दिएको छ । कांग्रेस सांसद गंगालक्ष्मी...
काठमाण्डू, २२ वैशाख– यही वैशाख १३ गते रुपन्देहीको बुटवलस्थित उच्च अदालत अगाडिको अतिक्रमित जग्गा खाली गराउने भन्दै डोजर चलाइएको छ । तर एकै प्लटमा रहेका ८ घर मात्रै भत्काएर अरु डेढ दर्जन बढी घर जोगाइँदा पक्षपात भएको आरोप उपमहानगरपालिकाका जनप्रतिनिधिमाथि लगाएका छन । बुटवल...
काठमाण्डू, २२ वैशाख– प्रतिनिधि सभा निर्वाचन सकिएको दुई महिना पुग्दा पनि पार्टीभित्र औपचारिक समीक्षा शुरु नभएपछि एमालेका युवा नेताहरूले दबाब अभियान सुरु गरेका छन । काठमाण्डूमा शनिबार एक कार्यक्रम गरी उनीहरूले नीति र नेतृत्व पुनर्गठनको प्रस्ताव अगाडि बढाएका छन् । ‘निर्वाचन पछिको अवस्थालाई मूल्याकंन...
काठमाण्डू, २२ वैशाख– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । काठमाण्डूको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भएको हो । सोमबार महासंघको ६० औं वार्षिक साधारणसभा उद्घाटन भएको थियो । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान...
काठमाण्डू, २२ वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विद्यार्थी र कर्मचारी संघ–संघटन ‘स्लिपर सेल’ बनेको आरोप लगाएका छन । अध्यादेशमार्फत् दलगत कर्मचारी संगठन र विश्वविद्यालयबाट विद्यार्थी संघ–संगठन हटाउने निर्णयको प्रतिरक्षा गर्दै ती संस्थाहरू दलको छत्रछायामा हुर्किएको र अदृश्यरूपमा तिनैलाई सहयोग गर्नेजस्तो देखिएको भन्दै स्लिपर सेलको...
काठमाण्डू, २२ वैशाख– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विद्यार्थी र कर्मचारी संघ–संघटन ‘स्लिपर सेल’ बनेको आरोप लगाएका छन । अध्यादेशमार्फत् दलगत कर्मचारी संगठन र विश्वविद्यालयबाट विद्यार्थी संघ–संगठन हटाउने निर्णयको प्रतिरक्षा गर्दै ती संस्थाहरू दलको छत्रछायामा हुर्किएको र अदृश्यरूपमा तिनैलाई सहयोग गर्नेजस्तो देखिएको भन्दै स्लिपर सेलको...
काठमाण्डू, २२ वैशाख– स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन । सीआईबीको टोलीले ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा जोशीलाई पक्राउ गरेको हो । उनलाई सोमबार काठमाण्डू महानगरपालिका–२ खुर्सानीटारबाट नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । हाल स्मार्ट टेलिकम...
काठमाण्डू, २१ वैशाख -सभामुख डोलप्रसाद अर्याल (डिपी) ले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउने तयारी गरेका छन् । हटाउने प्रयोजनका लागि अर्यालले राईसँग स्पष्टीकरण सोधेका छन् । राईले सोमबार सभामुख अर्याललाई स्पष्टीकरण बुझाएका छन् । राईलाई पूर्वसभामुख देवराज घिमिरेले १६ पुस ०८१ मा सचिवमा...
काठमाण्डू, २१ वैशाख- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाएको भन्ने विषयमा ध्यानाकर्षण भएको उनको सचिवालयले जनाएको छ । सचिवालयले सञ्चारकर्मीमाथि कुनै प्रतिबन्ध नलगाएको तथा भविष्यमा पनि त्यसो नहुने स्पष्ट गरेको हो । प्रधानमन्त्री शाह कार्यालय प्रवेश गर्ने क्रममा परिसरमा सवारी...
काठमाण्डू, २१ वैशाख -सर्वोच्च अदालतले नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष एवं व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले सोमबार गोल्छालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सर्वोच्चका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले...