सोलुुखुम्बु, २४ पुस– नेपाल वायु सेवा निगमले सोलुखुम्बुको काँगेल विमानस्थलमा आवागमनको हवाई भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य निरन्तर घटेपछि निगमले सोलुखुम्बुको काँगेल विमानस्थलसम्म आउने जाने भाडामा एक सय ३१ रुपैयाँ घटाएको हो । यसअघि प्रतियात्रु चार हजार एक सय ३५ रुपैयाँ पर्ने...
बागलुङ, २४ पुस– गाउँको माझ भएर बाह्रैमास तमान खोलो बगे पनि तमानवासी कृषक सिँचाइको अभाव झेल्न बाध्य छन् । पानीको स्रोत हुँदाहुँदै पनि योजना, प्रविधि र लगानी नहुँदा सयौँ हेक्टर जमिनमा सिँचाइ पुगेको छैन । उर्वरायुक्त माटोमा चाहिने मात्रामा सिँचाइ नपुग्दा बालीको उत्पादकत्व घट्दै...
कञ्चनपुर, २४ पुस– विद्यालयसँग रहेको साढे चार बिघा खेत भाडामा दिएर कञ्चनपुरको देखतभूली गाविसको एक विद्यालय सञ्चालन भइरहेको छ । कञ्चनपुरको देखतभूली गाविस १ चान्देउस्थित रौलेश्वर प्राविले विद्यालयसँग भएको जमिन केराखेतीका लागि स्थानीय किसानलाई भाडामा दिएर विद्यालयमा अध्यापन गराउने शिक्षकलाई तलब खर्च खुवाउँदै आएको...
सोलुखुम्बु, २३ पुस– सोलुखुम्बुमा पछिल्ला वर्षमा अलैँचीको उत्पादनसँगै आम्दानी निकै बढेको छ । एकजना कृषकले यस वर्ष अलैँचीबाट २२ लाखभन्दा बढी आम्दानी गरेका छन् । जिल्लाभरिमा यस वर्ष ३५ हजार केजीभन्दा बढी अलैँची उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले जनाएको छ । तर व्यापारीले...
कपिलवस्तु, २३ पुस– लगाताररुपमा परेको तीनदिने वर्Èाको कारणले कपिलवस्तुमा तयारी अवस्थामा रहेका तीन करोडभन्दा बढीका काचा इँटा नष्ट भएका छन् । जिल्लाभरका ४७ वटा इ“टाभट्टामा बनाइएका का“चा इ“टा नष्ट भएको इँटा व्यवसायी सङ्घ कपिलवस्तुले जनाएको छ । इँटा व्यवसायी सङ्घका जिल्ला अध्यक्ष सफर मियाले...
इलाम, २३ पुस– शिक्षा विभागले इलाममा माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापनाका लागि ७७ लाख बजेट विनियोजन गरेको छ । यो वर्ष प्रयोगशालामा छ लाख ५० हजार र पुस्तकालयलाई एक लाखका दरले बजेट विनियोजन भएको हो । प्रयोगशालाका लागि माविबाट प्रस्ताव माग गरिएको...
एजेन्सी– निरन्तर लारालो लागिरहेको सुनको मूल्य मंगलबार फेरी उकालो लागेको छ । मंगलबार सुनमा तोलामा छ सय रुपैयाँले बृद्घि भएको हो । सुनको मूल्य बृद्घिसँगै यसको मूल्य तोलाको ५२ हजार चार सय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलामा दुई सय रुपैयाले बढेको थियो...
एजेन्सी– सोमबार अमेरिकी कच्चा तेल र ब्रेन्ट कच्चा तेलको मूल्य साढे पाँच वर्षकै न्यून बिन्दुमा झरेको छ । अमेरिकी कच्चा तेलको मूल्य प्रतिब्यारेल ५१.४० डलर भएको हो । त्यस्तै ब्रेट कच्चा तेलको मूल्य पनि प्रतिब्यारेल ५५.३६ ब्यारेलमा झरेको हो । विश्वव्यापी अर्थतन्त्रको राजा भनेर...
बर्दिया, २१ पुस– जिल्ला कृषि विकास कार्यालय बर्दियाले युवा लक्षित कार्यक्रमअन्तर्गत च्याउखेतीका लागि बर्दियाका ४० जना किसानलाई ४० हजारका दरले १६ लाख प्रदान गरेको छ । युवा लक्षित कार्यक्रमअन्तर्गत कृषि विकास कार्यालय बर्दियाले दुइ सय १२ जना किसानको निवेदन परेकामा छनोट गरी ४० जनालाई...
धनुषा, २१ पुस– धनुषा प्रहरीले सात लाख ३० हजार मूल्यबराबरको १२ किलो पाँच सय ग्राम चाँदीसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु भारत जयनगरका दीपककुमार गुप्ता र विकासकुमार साह हुन् । प्रहरीले उनीहरुसँग रहेको बिआर ३२ के ००३५३ नम्बरको भारतीय मोटरसाइकल समेत...
इलाम, २१ पुस–जिल्ला पशु सेवा कार्यालय इलामले युवा लक्षित विशेष पशु उत्पादन कार्यक्रमअन्तर्गत यस वर्ष १० जना युवालाई १८ लाख अनुदान दिने भएको छ । कार्यालयले आठवटा गाई फार्म तथा दुईवटा बङ्गुरपालनका लागि अनुदान दिने भएको हो । बेरोजगार युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका...
काठमाण्डु, २१ पुस– काठमाण्डु महानगरपालिका र सहरी विकास मन्त्रालयबीच विवाद भएपछि राष्ट्रिय सभागृहले दैनिक डेढ लाख रुपैयाँ गुमाउनुपरेको छ । महानगरपालिकाअन्तर्गत रहेको राष्ट्रिय सभागृहलाई सार्क शिखर सम्मेलनको अवसरमा मन्त्रालयले पुनः निर्माण गरेको थियो । पुनः निर्माणपछि मन्त्रालयले आफ्नो स्वामित्वमा लिन खोजेको र महानगरपालिकाले सो...