राजनीति

आयो केन्द्र र प्रदेश दुई सरकारबीच टकराब बढाउने अभिव्यक्ति

२०७५ कार्तिक १८ गते २२:०३

धनुषा, १८ कात्तिक– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कसैसँग कुनै अधिकार नमाग्ने तर प्रदेश सरकारले पाउनुपर्ने अधिकार कुनै हालतमा नछोड्ने बताएका छन् । आइतबार जनकपुरमा शुरु भएको तीनदिने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय प्रदेशस्तरीय प्रगति समीक्षा गोष्ठी कार्यक्रमको...

कानून कार्यान्वयनको अवस्था बुझ्दै विधायन समिति

२०७५ कार्तिक १८ गते १७:३२

काठमाण्डु, १८ कात्तिक – राष्ट्रियसभा विधायन व्यवस्थापन समितिमा कानूनको पूर्ण कार्यान्वयन भए÷नभएको बारे अध्ययन गर्न जोड दिइएको छ । समितिको आजको बैठकमा सांसद जीतेन्द्र देवले संसद्बाट पारित कानूनको कार्यान्वयन भएको वा नभएको विषयमा अध्ययन गर्न सुझाव दिए । नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले...

जब प्रहरीले प्रचण्ड भनेर पद्यरत्न तुलाधरलाई पक्रियो…

२०७५ कार्तिक १८ गते १७:२०

काठमाण्डु, १८ कात्तिक – वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको हो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका...

पद्मरत्न तुलाधरलाई सम्झिँदै प्रचण्डले के भने ?

२०७५ कार्तिक १८ गते १६:४०

काठमाण्डु, १८ कात्तिक – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताएका छन् । तुलाधरको निधनपछि श्रद्धाञ्जली दिन नर्भिक अस्पताल पुगेका उनले तुलाधरले मानव अधकिार र साँस्कृतिक आन्दोलन संवर्द्धनमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताए । तुलाधरकै...

सुकुम्वासीको गुनासो सुन्दै महेश बस्नेत सांसद

२०७५ कार्तिक १८ गते १६:१५

काठमाण्डु, १८ कात्तिक – प्रतिनिधिसभाका सांसद महेश बस्नेत गुनासो सुन्न काठमाण्डु र भक्तपुरको सिमानामा रहेको मनोहरास्थित सुकुम्वासी बस्तीमा पुगेका छन् । पूर्वउद्योगमन्त्री बस्नेतले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, आवास, खाद्य सम्प्रभुतालगायत मौलिक हक रहेको बताउँदै सुकुम्वासी, दलित, पिछडिएको वर्गलाई राज्यको मूलधारमा ल्याउन आफ्नो तर्फबाट...

तुलाधारको योगदान कहिल्यै बिर्सन सकिन्नः नेता नेपाल

२०७५ कार्तिक १८ गते १५:१५

काठमाण्डु, १८ कात्तिक – वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी स्व पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता नर्भिक अस्पताल पुगेका छन् । उनको आजै ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा अपराह्न १२ः४५ मा उपचारकै क्रममा निधन भएको हो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले...

पद्मरत्नको निधनपछि प्रधानमन्त्रीको यस्तो ट्वीट

२०७५ कार्तिक १८ गते १४:३७

काठमाण्डु, १८ कात्तिक – मानवअधिकारवादी नेता तथा पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी ओलीले शोक व्यक्त गरेका छन् । तुलाधरको निधनलगत्तै सामाजिक सञ्जाल ट्वीटरमार्फत ओलीले शोक व्यक्त गरेका हुन् । बरिष्ठ बामपन्थी नेता पद्मरत्म तुलाधरका निधनले आफु अत्यन्त दुःखी भएको उल्लेख गर्दै ओलीले उनको...

च्याङ्ग्राको मासु खाने विषयमा विवाद हुँदा स्याङ्जाका मेयर रारा तालमा कुटिए

२०७५ कार्तिक १८ गते १२:३१

काठमाण्डु, १८ कात्तिक – स्याङ्जाका मेयर रारा तालमा कुटिएका छन् । चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कुटिएका शनिवार राति रक्सी खाएर विवाद हुँदा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए ।के भएको थियो ? शनिवार राति करिब १० बजे मेयर...

प्रदेश गृहमन्त्रीले स्थानीयलाई ‘सिध्याइदिन्छु’ भनेपछि…

२०७५ कार्तिक १८ गते १२:०८

काठमाण्डु, १८ कात्तिक – प्रदेश १ का आन्तरिक मामिलामन्त्री हिक्मतबहादुर कार्कीले ज्यान मार्ने धम्की दिएको भन्दै झापाको गौरादह इलाका प्रहरी कार्यालयमा उजुरी परेको छ । मन्त्री कार्कीले फोनमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै गौरादह २ का टंक खनालले मन्त्री कार्कीविरुद्ध उजुरी दिएका हुन् ।...

रामनगर गोली काण्डपछि कांग्रेसले गरायो सर्लाही ठप्प

२०७५ कार्तिक १८ गते ११:२०

सर्लाही, १८ कात्तिक – सर्लाहीको रामनगरमा गोली हानेर आफ्ना कार्यकर्ता हत्या गर्ने दोषीलाई कारबाही माग गर्दै नेपाली कांग्रेसले जिल्ला समितिले आइतबार जिल्ला बन्द गराएको छ ।sa गत मंगलबार रामनगर गाउँपालिकाको बहुअर्वा टोलमा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली चल्दा कांग्रेस कार्यकर्ता स्थानीय ५५...

कांग्रेस नेताकाे अाराेप– नेपाली सेनालाई कमजोर बनाउने खेलमा अ‍ोली सरकार !

२०७५ कार्तिक १८ गते १०:५९

विराटनगर, १८ कात्तिक – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारमाथि सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । डेमोक्रेटिक लयर्स एसोसिएसन प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले सरकारले जनताको जिउ–धनको रक्षा गर्न नसकेको भन्दै सत्तामा रहने नैतिकता वर्तमान सरकारले...

विधान र उमेरहदबारे विवाद हुँदा नेविसङ्घको महाधिवेशन अलपत्र

२०७५ कार्तिक १८ गते १०:१४

काठमाण्डु, १८ कात्तिक – नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई वर्षभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी पाए पनि नेविसङ्घको विधान र उमेरहद विवादका कारण तोकिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us