राजनीति

पीपीएल क्रिकेटमा प्रचण्डको ‘सर्पोट’ चितवन कि पोखरालाई ?

२०७५ कार्तिक २० गते १६:४५

काठमाण्डु, २० कात्तिक – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा प्रिमियर लिग (पीपीएल)का आयोजक तथा विजेता टिमलाई बधाई दिएका छ । पिपिएल फाइनलमा प्रमुख अतिथि बनेर पोखरा पुगेका प्रचण्डले कास्कीका बासिन्दालाई समेत बधाइ दिए । आज भएको फाइलन खेलमा पोखराले चितवनलाई हराएको...

नेकपा महासचिव भन्छन्– सरकार झन तिव्र गतिमा अगाडि बढ्छ

२०७५ कार्तिक २० गते १६:२५

काभ्रे, २० कात्तिक – नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले सरकारले सन्तोषजनक काम गरेको दावी गरेका छन् । नेकपा काभ्रेले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पौडेलले सरकारले थोरै अवधिमा धेरै उपलब्धिमुलक काम गरेको दावी गरे । ‘सरकारको काम सन्तोषजनक छ, तर...

आयोगले बनाउने कार्यक्रम दराजमा थन्काउन दिइएकाे हाेइन्: मुख्यमन्त्री पौडेल

२०७५ कार्तिक २० गते १५:४३

ललितपुर, २० कात्तिक – प्रदेश नं– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नीति तथा योजना आयोगले बनाउने कार्यक्रम दराजमा थन्काउन नभएर तत्काल कार्यन्वयन गर्न हुनुपर्ने बताएका छन् । आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा हरेक काम व्यवस्थित र पारदर्शी बनाउनुपर्नेमा उाले जोड दिए ।...

विकासको नाममा पत्रकारको विवादलाई महत्व नदिऊँः मुख्यमन्त्री पोखरेल

२०७५ कार्तिक २० गते १४:१२

घोराही, २० कात्तिक – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताएका छन् । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै व्यक्ति, संस्था वा...

लगानीकर्तालाई अर्थमन्त्रीको कटाक्षः लक्ष्मीपूजाले सेयरको मूल्य घट्दैन

२०७५ कार्तिक २० गते १३:४८

काठमाण्डु, २० कात्तिक – अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीकर्ताप्रति कटाक्ष गर्दै लक्ष्मीपूजाले सेयरको मूल्य घट्ने वा बढ्ने भन्ने कुरा निर्धारण नहुने बताएका छन् । नेप्सेले अनलाइन ट्रेडिङको सुभारम्भ गरेको अवसरमा बोल्दै अर्थमन्त्री खतिवडाले भने ‘लक्ष्मीपूजाले सेयरको मूल्य बढाउने वा घटाउने भन्ने हुन्न, तपाईहरु त्यसमा...

कमल थापा र पशुपति शमशेरबीच पार्टी एकता !

२०७५ कार्तिक २० गते १२:५७

काठमणडु, २० कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाबीच पार्टी एकताबारे छलफल भएको छ । मंगलबार दुई अध्यक्षबीच भएको छलफल सौहार्दपूर्ण र सकारात्मक भएको राप्रपा अध्यक्ष कमल थापाले बताएका छन् । थापाले वार्ता...

आपसी तिक्ततालाई त्यागौँः डा कोइराला

२०७५ कार्तिक २० गते ११:४४

पोखरा, २० कात्तिक – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुभकामना आदानप्रदानको माध्यमबाट आपसी तिक्तता र मतभिन्नतालाई त्यागेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन्। काङ्ग्रेस कास्कीद्वारा आज पोखरामा आयोजित दशैँ, तिहार, नेपाल संवत्, छठ, ल्होसार पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकलाई...

परराष्ट्रमन्त्री भन्छन्– अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च

२०७५ कार्तिक २० गते १०:३४

काठमाण्डु, २० कात्तिक – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि उच्च भएको बताएका छन् । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाण्डु महानगरपालिका– २८ कमिटीले आज अनामनगरमा आयोजना गरेको...

मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त

२०७५ कार्तिक २० गते १०:२६

सुर्खेत, २० कात्तिक – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार डोल्पा दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति शोक व्यक्त गरेका छन् । आज शोक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शाहीले तिहार पर्वको मुखमा भएको उक्त घटनाले आफूलाई निकै मर्माहत तुल्याएको बताए । उनले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै...

काङ्ग्रेस समिति बैठक बस्दै, विजयकुमार गच्छदार उपसभापति !

२०७५ कार्तिक २० गते १०:१४

काठमाण्डु, २० कात्तिक – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ । बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै...

सरकारका सचिवहरुप्रति प्रचण्डको आक्रोश !

२०७५ कार्तिक १९ गते २०:४५

इलाम, १९ कात्तिक– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कर्मचारी संयन्त्रले राजनीतिक परिवर्तनको मर्म बोध नगर्दा प्राप्त उपलब्धि संस्थागत गर्न समस्या भइरहेको बताएका छन् । नेकपा मोरङद्वारा सोमबार आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले भने, ‘राजनीतिक नेतृत्वले सङ्घीयताको मर्म कर्मचारी...

वामपन्थी नेता तुलाधरको अन्त्येष्टि

२०७५ कार्तिक १९ गते १७:३३

काठमणडु, १९ कात्तिक – वामपन्थी नेता तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको सोमबार अन्त्येष्टि गरिएको छ । उनको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए । तुलाधरको नेवारी परम्पराअनुसार शोभाभगवतीमा अन्तिम संस्कार गरिएको हो...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us