इलाम, १७ पुस–करदाता सेवा कार्यालय इलाममा चालु आर्थिक वर्षको छ महिनामा तीन करोड ९३ लाख २६ हजार नौँ सय ६३ कर सङ्कलन भएको छ । कर कार्यालयमा चालु वर्ष ०७१/७२ को साउन महिनादेखि पुस महिनाको १६ गतेसम्म उक्त कर सङ्कलन भएको हो । यता...
इलाम, १६ पुस–खोल्सीको सुनको नामले परिचित अलैँचीको मूल्य प्रतिमन एक लाख बढी पाएपछि अलैँचीको बिरुवाको माग बढ्न थालेको छ । बिरुवा नर्सरी व्यवस्थापनमा सक्रिय इलाम जिर्मलेका किसानले बिजु बिरुवा उत्पादन गर्न होडबाजी गरेका छन् । जिर्मलेको तल्लो भू–भागमा समेत हुने स्थानीय जिर्मले प्रजातिका अलैँची...
कैलाली, १६ पुस–कैलालीको लम्कीस्थित थारु गाउँमा जारी लम्की महोत्सब २०७१ मा एक लाख बढीको कारोवार भएको छ । महोत्सबको सातौँ दिनसम्म एक लाख बढीको कारोवार भएको आयोजक समितिले जानकारी दिएको छ । थारु गाउँमा आयोजित महोत्सवमा थारु संस्कृति झल्किने नाच गान र थारुका विभिन्न...
काठमाण्डु, १६ पुस–कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले कृषि क्षेत्रलाई माथि उठाउँदै कृषकलाई प्रोत्साहन गर्न दूधको मूल्य वृद्धि गर्नुपरेको बताएका छन् । कृषि तथा जलस्रोतसम्बन्धी संसदीय समितिको बैठकमा कृषकको मेहनतको उचित मूल्य दिलाउनका लागि भारतसँग सुहाउँदो हुने गरी दूधको मूल्य वृद्धि गरिएको उनले स्पष्ट पारे ।...
म्याग्दी, १६ पुस–हिन्दूहरुको धार्मिक आस्थाका रुपमा रहेको रुद्राक्षले अलौकिक शक्ति प्रदान गर्नुका साथै आयुर्वेदिक औषधिमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ भन्ने थाहा पाएपछि यसको माग बढ्दै जान थालेको छ । धार्मिक अवसरमा रुद्राक्षको माला धारण गर्ने, जपतप आदि गर्दा पनि रुद्राक्षको धारण गर्ने प्रचलन रहेको...
सिन्धुपाल्चोक, १५ पुस–सिन्धुपाल्चोक जिल्लामा उत्पादित अर्गानिक कफीको उत्पादन अघिल्लो वर्षको तुलनामा बढ्ने भएको छ । जिल्ला कृषि विकास कार्यालयकाअनुसार यो वर्ष धेरै ठाउँमा किसानले कफी उत्पादन गरेकाले उत्पादन बढ्ने भएको जनाइएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष २५ टन ड्राइ पार्चमेन्ट...
भीमदत्तनगर, १५ पुस–सुदूरपश्चिमको प्रमुख भन्सार नाका गड्डाचौकीमा पछिल्लो समय राजस्व सङ्कलनमा सुधार आएको छ । दुई वर्षअघिसम्म गड्डाचौकी भन्सार कार्यालयको वार्षिक राजस्व सङ्कलन गर्ने लक्ष्यभन्दा अहिले दोब्बर राजस्व सङ्कलन भइरहेको छ । आर्थिक वर्ष २०६९/०७० मा चार करोड ९८ लाख वार्षिक लक्ष्य रहेको थियो...
काठमाण्डु, १५ पुस–सरकारले कर योग्य आयआर्जन गरेका तर करको दायरामा नआएका विभिन्न पेसागत व्यक्ति तथा उद्योगीलाई तोकिएको निश्चित समयसीमाभित्र करको दायरामा नआए कडा कारबाही गर्ने जनाएको छ । कर प्रशासनको पहुँच तथा क्षमताको अभाव र कर तिर्नुपर्छ भन्ने चेतना नपुगेका कारण करको दायरामा आउन...
काठमाण्डु, १४ पुस–अर्थमन्त्री डा रामशरण महतले विभिन्न समयमा देखापर्ने वित्तीय चुनौतीलाई सम्बोधन गर्दै आर्थिक स्थायित्व प्रदान गर्ने ‘वित्तीय क्षेत्र विकास रणनीति’ तयार गर्नुपर्ने बताएका छन् । अर्थ मन्त्रालयद्वारा आयोजित ‘वित्तीय क्षेत्र विकास रणनीति’को मस्यौदामाथिको छलफलमा उनले वित्तीय क्षेत्रको आकारमा वृद्धि भए पनि ग्रामीण क्षेत्रका...
इलाम, १४ पुस–सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले जिल्लामा विभिन्न स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला स्वास्थ्य कार्यालय निर्माण सुरु गरेको छ । करिब २० करोडभन्दा बढीको लागतमा स्वास्थ्य भवन निर्माण सुरु गरेको हो । डिभिजनले सोयाङस्थित स्वास्थ्य चौकीका लागि...
इलाम, १४ पुस–पूर्वी इलामका युवा बङ्गुरपालन व्यवसायबाट मनग्य आर्थिक लाभ लिन सफल भएका छन् । सूर्योदय नगरपालिका ५ केराबारीका किसान टेकबहादुर राईले साङ्पाङ बङ्गुुर फार्म सुरु गरेको पाँच वर्षमात्र भएको छ । उनले हालसम्मको अवधिमा करिब एक करोड २० लाख आर्जन गरिसकेका छन् ।...
एजेन्सी–नोभेम्बर महिनामा चिनियाँ औधोगिक क्षेत्रको नाफामा गिरावट आएको छ । नोभेम्बर महिनामा चीनको औधोगिक क्षेत्रमा ४.२ प्रतिशतले गिरावट आएको छ । यो वर्षको उच्च गिरावट यसै महिनामा आएको अन्तराष्ट्रिय संचारमाध्यम रोयर्टसले जनाएको छ । शनिवार चिनियाँ सरकारले बाहिर ल्याएको तथ्याङकको आधारमा सन् २०१२ को...