राजनीति

यातायात व्यवसायीले प्रधानमन्त्रीलाई घुँडा टेकाए !

२०७४ चैत ८ गते ११:०१

काठमाण्डु, ८ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धतालाई चुनौती दिँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात व्यवस्था विभागमा ज्ञापन पत्र बुझाएको छ । उसले आफ्नो सहमति विना काठमाण्डु–बनेपा रुटमा मयुर यातायातलाई दिएको रुट इजाजात खारेज गर्न चेतावनी दिएको छ । आफूले व्यवस्थित यातायात...

प्रचण्डको सिंहदरबार कब्जा गर्ने सपना अधुरै

२०७४ चैत ८ गते ११:००

काठमाण्डु, ८ चैत – पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार कब्जा गरेर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा भएपनि त्यो पूरा हुन नसकेको बताएका छन् । ५३ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘सिंहदरबार कब्जा गर्ने इच्छा मभन्दा...

रक्षामन्त्री फास्ट ट्र्याक निरीक्षणमा निस्किए

२०७४ चैत ८ गते १०:३८

काठमाण्डु, ८ चैत – रक्षामन्त्री ईश्वर पोखरेलले काठमाण्डु–निजगढ फास्ट ट्र्याक निरीक्षणमा निस्किएका छन् । उनी नेपाली सेनाको हेलिकोप्टर चढेर कामको प्रगति बुझ्न काठमाण्डुबाट प्रस्थान गरेका हुन् । साथमा रक्षा मन्त्रालयका सचिव विनोद केसी र नेपाली सेनाका केही अधिकारीहरू पनि छन् । ७६ किलोमिटर लामो...

विप्लव नेतृत्वको नेकपाले फेरी माग्यो जनप्रतिनिधिको राजीनामा

२०७४ चैत ७ गते १७:५७

रसुवा, ७ चैत – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रसुवाका स्थानीय तहका जनप्रतिनिधिको राजीनामा माग गरेको छ । जिल्लाका पाँचवटै गाउँपालिकाका जनप्रतिनिधिहरूलाई पत्र पठाएर राजीनामा मागेको हो । जनप्रतिनिधिलाई पठाइएको पत्रमा धम्की पनि दिइएको छ । पत्रमा लेखिएको छ, ‘राजीनामा नदिए वर्ग...

देउवालाई फकाउँदै गच्छदारले यस्तो मागेपछि….

२०७४ चैत ७ गते १७:४४

काभ्रे, ७ चैत – नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी उपसभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । फोरम लोकतान्त्रिकलाई कांग्रेसमा विलय गराउँदा उपसभापति दिने भद्र सहमति भएको दाबी गर्दै गच्छदारले पार्टी एकताको ५ महिनासम्म जिम्मेवारी नदिनु दुखत भएको बताए बनेपामा भएको कार्यक्रममा गच्छदारलेले...

गच्छदारले भनेः गणेश लामाको हत्या गर्ने योजना !

२०७४ चैत ७ गते १७:१९

काभ्रे, ७ चैत – नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले गुण्डा नाइके गणेश लामाले नराम्रो गतिविधि छाडिसके पनि प्रहरीले नियोजित रुपमा हत्या प्रयास गरेको आरोप लगाएका छन् । बुधबार नेपाली कांग्रेसले काभ्रेमा गरेको कार्यक्रममा उनले ७ वर्षदेखि लामा नराम्रा गतिविधि छाडेर सामाजिक र राजनीतिमा सक्रिय...

समृद्धि र विकास अबको आवश्यकताः अध्यक्ष तिमिल्सिना

२०७४ चैत ७ गते १७:०४

पोखरा, ७ चैत – राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले समृद्धि र विकास अबको आवश्यकता भएको बताएका छन् । नेपाल पत्रकार महासंघ कास्कीद्धारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताए । अध्यक्ष तिमिल्सिनाले...

प्रचण्डले भनेः आहुती बहुलाएर गए !

२०७४ चैत ७ गते १६:५७

काठमाण्डु, ७ चैत – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार कब्जा गरेर दलितलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउने इच्छा पूरा हुन नसकेको बताएका छन् । ५३ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘सिंहदरबार कब्जा गर्ने इच्छा म भन्दा...

चन्द्रागिरि हिल्स नेपालकै सुरक्षित पर्यटकीय गन्तव्य क्षेत्रः पर्यटन मन्त्री अधिकारी

२०७४ चैत ७ गते १६:४६

काठमाण्डु, ७ चैत – सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२०) का रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाका साथ अभियान घोषणा गरिएको हो...

आन्तरिक विषयमा बोलेको युरोपियन युनियनलाई यी नेताले दिए कडा चेतावनी

२०७४ चैत ७ गते १६:३९

काठमाण्डु, ७ चैत – युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले दिएको सुझाब विवादमा परेको छ । सोमबार सभामुख कृष्णबहादुर महरालाई पर्यवेक्षण मिसनका प्रमुख जेल्यना जोभ्कोले प्रतिवदेन बुझाएकी थिइन् । मंगलबार पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरिएको थियो । त्यस्तै, नेपाली आरक्षण प्रणालीले यसभन्दा अगाडि नै...

‘अनुसन्धानको पनि अनुसन्धान हुन्छ बुझेर काम गर्नुस’

२०७४ चैत ७ गते १६:२०

काठमाण्डु, ७ चैत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डाक्टर राजन खनालले अनुसन्धान अधिकृतले गरेका अनुसन्धानको समेत अनुसन्धान हुने भएकाले होस पुर्‍याएर काम गर्न सचेत गराएका छन् ।   खनालले आयोगको काम अनुसन्धानमुखी भएकाले सत्यता छर्लङग हुनेगरि अनुसन्धान गर्न अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।...

सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला बनाइनेः खेलकुदमन्त्री विश्वकर्मा

२०७४ चैत ७ गते १६:०६

पोखरा, ७ चैत – युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्धारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रंगशालामा आयोजित कार्यक्रममा उनले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us