कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाण्डु टुडे २०८३ वैशाख २२ गते १२:३६ मा प्रकाशित

काठमाण्डू, २२ वैशाख– प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोली (बुधबार)का लागि दलको बैठक बोलएका हुन ।

बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनी निकट स्रोतले जानकारी दिएको छ । कांग्रेस सांसद गंगालक्ष्मी अवालले बैठकका लागि सूचना आएको र एजेन्डाबारे केही नबताइएको जानकारी दिएकी छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us