काठमाण्डू, २८ चैत– कांग्रेस महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुँदैन न कि भन्ने अन्यौलबाट बाहिर निस्कन नेता कार्यकर्तालाई आग्रह गरेका छन । आज (बिहिबार) काठमाण्डूमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनमा सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।...
काठमाण्डू, २८ चैत– त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका छन् । बरालको बिहीबार राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ । बरालले १५...
काठमाण्डू, २८ चैत– कांग्रेसका महामन्त्री गगन थापाले केही समयअगाडि सरकारले ल्याएको अध्यादेश कांग्रेसकै आइडियामा ल्याएर संयुक्त सरकारमार्फत् कार्यान्वयन गरेको बताएका छन । आज (बिहिबार) कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनलाई विहीबार सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन । महामन्त्री थापाले अर्थतन्त्र...

काठमाण्डू, २८ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा कांग्रेस गम्भीर रहेको बताएका छन् । आज (बिहिबार) बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक संघका प्रतिनिधिहरुसँगको भेटघाटमा सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन । देउवाले शिक्षा ऐन जारी गर्ने विषयमा प्रधानन्त्री केपी...
काठमाण्डू, २८ चैत– नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रा.डा.विजय मिश्र विजयी भएका छन । उनले प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी...

काठमाण्डू, २८ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई बाध्य बनाउनका लागि कुनै आन्दोलन गरिरहनु नपर्ने बताएका छन । आज (बिहिबार) नेपाल उद्योग वाणिज्य, महासंघको ५५ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिजय दिवस–२०८१ लाई उद्घाटनपछि सम्बोधन गर्दै...
काठमाण्डू, २८ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्थिक वर्षको बजेट तयारीबारे सबै मन्त्री र सचिवहरुसँग छलफल गर्ने भएका छन । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो साढे ३ बजे हुने प्रधानमन्त्री ओलीको सचिवालय उच्च स्रोतले जानकारी दिएको...
कामठाण्डू, २७ चैत– फरार अवस्थामा रहेका व्यवसायी दुर्गा प्रसाईं फेरि गुप्त स्थानबाट नयाँ भिडिओमा प्रस्तुत भएका छन । उनले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने बताएका छन । प्रसाईंको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको छ । साढे आठ मिनेट लामो...
कामठाण्डू, २७ चैत– कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन र भाषणमा समय खेर खर्च नर्गन सुझाव दिएका छन । प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने–घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भएको महामन्त्री थापाको तर्क छ । रुपन्देहीको देवदहमा पार्टीले...
कामठाण्डू, २७ चैत– एमाले अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार चलिरहेको आफूलाई शंका लागेको बताएका छन । आज (बुधबार) नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो शंका व्यक्त गरेका हुन । प्रधानमन्त्री ओली भने, ‘आज हामीलाई सुशासन चाहिएको छ...