काठमाण्डु, १९ कात्तिक – नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ । प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार योग्यता र क्षमताका आधारमा स्थानीय तहको प्रक्रिया थालिएको जानकारी दिए । उनका अनुसार रसुवा...
काठमाण्डु, १९ कात्तिक – काठमाण्डु महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने,‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले...
चितवन, १९ कात्तिक – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भरतपुर क्यान्सर अस्पतालको जग्गामा महानगरपालिकाललाई सिटी हल बनाउन नदिने बताएका छन् । महामन्त्री कोइरालाले क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्नुपर्ने भएकाले जग्गा सिटी हलका लागि दिन नहुने बताएका हुन् । नेपाल प्रेस युनियन चितवनले...
विराटनगर, १९ कात्तिक – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एकता र माओवादी बिग्रेकाहरुको एकता पनि भएको टिप्पणी गरेका छन् । विराटनगरमा नेपाल कम्युनिस्ट पार्टीले गरेको कार्यक्रममा उनले कार्यशैली बिग्रेको, आचरण बिग्रेकाहरुको पनि एकता भएको भन्दै अब सुधार जरुरी रहेको बताए ।...
विराटनगर, १९ कात्तिक – नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । तत्कालिन एमाले र माओवादीले चुनावमा वृद्धहरुका लागि भत्ता बढाउने चुनावी घोषणा गरे पनि भत्ता नबढाइएपछि ज्येष्ठ नागरिकहरु सरकारसँग...
काठमाण्डु, १९ कात्तिक – जिल्ला क्रिकेट संघ बारा र कलैया क्रिकेट संघले आफूहरुसँगको पूर्वसहमति अनुसारनै गत शनिबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको हेलिकोप्टर खेल मैदान नजिक अवतरण गरिएको बताएको छ । त्यसबाट कुनै क्षति नभएको पनि दुबै क्रिकेट संघले प्रष्ट पारेका छन् । मन्त्री...
भीमदत्तनगर, १९ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने धारणा राखेका छन् । कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालयको नवनिर्मित भवनको आज बिहान उदघाट्न गर्दै प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार...
काठमाण्डु, १९ कात्तिक – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताएका छन् । मन्त्री बस्नेतले आइतबार आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै सोही अनुसार नै मन्त्रालयले आफ्ना योजना अघि...
काठमाण्डु, १९ कात्तिक – नेपाल कम्युनिष्ट पार्टी(ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको खुलासा गरेका छन् । नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारको कामकारवाहीको गति बढाउने बताए । ‘हिलोमैलो सिजनमा...
काठमाण्डु, १९ कात्तिक– मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमै अपशब्द प्रयोग गरेको आरोपमा बर्खास्तीमा परेका प्रदेश–३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित अझै मन्त्रीकै हैसियतमा हिंडिरहेको खुलासा भएको छ । मन्त्रीबाट हटाइए पनि स्थापितले झण्डावाल गाडी र सुरक्षाकर्मी फिर्ता गरेका छैनन् । मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीसमेत रहेका...
मोरङ, १९ कात्तिक – नेकपा मोरङले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल आउने भएका छन् । सोमबार दिउँसो पार्टी कार्यालयमा आयोजना गरिएको चियापान कार्यक्रमलाई दुबै नेताले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।...
काठमाण्डु, १९ कार्तिक – राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै तुलाधरले राष्ट्रका लागि पुर्याएको महत्वपूर्ण योगदान राष्ट्रले सदा...