काठमाण्डू, २६ चैत– पूर्व मन्त्री प्रभु शाह नेतृत्वको आम जनता पार्टी (आजपा)ले सिंहदरबार घेर्ने निर्णय गरेको छ । आज (मङ्गलबार) काठमाण्डूमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको आजपाका एक नेताले जानकारी दिएका छन । नक्कली गणतन्त्रवादीलाई निकाल्ने निष्कर्षसहित सिंहदरबार घेराउ गर्ने निर्णय...
काठमाण्डू, २६ चैत– नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनको लागि गत शनिबार भएको निर्वाचनको मत गणना कार्य जारी छ । जारी मतगणनामा सत्ता घटकदल कांग्रेस र नेकपा एमाले निकटका कानुन व्यवसायीका उम्मेदवार विजयप्रसाद मिश्रले मतान्तर झण्डै दोब्बरले बनाएका छन । अध्यक्षका उम्मेदवार मिश्रले एक...
काठमाण्डू, २६ चैत– अहिले काठमाण्डूको बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा चलिरहेको छ । बागमती प्रदेश कमिटीद्वारा आयोजित खबरदारीसभा काठमाण्डूको बल्खुमा चलिरहेको हो । पार्टी महामन्त्रीसमेत रहेका सचिवालय प्रमुख राजेन्द्र गुरुङले उद्घोषकका रूपमा कार्यक्रम सञ्चालन गरिरहेका छन् । उनले कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई सभास्थलमा...
काठमाण्डू, २६ चैत– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको बैठक बोलाएको छ । भोली (बुधबार) अपरान्ह ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बैठक बोलाइएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन । बैठकको छलफलका एजेण्डाहरुमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि...
काठमाण्डू, २६ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेपछि पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ । जिल्ला अदालत काठमाण्डूले उनीहरूसहित २०...
काठमाण्डू, २६ चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने घोषणा गरेका छन । आज (मंगलबार) पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरू गोली नचलाउने तर बालुवाटार घेर्न...
काठमाण्डू, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा अहिले रावणहरूको शासन रहेको बताएका छन । आज मंगलबार काठमाण्डूको बल्खुमा राप्रपाले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा नेता लोहनीले यस्तो बताएका हुन् । उनले भने, ‘नेपालमा अहिले रावणहरूको शासन...
काठमाण्डू, २६ चैत– पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोप लगाएका छन । आज (मंगलबार) राप्रपाले काठमाण्डूको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन...
काठमाण्डू, २६ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिने भनेको तर कोही पनि सम्पर्कमा नआएको बताएका छन । आज (मंगलबार) मधेश प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।...
काठमाण्डू, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ति पोखरेलले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने घोषणा गरेकी छन । आगामी वैशाख ७ गतेबाट पार्टीले गर्ने आन्दोलनका क्रममा आफूहरू राजसंस्था नफर्किएसम्म सडकमै बस्ने, खाने र सुत्ने उनले बताएकी छन । उनले भनिन्, ‘यो...
काठमाण्डू, २६ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्ति पोखरेलले राजसंस्था नफर्किएसम्म आफूहरूले सडक नछाड्ने घोषणा गरेकी छन । आगामी वैशाख ७ गतेबाट पार्टीले गर्ने आन्दोलनका क्रममा आफूहरू राजसंस्था नफर्किएसम्म सडकमै बस्ने, खाने र सुत्ने उनले बताएकी छन । उनले भनिन्, ‘यो...
काठमाण्डू, २६ चैत– नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको हिजो देखिबाट मतगणना जारी छ । आज बिहान सवा ११ बजेसम्मको परिणाममा कांग्रेस–एमाले गठबन्धनका अध्यक्ष उम्मेदवार डा. विजय मिश्र र महासचिवमा उनकै प्यानलका केदार प्रसाद कोइराला अग्र स्थनमा रहेका छन । मिश्रले ८६९...