राजनीति

नेपाल सम्वतमा प्रधानमन्त्रीको शुभकामना

२०७५ कार्तिक २२ गते १०:३२

काठमाण्डु, २२ कात्तिक –प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वतका प्रवर्तक,राष्ट्रिय विभूति शंखधर शाख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गरेका छन् । नेपाल संवतको नयाँ बर्ष ११३९का अवशरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले शाख्वा कै योगदानका...

देउसी भैले टिमसँग पर्यटनमन्त्रीको यस्तो प्रतिबद्धता

२०७५ कार्तिक २२ गते १०:२२

काठमाण्डु, २२ कात्तिक – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्राउने दाबी गरेका छन् । पर्यटन क्षेत्रको विकास र विस्तारमा आफू कटिबद्ध भएर लागिपरेको उनको भनाइ छ । बुधबार राति रिपोर्टर्स क्लब नेपालले...

नेपाललाई हिन्दूराष्ट्र बनाएरै छोड्छु, मसँग आँट पनि छः अध्यक्ष राणा

२०७५ कार्तिक २२ गते १०:१६

अमेरिका, २२ कात्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको ९ महिना बितिसक्दा पनि अपेक्षा अनुरुप काम गर्न नसकेको बताएका छन् । उनले ९ महिना बितिसक्दा पनि सरकार गतिविहीन बन्नु रहस्यमय भएको बताए । रिपोर्टर्स क्लब...

राष्ट्रपतिको दिवाभोजमा…

२०७५ कार्तिक २१ गते १७:१३

काठमाण्डु, २१ कात्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले दिपावली तथा छठको शुभकामना आदान प्रदानसहित दिवा भोज गरेकी छन् । बुधवार आफ्नै निवासमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्रीद्धय उपेन्द्र यादव, ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेपाल कम्युनिष्ट पार्टीका सचिवालयलय सदस्य नारायणकाजी श्रेष्ठ,...

जनताको आर्थिक समृद्धिको चाहना पूरा हुन्छः कावा मुख्यमन्त्री कार्की

२०७५ कार्तिक २१ गते १५:५९

विराटनगर, २१ कात्तिक – प्रदेश नं १ कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशका जनताको आर्थिक समृद्धिको चाहना प्रदेश सरकारले पूरा गर्ने बताएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले प्रदेश सरकार स्थापना भएको छोटो अवधि भए पनि...

नेपालगञ्जको भविष्य उज्ज्वल छः मुख्यमन्त्री पोखरेल

२०७५ कार्तिक २१ गते १५:१७

राँझा, २१ कात्तिक – प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी नभए पनि नेपालगञ्जको भविष्य उज्ज्वल भएको बताएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको स्वागत तथा व्यापारिक क्षेत्रका समस्याबारे छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालगञ्जको भविष्यबारे चिन्ता गर्नुपर्ने...

देउवाले आफूखुशी गच्छदारलाई उपसभापति बनाएः नेता सिंह

२०७५ कार्तिक २१ गते १४:४२

काठमाण्डु, २१ कात्तिक – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनीत गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेता सिंहले पार्टी विधानको प्रावधान विपरित सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनीत गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । काठमाण्डुको जोरपाटीस्थित नयाँ...

सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुन्छः नेता नेपाल

२०७५ कार्तिक २१ गते १४:०४

भक्तपुुर, २१ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुने बताएका छन् । सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा...

भुटानका प्रधानमन्त्रीलाई केपी शर्मा ओलीद्धारा शुभकामना

२०७५ कार्तिक २१ गते १४:००

काठमाण्डु, २१ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले डा लोते छिरिङलाई उनले भुटानको प्रधानमन्त्रीको उच्च पद सम्हालेकोमा शुभकामना व्यक्त गरेका छन् । परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिअनुसार प्रधानमन्त्री ओलीले आज पठाएको सन्देशमा प्रधानमन्त्री छिरिङको सफल कार्यकालको कामना पनि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले...

नेपालसँग रिसाए नरेन्द्र मोदी , यसकारण मोदीकाे जनकपुर भ्रमण रद्ध भयो

२०७५ कार्तिक २१ गते १३:१५

काठमाण्डु, २१ कात्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने कार्यक्रम रद्ध भए पनि उनले गृहमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीलाई जनकपुर पठाउने भएका छन् । मोदीले गृहमन्त्री राजनाथ सिंह र मुख्यमन्त्री योगी आदित्यनाथलाई मोदीलाई जनकपुर पठाउने भएका हुन् । प्रदेश नम्बर २ को जनकपुरमा...

छठपछि कांग्रेसले सरकारविरुद्ध रचनात्मक र सङ्घर्षशील कार्यक्रम गर्नेः खाँड

२०७५ कार्तिक २१ गते १२:५८

जनकपुरधाम, २१ कात्तिक – नेपाली काङ्गे्रसका केन्द्रीय सदस्य बालकृष्ण खाँडले प्रदेश सरकारलाई अख्तियारी दिने र सङ्घीयता कार्यान्वयन सन्दर्भमा प्रधानमन्त्रीको गम्भीर्यता नदेखिएको बताएका छन् । नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभामा काङ्गे्रसका प्रमुख सचेतकसमेत रहेका खाँडले सरकारले संविधान विरोधी क्रियाकलाप...

धार्मिक सहिष्णुताको ‘नमूना’ नेपालः राष्ट्रियसभाअध्यक्ष तिमिल्सिना

२०७५ कार्तिक २१ गते १२:५१

चितवन, २१ कात्तिक – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल धार्मिक सहिष्णुताको नमूनाको देश भएको बताएका छन् । विश्वमा धर्मको नाममा हिंसा भएको बताउँदै उनले नेपालको धार्मिक एकताले विश्वमा पहिचान दिएको बताए । भरतपुरको बागेश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा आज सामूहिक गौ पूजन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us