काठमाण्डु, २१ कात्तिक – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले सिँगो पार्टीलाई अब एकतावद्ध बनाएर अघि बढाउने उद्धघोष गरेका छन् । उनले भने,‘सकेसम्म म पार्टीभित्रको गुट अन्त्य गर्छु, यदि सकिन भनेपनि विवादलाई न्यूनिकरण गर्छु ।’ बुधबार देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी...
पोखरा, २१ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकार असफल भए देश अँध्यारोमा फस्ने चेतावनी दिएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रदेश सरकार प्रभावकारी नहुँदा सबै परिवर्तन...
काठमाण्डु, २१ कात्तिक – प्रजातन्त्र सेनानी एवं सिन्धुपाल्चोकका विकसप्रेमी नेता दीपबहादुर रायमाझीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका रायमाझीको आफ्नै निवास मेलम्ची नगरपालिका– ५ मा निधन भएको सिन्धुपुराना गाउँ उच्चमाविका प्राचार्य कुमार खतिवडाले जानकारी दिए ।...
काठमाण्डु, २१ कात्तिक – नेपाली कांग्रेसकी नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन् । राजधानीमा आयोजित देउसी–भैलो कार्यक्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेतृ कोइरालाले सो कुरा बताएकी हुन् । सञ्चारकर्मीहरूको देउसी...
काठमाण्डु, २१ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेको तीन सातापछि बुधवार पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् । महाकवी लक्ष्मीप्रसाद देवकोटाको एक सय नवौं जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने भएका हुन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले लक्ष्मी जयन्तीका अवसरमा गर्न...
चितवन, २१ कात्तिक – चितवनका पुराना वामपन्थी नेता सूर्यबहादुर मास्केको गएराति ८४ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि सुगर, प्रेसर, प्रोष्टेटलगायतका समस्याबाट पीडित मास्केको गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । १९९२ साल मंसिरमा भोजपुर जिल्लामा जन्मिएका मास्केले नेकपाका संस्थापक...
काठमाण्डु, २० कात्तिक– नेपाल कम्युनिष्ट पार्टी नेकपा नेता केशव स्थापितले आफूलाई प्रदेश नं ३ को भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त गर्ने मुख्यमन्त्रीको निर्णयविरुद्ध पार्टीभित्र गम्भीर बहसको विषय बनाउने बताएका छन् । रिपोर्टर्स क्लबद्वारा मंगलबार आयोजित साक्षात्कारमा उनले विकास निर्माणप्रति आफ्नो सक्रिय क्रियाकलापलाई बीचमै रोक्न मुख्यमन्त्रीले...
काठमाण्डु, २० कात्तिक – प्रदेश सरकारको भौतिक योजना मन्त्रीबाट बर्खास्त गरिएका केशव स्थापितले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । मंगलवार काठमाण्डुमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुख्यमन्त्री पौडेलविरुद्ध प्रतिवाद गर्ने चेतावनीसमेत दिए । ‘हिजो काग तिहार...
काठमाण्डु, २० कात्तिक – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २० दिनअघि १ लाख घूस लिँदा लिँदै पक्राउ परेका टोखा नगरपालिकाका प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीविरूद्ध मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार विशेष अदालतमा उनीविरूद्ध मुद्दा चलाएको जानकारी दिएको छ । उनीलाई १ लाख जरिवाना ४...
काठमाण्डु, २० कात्तिक – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले औद्योगिक क्षेत्र तथा प्रतिष्ठानमा श्रम ऐनअनुसार कामदारको सेवा–सुविधा शतप्रतिशत लागू गरिने बताएका छन् । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव)ले आज आयोजना गरेको ‘सङ्घीय नीतिमा उत्तरदायी व्यवसायसम्बन्धी व्यवस्था’ विषयक अन्तक्र्रियमा उनले श्रमिक र उद्योगी...
काठमाण्डु, २० कात्तिक – प्रदेश ३ का भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले आफु बर्खास्तीमा परेपछि मुख्यमन्त्री डोरमणि पौडेलको सीआईएसँग साँठगाँठ गरिरहेको गम्भिर आरोप लगाएका छन् । मंगलवार काठमाण्डुमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुख्यमन्त्री पौडेलविरुद्ध प्रतिवाद गर्ने चेतावनीसमेत दिए । स्थापितले संविधान, कानुन...
काठमाण्डु, २० कात्तिक – नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर २८ गतेसम्मका लागि भन्दै सारिएको छ । २८ गते बैठक पुस ३ गते सम्पन्न हुने बताइएको छ ।...