प्रतिनिधिसभा सचिव हटाउने सभामुखको तयारी

काठमाण्डु टुडे २०८३ वैशाख २१ गते २१:४४ मा प्रकाशित

काठमाण्डू, २१ वैशाख -सभामुख डोलप्रसाद अर्याल (डिपी) ले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउने तयारी गरेका छन् ।

हटाउने प्रयोजनका लागि अर्यालले राईसँग स्पष्टीकरण सोधेका छन् ।

राईले सोमबार सभामुख अर्याललाई स्पष्टीकरण बुझाएका छन् । राईलाई पूर्वसभामुख देवराज घिमिरेले १६ पुस ०८१ मा सचिवमा नियुक्ति सिफारिस गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us