पोखरा, २५ जेठ – नेपाली काँग्रेस कास्की शाखले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षड्यन्त्र भएको भन्दै प्रदेश सरकार र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । पार्टीका जिल्लासभापति कृष्ण केसीको नेतृत्वमा गएका पार्टीका नेता तथा कार्यकर्ताको टोलीले प्रदेश न ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा...
काठमाण्डु, २५ जेठ – प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेलले आगामी १० वर्षसम्म काठमाण्डु उपत्यकालगायत चितवन, मकवानपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रसुवा क्षेत्रमा विद्युतीय सवारी साधन सञ्चालन गर्ने दाबी गरेका छन्। मुख्यमन्त्री पौडेलले आगामी २०८५ साल वैशाख १ गतेसम्म काठमाण्डु उपत्यकालगायत चितवन, मकवानपुर, सिन्धुली,...
बुटवल, २५ जेठ – प्रदेश ५ सरकारले शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समृद्ध प्रदेश खुशी जनताको लक्ष्य राखेको छ । केन्द्रमा केपी ओली नेतृत्वको सरकारले समृद्ध नेपाल सुखी नेपाली नाराका साथ आफ्ना कार्यक्रमहरु ल्याएका बेला प्रदेश ५ ले पनि केन्द्रलाई पछ्याउँदै करिब उस्तै...
काठमाण्डु, २५ जेठ – युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणपछि शक्ति पृथकीकरणका माध्यमबाट संगठन निर्माण गर्ने आधार तय भएको छ । विधान तथा संगठन मस्यौदा समितिको बैठकमा दुवै संगठनको एकीकरण भएपछि निर्माण हुने नयाँ संगठनलाई सशक्त तथा प्रभावकारी बनाउने र शक्ति...
काठमाण्डु, २५ जेठ – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले विद्यार्थीलाई पढाइ सके पछि विदेशै जानुपर्छ भन्ने मान्यता परिवर्तन गर्न आग्रह गरेको छ । थापाथली इञ्जिनियरिङ क्याम्पसका नवप्रवेशी विद्यार्थीको स्वागत र पुराना विद्यार्थीको बिदाइ कार्यक्रममा उनले कृषि क्षेत्र लगानीको मेरुदण्डका साथै विद्यार्थीका लागि...
काठमाण्डु, २५ जेठ – प्रतिनिधिसभाको आजको बैठकले ‘प्रतिनिधिसभा नियमावली, २०७५’ लाई बहुमतले पारित गरेको छ । नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रतिनिधिसभा नियमावली, २०७५’ लाई पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकले बहुमतले पारित गरेको हो । संसद्को बैठक कार्यसञ्चालनलाई नियमित र व्यवस्थित...
काठमाण्डु, जेठ २५ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले २० बर्ष नाघेका प्रतिबन्धित सार्वजनिक सवारीसाधन फेरि सञ्चालन गर्न लागेका छन् । नागरिक दैनिकका अनुसार २० बर्ष नाघेका प्रतिबन्धित सवारीसाधानलाई फेरि सञ्चालनका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने मन्त्री महासेठले तयारी गरेका छन् । विभागले गत...
काठमाण्डु, २५ जेठ – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले समान विचार भएका पार्टीसँग एकताका लागि ‘पार्टी एकता विस्तार एवं सहजीकरण सम्पर्क कार्यदल’ गठन गरेको छ । पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले उक्त कार्यदलको संयोजकमा उपाध्यक्ष दीपक बोहरालाई आज नियुक्त गरेकाे प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए...
काठमाण्डु,२५ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकार पुजारी जस्तो नभएको बताएका छन् । मन्त्री तथा सचिवहरुलाई नीति तथा कार्यक्रम र बजेट कायान्वयन गर्न निर्देशन दिदै प्रधानमन्त्री ओलीले भने,’ यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने...
काठमाण्डु, २५ जेठ – राजपा नेपालले ६ महिनाका लागि महाधिवेशनको म्याद थप गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेको छ । असार मसान्तभित्र महाधिवेशन गरिसक्न भन्दै बिहिबार आयोगले राजपालाई पत्र पठाएसँगै शुक्रबार बसेको पार्टीको अध्यक्षमण्डलको बैठकले सो निर्णय गरेको हो । आगामी अधिवेशसनसम्मका लागि राजपाले विधान...
कलैया, २५ जेठ – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताएको छ । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताए । महानिरीक्षक...
काठमाण्डु, २५ जेठ – प्रधानमन्त्री केपी ओलीले मन्त्रालयका सचिवहरुलाई असार १५ भित्र आगामी वर्षमा गर्ने कार्यक्रमहरूको सूची पेश गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्री तथा सचिवहरूलाई एकै ठाउँमा राखेर ओलीले यस्तो निर्देशन दिएका हुन् । ‘अगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम र बजेट...