राजनीति

सेवा प्रवाहलाई कमजोर नबनाउन मन्त्री पण्डितको निर्देशन

२०७५ जेठ २७ गते ८:१५

बुटवल, २७ जेठ– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कुनै पनि बहानामा विकास निर्माण र सेवा प्रवाहलाई कमजोर नबनाउन तीनै तहका कर्मचारीलाई निर्देशन दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उच्चस्तरीय प्रशासन सुधार, कार्यान्वयन तथा अनुगमन समिति र प्रशासकीय अदालतको...

प्रमले गरे प्रदेशका सभासद्हरुलाई यस्तो आग्रह

२०७५ जेठ २६ गते १८:०२

विराटनगर, २६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीेले प्रदेशका जनताको अपेक्षा पूरा गर्न र भरोसा कायम राख्न सफल रहन प्रदेशका सभासद्हरुलाई आग्रह गरेको छ विराटनगरस्थित प्रदेश नंं १ का प्रदेशसभाको बैठकमा पहिलोपल्ट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको विश्वास जितेर आउनुभएकाले यो विश्वासलाई कायम राख्न...

सभामुख र उपसभामुखमध्ये एक जनाले तत्काल राजीनामा दिनुपर्छ: बडु

२०७५ जेठ २६ गते १६:३९

काठमाण्डु, २६ जेठ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै...

५ वर्षभित्र प्रचण्ड कार्यकारी राष्ट्रपति !

२०७५ जेठ २६ गते १६:३९

काठमाण्डु, २६ जेठ – नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सभामुख र उपसभामुखको विषयमा संविधानको व्यवस्था अनुसार नै निकास खोजिने स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले सभामुख र उपसभामुख फरक फरक पार्टी र लिङ्गको हुनुपर्ने भनेर आवाज...

नेकपालाई उपेन्द्रकाे साथ, पाेखरा पुगेर गरे यस्ताे संकेत

२०७५ जेठ २६ गते १४:४८

पोखरा, २६ जेठ – उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्टले चाहेमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) र फोरम नेपाल मिल्दा दुई तिहाई पुग्ने भन्दै उनले कम्युनिष्टले चाहे संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान...

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत(पूर्णपाठसहित)

२०७५ जेठ २६ गते १४:३६

काठमाण्डु, २६ जेठ – कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५–०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । दोस्रो अधिवेशनको ११ औँ बैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले संसदमा प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ...

प्रचण्डले भने– निर्माण व्यावसाय क्षेत्रको एकाधिकार तोडिन्छ

२०७५ जेठ २६ गते १३:०४

काठमाण्डु, २६ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण क्षेत्रमा रहेको एकाधिकार तोडिने बताएको छ । निर्माण व्यवसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा आज भएको छलफलमा अध्यक्ष दाहालले भने ‘काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या छ । हामी समृद्धि र...

संसदमा प्रधानमन्त्रीको सम्बोधनः मान्छेको बस्ने घर छैन्, के खुला मुक्त ?

२०७५ जेठ २६ गते १३:०३

विराटनगर, २६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीका अवस्थामा नहुने बताएका छन् । प्रदेश १ बाट विशेष सम्बोधन गर्दै ओलीले संरचनागत संरचना बदलेर अर्थतन्त्रमा कायापलट ल्याइने बताए । खानलगाउन पु¥याउने जिम्मेवारी सरकारको भएको उनले बताए । ‘अहिलेको सरकार देश विकासका निम्ति गम्भीर...

‘भाले’ कम्पनीको पोल खोल्न पुगेका व्यवसायीलाई प्रचण्डले दिए यस्तो जवाफ

२०७५ जेठ २६ गते ११:५९

काठमाण्डु, २६ जेठ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठेकेदारहरूको एकाधिकार तोडिने बताएका छन् । पुर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारले व्यावसायीलाई काम गर्ने वातावरण दिनुपर्ने र व्यावसायीले पनि सम्झौताअनुसारको काम गर्नुपर्ने बताए । निर्माण व्यवसायीहरूको प्रतिनिधि मण्डलसँग शनिबार पेरिसडाँडामा भएको भेटमा अध्यक्ष प्रचण्डले...

कांग्रेसका लागि प्रधानमन्त्रीले गरे खुसीको खबर

२०७५ जेठ २६ गते ११:२७

विराटनगर, २६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षलाई पेलेर होइन, समेटेर अघि बढ्ने पक्षमा रहेको बताएका छन् । दुई तिहाइको दम्भ देखाएर सरकार निरंकुश बन्दै गएको आरोप प्रतिपक्षी दल नेपाली कांग्रेसबाट लागिरहेका बेला ओलीले प्रतिपक्षलाई पेल्ने सरकारको कुनै योजना नरहेको प्रष्ट पारे...

प्रदेश५ कोे नीति तथा कार्यक्रमः सन्तोषजनक तर,कार्यान्वयनमा शंका

२०७५ जेठ २६ गते ११:१८

बुटवल, २६ जेठ – प्रदेश ५ सरकारले ल्याएको नीति तथा कार्यक्रम सन्तोष जनक भएपनि कार्यान्वयनमा शंका रहेको सरोकारवालाहरुले बताएका छन् । नीति तथा कार्यक्रममा धेरै कुराहरु समेटिएको बताउँदै कार्यान्वयन पक्षतर्फ भने सरकार गम्भिर नदेखिएको उनीहरुको ठहर छ । रिपोर्टर्स क्लव नेपाल ५ नम्बर प्रदेश...

प्रम ओलीले आज प्रदेश नं १ मा सम्बोधन गर्ने

२०७५ जेठ २६ गते १०:२८

विराटनगर, २६ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं १ को प्रदेशसभामा सम्बोधन गर्दै छन् । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्बोधन गर्ने जानकारी दिए । यसअघि उनले प्रदेश नं ३ र ५मा सम्बोधन गरिसकेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us