काठमाण्डु,२७ माघ– परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले बहुपक्षीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)लाई मुलुकको आर्थिक विकासको संवाहकका रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको ‘बिम्स्टेकअन्तर्गत सुदृढ आर्थिक एकीकरणः नेपालका निम्ति अवसर र चुनौती’...
चरिकोट,२७ माघ– दोलखाको जिरी नगरपालिका–४ मा निर्माण सम्पन्न जिरीखोला साना जलविद्युत् आयोजनाले आफ्नो उत्पादन सुरु गरेको छ । करिब रु ६० करोड लगानी रहेको यस आयोजनाको बोजिनी कम्पनी प्रालि काठमाण्डु प्रवन्धक रहेको छ । ज्योति विकास बैंकको ७० प्रतिशत र व्यापारी उर्गेन शेर्पा,पुष्कर देवान,यज्ञप्रसाद...
म्याग्दी,२७ माघ– सदरमुकाम बेनीमा बैङ्कले सहजरुपमा कर्जा प्रवाह गर्न थालेपछि व्यवसायमा लगानी र आकर्षण बढेको छ । बैङ्क तथा वित्तीय संस्थामा पर्याप्त तरलता र प्रतिस्पर्धाले गर्दा बैङ्किङ सुविधामा व्यवसायीको सहज पहुँच हुन थालेको हो । सहज पहुँच भएपछि पुराना व्यवसायीले व्यवसाय विस्तार गर्ने र...
काठमाण्डु, २७ माघ– नेपाली व्यापारी विनोद चौधरी संसारभरका अर्बपतिहरुको सूचीमा १ हजार ३ सय ६ स्थानमा परेका छन् । अमेरिकी पत्रिका फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा चौधरी गत वर्षको तुलनामा १५९ स्थानमाथि उक्लिएका हुन् । चौधरी नेपालका एक मात्र अर्बपति हुन् । चौधरीको सम्पत्ति...
मुस्ताङ, २७ माघ– पशु, कृषि र जडीबुटीको व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यले मुस्ताङमा हिमाली आयोजना लागू भएको छ । एसियाली विकास बैंकको आर्थिक सहयोग र कृषि विकास मन्त्रालयअन्तर्गत पशुसेवा विभागको समन्वयमा चालु आर्थिक वर्षदेखि जिल्लामा यस्तो आयोजना लागू भएको पशुसेवा कार्यालय मुस्ताङका कार्यालय प्रमुख...
म्याग्दी, २७ माघ– म्याग्दीको पर्यटकीयस्थल घार गाविसस्थित खिवाङ गाउँमा करिब ३० लाखको लागतमा खेलकुद मैदान निर्माण गरिएको छ । करिब एक सय वर्गमिटर क्षेत्रफलमा बनेको खेलकुद मैदानका लागि सुनबहादुर पुर्जाले एक रोपनी चार आना र युवराज गर्बुजाले एक रोपनी जग्गा उपलब्ध गराएका थिए ।...
कञ्चनपुर, २६ माघ– सीमावर्ती भारतीय बजार वनबासामा नेपाली रुपैंयामा कारोबार हुने गरेको छ । अधिकांश ग्राहक नेपाली हुने गरेकाले वनबासामा नेपाली रुपैंयामै कारोबार हुने गरेको हो । बिक्रीका लागि राखिएका बस्तुको नेपाली रुपैंयामै मोलतोलभै नेपाली रुपैंयामै कारोबार हुने गरेको व्यापारी अजय ठाकुरले बताए ।...
चितवन, २६ माघ– पश्चिम चितवनको चित्रवन नगरपालिकामा रहेको गुरुकुल सञ्चालनका लागि प्रवासमा रहेका नेपालीले सात लाख ५० हजार सहयोग गरेका छन् । विभिन्न देशमा बस्ने नेपालीले संस्कृतिको संरक्षणका लागि यसरी सहयोग गरेका हुन् । अमेरिकामा बस्दै आएका पश्चिम चितवनका एक सुवेदी परिवारले यहाँ गुरुकुल...
सोलुखुम्बु,२५ माघ– सोलुखुम्बुको विकट गुदेल गाविसको चाचालुङ गाउँमा ६६ वटा पसल सञ्चालनमा रहेका छन् । गुदेल गाविस भवनबाट करिब तीन घन्टा टाढाको चाचालुङमा २२० घरधुरी रहेका छन् । बाक्लो बस्ती रहेको चाचालुङवाट अन्य गाउँ पुग्न कम्तीमा दुई घन्टा लाग्छ । त्यसैले गाउँकै २२० घरका...
मेलम्ची,२५ माघ– सिन्धुपाल्चोक जिल्लामा रहेका पर्यटकीय स्थलमा पछिल्लो समय लगानी गर्ने बढ्न थालेका छन् । जिल्लाका प्रख्यात पर्यटकीय स्थल भोटेचौर,हैबुङ,तातोपानी,चौतारा,मेलम्ची र हेलम्बुमा लगानी गर्नेहरु बढ्दो मात्रामा भेटिन थालेका हुन् । पर्यटनको निकै चहलपहल हुने भोटेचौरमा केही समयअघि मात्र प्याराग्लाइडिङको सुरुवात गरिएको छ । यसले...
रसुवा, २५ माघ– म्याद सकिन लागेका अखाद्य वस्तु बिक्री वितरण हुन थालेपछि चेकजाँचमा कडाइ गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला अनुगमन समितिका अध्यक्ष गौतम रिमालका अनुसार म्याद सकिन लागेका र सकिएका उपभोग्य वस्तु होलसेलका नाउँमा बिक्री वितरण हुन थालेकाले त्यस्ता सामान...
काठमाण्डु, २५ माघ– यूरोपको एयरबस कम्पनीसँग नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा ए-३२०-२०० सिरीजका जहाजमध्ये पहिलो जहाज आइतबार नेपाल आउँदै छ । सो जहाज दिउँसो ४;४५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुदैछ । २८ वर्षपछि निगमले अन्तराष्ट्रिय उडानकालागी नयाँ जहाज थपेको हो । यसअघि...