राजनीति

यस कारण नहट्ने भए ओली सरकारका मन्त्री !

२०७५ कार्तिक १८ गते ९:२२

काठमाण्डु, १८ कात्तिक- प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद सदस्य हेरफेर गर्ने मनस्थितिबाट पछि हटेका छन् । तत्काल मन्त्री फेर्दा पार्टीभित्रको समीकरण परिवर्तन हुनुका साथै सरकार र पार्टी सञ्चालनमा जटिलता आउने देखिएपछि ओली मन्त्री हटाउने योजनाबाट तत्कालका लागि ब्याक भएका हुन् । दुई तिहाई बहुमतको शक्तिशाली...

के गर्दैछन् बालुवाटारमा प्रधानमन्त्री ?

२०७५ कार्तिक १७ गते १५:४८

काठमाण्डु, १७ कात्तिक– एक साता अस्पताल बसेर डिस्चार्ज भएका प्रधानमन्त्री केपी ओली शनिबार सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन् । छातीमा संक्रमण तथ शरीरमा सुगरको मात्रा अधिक देखिएपछि गत साता त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका प्रधानमन्त्री ओली शुक्रबार राति डिस्चार्ज भएका थिए ।...

काँग्रेसलाई पहिलो नबनाई नेतृत्व छाड्दिनः देउवा

२०७५ कार्तिक १७ गते १५:३०

काठमाण्डु, १७ कात्तिक– नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् । दशैँ, तिहार, छठ तथा नेपाल संवतको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न काङ्ग्रेस काठमाण्डु महानगरपालिका–४ कार्यसमितिले शनिबार आयोजना गरेको कार्यक्रममा देउवाले तीन तहको...

राजावादी दलबीच एकताको तयारी

२०७५ कार्तिक १७ गते १५:१४

ताप्लेजुङ, १७ कात्तिक– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताएका छन् । पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आएका अध्यक्ष थापाले शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न...

काम गर्नेलाई पुरस्कार गर्ने प्रचण्डको घोषणा

२०७५ कार्तिक १७ गते १५:०५

भैरहवा, १७ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवका आयोजनाका काममा गुणस्तरीयतासहित समयमै सम्पन्न गर्ने निर्माण व्यवसायी तथा आयोजना प्रमुखलाई पुरस्कृत गर्ने बताएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको आज निरीक्षणका क्रममा उनले गौरवका आयोजना समयमै सम्पन्न नहुने, गुणस्तरीय...

उर्जामन्त्री पुन अस्पतालबाट डिस्चार्ज

२०७५ कार्तिक १७ गते १४:०५

काठमाण्डु, १७ कात्तिक- अस्वस्थ भएपछि गएराति अस्पताल भर्ना भएका उर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुन डिस्चार्ज भएका छन् । मन्त्रालयको नियमित काम सकेर निवास फर्कंदै गर्दा छातीमा असहज महसुस भएपछि मन्त्री पुन स्वास्थ्य परीक्षणका लागि शुक्रबार साँझ नर्भिक अस्पताल गएका थिए । स्वास्थ्य परीक्षणपछि...

काँग्रेस जीवन्त पार्टीका रुपमा रहिरहन्छः कार्की

२०७५ कार्तिक १६ गते २१:००

इनरुवा, १६ कात्तिक– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले काङ्ग्रेस सदैव जीवन्त पार्टीका रुपमा स्थापित रहने बताएका छन् । इद, बकरइद, करम पूजा, जितिया, विजयादशमी, दीपावली, नेपाल संवत् १९३९ तथा छठपर्वको उपलक्ष्यमा काङ्ग्रेस सुनसरीले इनरुवामा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले...

प्रधानमन्त्री ओली निवास फिर्ता, स्वास्थ्य पहिलाको जस्तै

२०७५ कार्तिक १६ गते २०:५२

काठमाण्डु¸१६ कात्तिक– छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, ‘मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ण स्वास्थ्यलाभ गर्दै शुक्रबार निवास फर्किएका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ओली यही...

प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चिकित्सकले गरे यस्तो निर्णय

२०७५ कार्तिक १६ गते १८:४०

काठमाण्डु, १६ असोज– छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले चिकित्सकले निवास फिर्ता गराउन शुक्रबार साँझ निर्णय गरेका छन् । छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि सोमबार महाराजगञ्जस्थित त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट...

मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

२०७५ कार्तिक १६ गते १७:३६

विराटनगर, १६ कात्तिक – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन् । दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उनको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताए । यसअघि उनी वीरअस्पताल,...

कांग्रेसको चियापानमा प्रचण्ड र देउवाले के–के भने ?

२०७५ कार्तिक १६ गते १६:५२

काठमाण्डु, १६ कात्तिक – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता र मेलमिलाप आजको आवश्यकता भएको बताएका छन् । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित...

पार्टी एकढिक्का बनाएर जाने क्षमता कोइराला परिवारसँग छः महामन्त्री कोइराला

२०७५ कार्तिक १६ गते १६:३६

काठमाण्डु, १६ कात्तिक – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले महाधिवेशनअघि पार्टी एकतावद्ध हुने सम्भावना कम रहेको बताएका छन् ।s शुक्रबार कांग्रेस पार्टीले गरेको चियापान कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै उनले निरन्तर प्रयास गरे पनि महाधिवेशनअघि पार्टी मिलाउने सम्भावना कम रहेको बताएका हुन् । ‘पार्टी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us