राजनीति

वर्षमानले दिए कुलमानलाई यस्तो निर्देशन

२०७४ चैत ८ गते २२:०२

काठमाण्डु, ८ चैत– ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले बदलिएको परिस्थितिअनुसार काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । जलउत्पन्न प्रकोप व्यवस्थापन विभागमा बिहीबार आयोजित कार्यक्रममा उनले देश संघीय संरचनामा गइसकेकाले खटिएको ठाउँमा गएर काम गर्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री पुनले सरकारी सम्पत्तिको...

कर्मचारी र बजेट देऊ कर्णाली प्रदेशलाई नमुना प्रदेश बनाउँछुः मुख्यमन्त्री शाही

२०७४ चैत ८ गते १७:४९

भक्तपुर, ८ चैत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन माग गरेका छन् । आज भक्तपुरमा रफत क्लबले आयोजना गरेको कार्यक्रममा उनले भने – ‘बजेट र कर्मचारी अभावले प्रदेश सरकार सञ्चालनमा विभिन्न समस्या आउने गरेको...

पुराजुलीविरुद्ध अवहेलना मुद्दाबारे सर्वोच्चले कैफियत झिकायो

२०७४ चैत ८ गते १७:४३

काठमाण्डु, ८ चैत – पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मद्दा दर्ता हुने नहुने विवादमा सर्वोच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले निवेदन दर्ता नहुनुको कारण उल्लेख भएको प्रतिवेदन पेश गर्न आदेश दिएको हो । मनोज अधिकारीले पराजुली...

देउवालाई झट्का, बुटवल पुगेर बालकृष्ण खाँडले गरे यस्तो घोषणा

२०७४ चैत ८ गते १७:३५

रुपन्देही, ८ चैत – नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले स्वर्गिय गिरीजा प्रसाद कोईरालाले अवलम्वन गरेको बामपन्थीहरुसंगको मेलमिलाप र सहमतिको नीतिमा नै पार्टी अघि बढिरहेको बताएका छन् । आठौं जीपी कोईराला स्मृति प्रतिष्ठानले बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता खाणले स्वर्गीय कोइरालाकै उच्च नेतृत्व र...

बालकृष्णकी छोरीले रुदै भनिन्ः खाल्टोमा गाडेको बुवाको फोटो सेनाले उधिनेर लग्यो !

२०७४ चैत ८ गते १७:२७

म सानै थिए । मेरो बुबा माओवादी हुनु हुँदोरहेछ । मलाई थाहा थिएन । सबैका बुबा घरमा हुन्थे । मेरा बुबा भने घरमा थिएनन् । म र मेरी बहिनी कहिलेकाँही आमालाई सोध्थ्यौ–सबैका बुबा घरमा छन् हाम्रो बुबा चाँही खै त ? आमालाई यो प्रश्नले...

गाई काट्नेलाई बिनासर्त रिहा गर्न पुगेकालाई गृहमन्त्रीले यसो भनेर फर्काए

२०७४ चैत ८ गते १७:०६

काठमाण्डु, ८ चैत – गाई काटेको अभियोगमा मकवानपुरबाट पक्राउ परेका तामाङहरुलाई बिनासर्त रिहा गर्न नेपाल तामाङ घेदुङले माग गरेको छ । घेदुङको अगुवाईमा बिहीबार पुल्चोकस्थित मन्त्री निवास पुगेर गृहमन्त्री रामबहादुर थापालाई ध्यानाकर्षण पत्र बुझाइएको हो । गाई काटेर खाएको अभियोगमा हेटौंडा-१२ पदमपोखरीका कान्छीमाया ब्लोन,...

आलीले महिलालाई पनि पुरुष सरह व्यवहार हुन्छ भनेपछि…

२०७४ चैत ८ गते १७:०१

काठमाण्डु, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले हालैका निर्वाचनहरुबाट ४१ प्रतिशत महिला निर्वाचित भएको स्मरण गराउँदै अब कानुनी रुपमा पुरुष सरहनै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे...

प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधकःमुख्यमन्त्री शाही

२०७४ चैत ८ गते १६:४३

नगरकोट, ८ चैत – प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सञ्चालनमा आर्थिक पाटो अवरोध नभई कानुनी प्रक्रिया बाधक रहेको बताए । उनले अबको केही महिनामै पूर्णता पाउने भएकाले प्रदेश सरकारले आफ्ना विभिन्न गतिविधिलाई तीव्रताका साथ कार्यान्वयनमा ल्याउने बताए । प्रदेश सरकार...

कुलमानलाई उर्जामन्त्रीको निर्देशन: परिक्षा भरी लोडसेडिङ नगर्नु

२०७४ चैत ८ गते १६:३८

काठमाण्डु, ८ चैत – उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले एसईईको परिक्षा अवधिभर लोडसेडिङ नुहने व्यवस्था मिलाउन नेपाल विद्याुत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई निर्देशन दिएका छन् । पूर्वी तराई तथा पश्चिम तराईका केही जिल्लाबाट लोडसेडिङले हामीलाई अध्ययनमा बाधा पुग्यो भन्ने गुनासो आएपछि मन्त्री पुनले कुलमानलाई...

आइजी बन्न खनालले दिए महरलाई सशस्त्रका जवान चालक उपहार !

२०७४ चैत ८ गते १६:३१

काठमाण्डु, ८ चैत – सशस्त्र प्रहरी बलमा आइजी प्रकरणमा सतहमा आएको छ । सशस्त्र प्रहरी बलका एआईजी शैलेन्द्र खनालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई खुसी पार्न उनले नेविसंघका अध्यक्षलाई सशस्त्रका सवारी चालक उपलब्ध गराएको खुलासा भएको छ । एआईजी खनालले कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी...

भारतले महाकाली नदी माग्यो, अब के गर्छन् ओली ?

२०७४ चैत ८ गते १५:४९

काठमाण्डु, ८ चैत – भारतले महाकाली नदीको पानी यमुना नदीमा लैजाने योजनाबारे नेपाल सरकारसँग छलफल अघि बढाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण चर्चा भैरहेको समयमा भारतीय पक्षले विवादास्पद ‘रिभर लिंकिङ परियोजना’मा नेपाललाई सहभागी गराउन खोजेको हो । त्यसैअनुसार महाकाली नदीका...

सात दिनभित्र कार्ययोजना ल्याउन राज्यमन्त्रीको निर्देशन

२०७४ चैत ८ गते १५:२२

काठमाण्डु, ८ चैत – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आ–आफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिएका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा उनले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन–चार महिनाभित्र लागू हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us