समाचार

नेपाललाई बौद्ध कूटनीतिको केन्द्रबिन्दु बनाऔः यादव

२०८१ फागुन १५ गते ७:१८

काठमाण्डू,१५ फागुन- प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति राजकिशोर यादवले नेपाल बौद्ध धर्म बौद्ध कूटनीतिको केन्द्रबिन्दु बन्न सक्ने बताएका छन् । नयाँ दिल्लीमा भारत(नेपाल सम्बन्ध, छिमेक कूटनीति र बुद्धको सिकाइको सन्दर्भिकतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै यादवले यस्तो बताएका हुन् । नेपाल र भारतबीचको...

नेपाली समाज अराजक बनेकाले रोक्न काँग्रेस-एमाले मिल्यौंः शंकर पोखरेल

२०८१ फागुन १४ गते २१:०७

काठमाण्डू, १४ फागुन । एमाले महासचिव शंकर पोखरेलले देश आर्थिकरूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएको बताएका छन् । एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सोही कारण बलियो सरकार चाहिएकाले ठूला दुई राजनीतिक दल काँग्रेस र एमाले...

नन्दबहादुरलाई सचिव, उपमहासचिव वा उपाध्यक्षमध्ये एक जिम्मेवारी दिइन्छः प्रचण्ड

२०८१ फागुन १४ गते २०:३५

काठमाण्डू, १४ फागुन- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीमा जिम्मेवारी दिने विषयमा विवाद नरहेको दाबी गरेका छन् । पार्टीनिकट पत्रकारको संस्था प्रेस सेन्टरले विराटनगरमा गरेको पत्रकार सम्मेलनमा उनले पुनलाई उपाध्यक्ष, उपमहासचिव वा सचिवमध्ये एउटा जिम्मेवारी दिने तयारी रहेको बताए...

माछा मार्न गएका युवकको मृत्यु

२०८१ फागुन १४ गते १९:३७

सुनसरी, १४ फागुन- सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको हो । प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको...

पशुपतिनाथ मन्दिर परिसरबाट अवाञ्छित गतिविधि गर्ने ७५ जना पक्राउ

२०८१ फागुन १४ गते १७:४८

काठमाण्डू, १४ फागुन– प्रहरीले पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई नियन्त्रणमा लिएको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिलराज बोहराले जानकारी दिएका छन । आरोपीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर...

नेपालमा कर तिर्ने संस्कृति छैनः महासचिव पोखरेल

२०८१ फागुन १४ गते १७:२३

काठमाण्डू, १४ फागुन– एमाले महासचिव शंकर पोखरेलले नेपालीले राज्यलाई कर तिर्ने बानी कमजोर भएको बताएका छन । आज बुधबार नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको आयोजनामा काठमाण्डूमा भएको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले कर तिर्नेभन्दा...

सुनसरीमा माछा मार्न गएका युवकको मृत्यु

२०८१ फागुन १४ गते १७:१७

काठमाण्डू, १४ फागुन– सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिएका छन । प्रारम्भिक जानकारी अनुसार करेन्ट...

पाल्पाका शिव मन्दिरमा भक्तजनको घुइँचो

२०८१ फागुन १४ गते १६:२७

काठमाण्डू, १४ फागुन– यस बर्षको महाशिवरात्रिको अवसरमा पाल्पाका प्रसिद्ध धाम तथा शिव मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । पाल्पाको तानसेनको नारायणस्थान, तिनाउको दोभान सिद्धबाबा मन्दिर, बगनासकालीको बराङ्दीस्थित महामृत्युञ्जय शिवासन, सिद्धबाबा धाम तानसेनको ठुटेपीपल बद्रेश्वर शिवालय, बतासेडाँडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुरलगायतका शिवालय...

केपी ओली कपका खेलाडीसँग प्रधानमन्त्रीले भेट

२०८१ फागुन १४ गते १६:२०

काठमाण्डू, १४ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबिच आज (बुधबार) भेटवार्ता भएको छ । भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लवका...

मोटरसाइकल चोरीमा संलग्न ३ जना प्रहरीको नियन्त्रणमा

२०८१ फागुन १४ गते १५:४९

काठमाण्डू, १४ फागुन– प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई काठमाण्डूको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल काठमाण्डूको जोरपाटी बस्ने १८ वर्षीय रवि कुमार चौधरी, पाल्पाको तानसेन नगरपालिका ६ घर भई हाल काठमाण्डूको नयाँबस्ती...

मन्दिरमा पानी लिएर गएको ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८१ फागुन १४ गते १५:३६

काठमाण्डू, १४ फागुन– धादिङमा ट्याङ्कर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । मृत्यु हुनेमा धादिङको गुजुरी गाउँपालिका –६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको...

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

२०८१ फागुन १४ गते १४:३६

काठमाण्डू, १४ फागुन– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । सचिवालयको बैठक केहि बेर अधि एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा सुरु भएको एक नेताले जानकारी दिएका छन । गत १० फागुनमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा नेताहरूले उठाएका विषयमाथि सचिवालयमा छलफल हुँदैछ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us